धरान: पाँचौं अन्तर विद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कपमा प्रभात सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुल, धरान च्याम्पियन भएको छ । डिपो माध्यमिक विद्यालयले आयोजना गरेको प्रतियोगिताको फाइनलमा प्रभातले इटहरीको पाराडाइज बोर्डिङ स्कुललाई ३८–३० स्कोरले पराजित गर्दै उपाधि उचालेको हो । फाइन ...
धरान: डिपो माध्यमिक विद्यायलयद्धारा आयोजित पाँचौं अन्तर विद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कप प्रतियोगिताको उपाधि भिडन्त प्रभात सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुल, धरान र पाराडाइज बोर्डिङ स्कुल, इटहरीबीच हुने भएको छ । प्रतियोगिताको सोमबार सम्पन्न सेमीफाइनल खेलमा प्रभातले हिमालयन ...
धरान: डिपो माध्यमिक विद्यायलयले आयोजना गरेको पाँचौं अन्तर विद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कप प्रतियोगितामा सेमीफाइनल समिकरण पुरा भएको छ । आज आइतबार तेस्रो दिन चार खेल सम्पन्न भएसँगै प्रतियोगिताको समीफाइनल समिकरण पुरा भएको हो । खेलमा हिमालयन मेघा एकाडेमी धरान, हिमशिखर इङ्लि ...
धरान: डिपो माध्यमिक विद्यायलयले आयोजना गर्न लागेको पाँचौं अन्तर विद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति डिपो बास्केटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ । साउन १५ गतेदेखि सुरु हुने खेल तालिकाअनुसार पहिलो खेल हिमालयन मेघा एकाडेमी र अरनिको एकाडेमीबीच हुनेछ । यो खेल प्रतियोगिताको पहिलो खेल ...
धरान: वीर गोर्खालीहरुको सम्मान तथा सम्झनामा आयोजित चौथो गोर्खा ट्रेलब्लेजरमा पुरुषतर्फ उमेश थापा र महिलातर्फ प्रिया तामाङ प्रथम भएका छन् । पुर्खा दिवसको अवसरमा शनिबार धरानमा सम्पन्न दौड प्रतियोगितामा पुरुषतर्फका विजेता थापाले ८ किलोमिटरको निर्धारित दुरी २५.५१ मिनेटमा पुरा गरे । यस्तै, २५.५३ मिन ...
धरान: 'पेडल फर चाइल्ड एजुकेशन' नारा दिएर आयोजित साइक्लोक्रस थ्री साइकल रेसमा राष्ट्रिय खेलाडी दिपसागर तामाङ प्रथम भएका छन् । महिलातर्फ भने इन्द्रकला नेम्बाङ प्रथम भएकी छिन् । रोटरी क्लब अफ धरानको आयोजना तथा रोट्याक्ट क्लब अफ धरानको सह–आयोजनामा सम्पन्न रेसमा दिपसागरले १५ किलोमिटर दुरी ५५ मिनेटमा ...
धरान : गोर्खा सेमेट्रीज ट्रस्ट नेपालको आयोजनामा धरानमा ‘चौथो गोर्खा ट्रेलब्लेजर दौड प्रतियोगिता’ आयोजना हुने भएको छ।संस्थाले पत्रकार सम्मेलन गर्दै चैत १४ गते शनिबार बिहान दौड हुने जानकारी दिएको हो । प्रतियोगिता धरान १८ स्थित रत्न चोकबाट सुरु भई वडा नम्बर २० स्थित विष्णुपादुका भञ्ज्याङसम्म सञ्चालन हु ...
धरान : रोटरी क्च्लब अफ धरानले साइक्लोफन फोर तथा साइक्लोक्रस थ्री कार्यक्रम आयोजना गर्ने भएको छ। क्लबले पत्रकार सम्मेलन गर्दै चैत १४ गते बिहान भानुचोकबाट कार्यक्रम हुने जानकारी दिएको हो । कार्यक्रमको समापन भगवती आधारभूत विद्यालय, धरान–१६ मा हुने क्लबले जनाएको छ । यस कार्यक्रमअन्तर्गत ‘साइक ...
धरान: ग्यालेक्सी काठमाण्डौं एमेच्योर खुल्ला गल्फ प्रतियोगिता २०२६ मा पदमहाङ लिम्बू ग्रस विजेता बनेका छन् । आज (शनिबार) धरान १८ स्थित गल्फ कोर्षमा सम्पन्न प्रतियोगितामा ३ अण्डर ६७ खेल्दै पदमहाङ ग्रस विजेता बनेका हुन् । वान ह्याण्डीक्याप खेलाडी रहेका उनले ग्रस २ अण्डर खेलेका थिए । यसैगरि, १३ ...
धरान: आगामी शनिबार धरानमा ग्लोक्सी काठमाण्डौं एमेच्योर खुल्ला गल्फ प्रतियोगिता २०२६ आयोजना हुने भएको छ । ग्यालेक्सी काठमाण्डौंको प्रायोजन र धरान गल्फ क्लबको आयोजनामा धरान १८ स्थित गल्फ कोर्षमा प्रतियोगिता हुन लागेको हो । एक दिने प्रतियोगितामा धरान, इटहरी, विराटनगरका गरि करिब ५० जना एमेच्योर खेल ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित