खेलकुद

    Showing 231-240 of 864 items.
  • आयोजक धरान भेट्रान र हाम्रो धरान भेट्रान फाइनल खेल्ने

    धरान: चौथो धरान भेट्रान बिक्रम राई स्मृति फुटबल प्रतियोगिताको फाइनलमा आयोजक धरान भेट्रान क्लब र हाम्रो धरान भेट्रान क्लबबीच उपाधि भिडन्त हुने भएको छ । धरान १६ स्थित रंगशालामा बुधबार भएको दुई सेमीफाइनल खेलमा जित हात पार्दै आयोजक क्लब र हाम्रो धरान फाइनल प्रवेश गरेपछि घरेलु टोलीबीच उपाधि भिडन्त ह ...

    • प्रकाशित मितिः चैत २८, २०८०
    • 2,505 पटक पढिएको
    • क्लिक धरान
  • चौथो धरान भेट्रान बिक्रम राई स्मृति फुटबल प्रतियोगिताः दमक लखनपुर सेमीफाइनल प्रवेश

    धरान: धरानमा जारी चौथो धरान भेट्रान बिक्रम राई स्मृति फुटबल प्रतियोगितामा झापाको दमक लखनपुर भेट्रान क्लब सेमीफाइनल प्रवेश गरेको छ ।धरान १६ स्थित रंगशालमा मंगलबार सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा झापाकै काकडभिट्टा भेट्रान क्लबलाई १ ० को झिनो गोलअन्तरले हराउदै दमक लखनपुर सेमीफाइनल प्रवेश गरेको हो । ...

    • प्रकाशित मितिः चैत २७, २०८०
    • 2,167 पटक पढिएको
    • क्लिक धरान
  • धरान भेट्रान र हाम्रो धरान भेट्रान सेमीफाइनल प्रवेश

    धरान: चौथो धरान भेट्रान बिक्रम राई स्मृति फुटबल प्रतियोगितामा धरान भेट्रान र हाम्रो धरान भेट्रान फुटबल क्लब बिजयी भएको छ ।धरान १६ स्थित रंगशालामा सोमबार भएको दोस्रो क्वाटरफाईनल खेलमा आयोजक धरान भेट्रानले कन्काई भेट्रान फुटबल क्लबलाई १०-२ को फराकिलो गोल अन्तरले हराउदै सेमीफाइनल प्रवेश गरेको छ । धरान ...

    • प्रकाशित मितिः चैत २६, २०८०
    • 2,339 पटक पढिएको
    • क्लिक धरान
  • दमक लखनपुरको जित, रारा भेट्रान सेमीफाइनल प्रवेश

    धरान: धरानमा जारी चौथो धरान भेट्रान बिक्रम राई स्मृति फुटबल प्रतियोगितामा दमक लखनपुर भेट्रान फुटबल क्लब क्वार्टरफाइनल प्रवेश गरेको छ। आइतबार भएको खेलमा विराट मेघा भेट्रान क्लबलाई १–० गोलअन्तरले हराउदै दमक लखनपुर क्वार्टरफाइनल प्रवेश गरेको हो । पहिलो हाफको २५ औं मिनेटमा हर्कबहादुर तामाङले गरेको ...

    • प्रकाशित मितिः चैत २५, २०८०
    • 2,100 पटक पढिएको
    • क्लिक धरान
  • हाम्रो इटहरी र कन्काई भेट्रान क्वार्टरफाइनल प्रवेश

    धरान: धरानमा जारी चौथो धरान भेट्रान बिक्रम राई स्मृति फुटबल प्रतियोगितामा हाम्रो ईटहरी भेट्रान फुटबल क्लब र कन्काइ भेट्रान झापा क्वार्टरफाइनल प्रबेश गरेको छ ।शनिबार धरान १६ स्थित रंगशालमा सम्पन २ वटा खेलमा जित हात पार्दै इटहरी र कन्काई क्वार्टरफाइनल प्रवेश गरेको हो । पहिलो खेलमा एभरेष्ट भेट्रान क्लब ...

    • प्रकाशित मितिः चैत २४, २०८०
    • 2,140 पटक पढिएको
    • वसन्त वान्तवा राई
  • भिजन फिटनेसका विनोद नेपाली भए पाँचौ मिस्टर कोशी (भिडियो)

    धरान: पाँचौं मिस्टर कोशी खुल्ला शारीरिक सुगठन प्रतियोगिताको उपाधि धरानको भिजन फिटनेसका विनोदकुमार नेपालीले जितेका छन् ।आज शनिबार धरान १३ अमरहाटस्थित अमर सेवा समाजको बहुउद्देश्यीय हलमा सम्पन्न प्रतियोगिताको ओभरअल राउण्डमा प्रथम हुदै विनोदले उपाधि जितेका हुन् । उनी ६५ केजी तौल समुहमा प्रथम हुदै उपाधिक ...

    • प्रकाशित मितिः चैत २४, २०८०
    • 3,852 पटक पढिएको
    • क्लिक धरान
  • चौथो धरान भेट्रान बिक्रम राई स्मृति फुटबल शुरु, टाइब्रेकरमा रारा भेट्रान धनकुटा विजयी (भिडियो)

    धरान: चौथो धरान भेट्रान बिक्रम राई स्मृति फुटबल प्रतियोगिता शुरु भएको छ । धरान १६ स्थित रंगशालामा शुक्रबार प्रमुख अतिथि एवं धरानका उपमेयर अइन्द्रबिक्रम बेघाले प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रतियोगिताको उद्घाटन खेलमा मोरङको ग्रामथाम भेट्रान एफसिलाई टाइब्रेकरमा पराजित गर्दै रारा भेट्रान धनकु ...

    • प्रकाशित मितिः चैत २३, २०८०
    • 2,463 पटक पढिएको
    • क्लिक धरान
  • पाचौं मिस्टर कोशी उपाधिको लागि शनिबार २२ प्रतिस्पर्धी भिड्दै

    धरान: पाचौं मिस्टर कोशी शारीरिक सुगठन प्रतियोगिताको प्रि–जज राउण्ड शुक्रबार सम्पन्न भएको छ ।       धरान १३ अमरहाटस्थित कर्भड हलमा शनिबार प्रतियोगिताको फाइनल राउण्ड हुदैछ । शुक्रबार भएको प्रि–जज राउण्डबाट ५५ केजी तौल समुहबाट ५ जना, ६० केजीबाट ६ जना, ६५ केजीबाट ५ जना, ७० केजी र ७५ ...

    • प्रकाशित मितिः चैत २३, २०८०
    • 1,185 पटक पढिएको
    • बिकास चाम्लिङ राई
  • प्रशान्त र जुहीलाई दोस्रो गोर्खा ट्रेल व्लेजरको उपाधि

    धरानः दोस्रो गोर्खा ट्रेल व्लेजर ८.५ किलोमिटर दौड प्रतियोगितामा धरानका प्रशान्त तामाङ र भोजपुरकी जुही राईले उपाधि जितेका छन् ।  पुरुष तर्फका उपाधि विजेता प्रशान्तले ३१ मिनट ५९ सेकेन्ड र महिला तर्फको उपाधि विजेता जुहि राईले ४१ मिनट ५४ सेकेन्डमा दौड पुरा गरेका थिए । विजेता प्रशान्तले नगद १५ ...

    • प्रकाशित मितिः चैत ३, २०८०
    • 2,250 पटक पढिएको
    • बिकास चाम्लिङ राई
  • बुढासुब्बा गोल्डकपमा एनआरटि दोस्रो पटक च्याम्पियन (फोटोफिचर)

    धरान: २४ औ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको उपाधि न्यू रोड टिम (एनआरटी) काठमाण्डौंले जितेको छ । धरान १६ स्थित रंगशालामा शनिबार सम्पन्न फाइनलमा मोरङ फुटबल संघलाई २–१ गोलअन्तरले हराउदै एनआरटि च्याम्पयन भएको हो । एनआरटिका अफिज ओलावाले र सरोज तामाङले गोल गर्दै टिमलाई उपाधि ...

    • प्रकाशित मितिः चैत ३, २०८०
    • 2,970 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित