मनोरञ्जन

    Showing 141-150 of 242 items.
  • इटहरीमा देउसी गीत सार्वजनिक

    इटहरीः नेपालीजनको ....बोलको नरेन्द्र दंगालको देउसी गीत इटहरीमा एक औपचारीक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । वरिष्ठ गायक बालकृष्ण कार्कीको प्रमुख आतिथ्यतामा भएको लोकार्पण भएको हो । कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा नागरिक समाज इटहरीका अध्यक्ष राजु के.सी, सुन्दरहरैंचा वडा नं. ४ का वडाध्यक्ष शै ...

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • 1,370 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा यस्तो छ, स्केटबोर्डको क्रेज: कन्सर्टसँगै प्रतियोगिता सम्पन्न (भिडियोसहित)

    धरान: धरान १८ शिवमार्गस्थित लथालिङ्ग अवस्थाको पार्कलाई वडा कार्यालयले स्तरोन्नती गरेर चिटिक्क बनाएको छ । त्यही पार्कभित्र हेल्थ पार्क पनि छ, र त्यहाँ स्केटबोर्ड पार्क पनि १८ नम्बर वडा कार्यालयले निर्माण गरेको छ । हिजो आज हरेक साँझ धरानका किसोर किसोरीहरु त्यहाँ भेला हुन्छन्,र स्केटबोर्ड अभ्यास ग ...

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • 7,043 पटक पढिएको
    • क्लिक धरान
  • जुनियर मिस धरानको फिनालेमा २३ बालिकाहरू भिड्दै

    धरान: ड्रिम मोडलिङ एजेन्सी इभेन्ट मेनेजमेन्ट प्रालिको आयोजनामा जारी जुनियर मिस धरान–२०२१ को उपाधिका लागी २३ जना बालिकाहरू भिड्ने भएका छन् ।यही कार्तिक १३ गते शनिबार बीपी प्रतिष्ठान धरानको दसहरा हलमा दिउँसो १ बजे फिनाले हुने आयोजक प्रालिले जानकारी दिएको छ । बुधबार पत्रकार सम्मेलनमा गर्दै प्रालिका सिइ ...

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • 1,979 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा सविन राईको क्रेज (फोटोफिचर)

    धरान: सविन राई, यो नामै काफी छ, गीत संगीतका पारखीहरुलाई । उनका हरेक जसो गीत सुनेर युवा पुस्ता मुग्ध हुन्छन् । अरु उमेर उमुहको लागि पनि प्रिय छन्, सविन । धरान उनको गृह नगर हो । यद्यपी यी सेलिब्रेटी गायकलाई धरानेहरुले प्रत्यक्ष देख्न, भेट्न र सुन्न नपाएको पनि निक्कै समय भइसकेको थियो । करिब २ बर्ष ...

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • 3,893 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • सुवास गन्धर्वको सारङ्गी-सँस्कृति मोह, भन्छन्, 'विदेशमा पनि बजाउन पाएमात्र जान्छु' (भिडियोसहित)

    धरान: धरान १४, विजयपुरस्थित प्रसिद्ध बुढासुब्बा मन्दिर परिसरमा मिठो सारङ्गी धुन बजिरहन्छ । नेपाली लोक सँस्कृति झल्काउने गीतहरुको धुन बजाउने यी युवा हुन्, सुवास गन्धर्व ।  उनी बसेको भुईअघि रुमाल फिजारिएको छ । बुढासुब्बा मन्दिर दर्शन गर्न आएका भक्तजनहरु सुवासले बजाएको सारङ्गी धुनले टक्क अडिन्छन्, ...

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • 1,816 पटक पढिएको
    • क्लिक धरान
  • पुरानै लयमा फर्कर्दै धरानको बगरकोट, शनिवार सविन राईको लाइभ प्रस्तुती हुने

    धरान: दशैं, तिहार र छठको अवसर पारेर नेपालका चर्चित गायक सविन राई आफ्नो टिमसहित लाइभ प्रस्तुतिका लागि बगरकोट आउने भएका छन् ।        सविन राई आफ्नो व्याण्ड टिम द फराओसहित यही शनिबार एमएच लाउन्ज एण्ड बारमा प्रस्तुतीको लागि आउन लागेका हुन् ।  लकडाउनका कारण लामो समय पछि सविन राई ...

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • 2,397 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • जनवादी गायिका हर्षुको देशभक्ति गीत (म्युजिक भिडियोसहित)

    धरान: सानै उमेरदेखि गीत गाउने रहर बोकेकी हर्षु राई हिमायती जनसँस्कृतिक कलाकार समुहमा आवद्ध हुन पुगिन्, र भइन् जनवादी गायिका । उनको गाएको गीत चेलीको सिन्दुर पुछियो चर्चित गीत हो । गाउँ वस्तीमा पुगेर उनले प्रत्यक्ष यो गीत गाउदा गाउँका महिलाहरु धुरु धुरु रुन्थे । उनलाई भने गीत सुनेर किन रोएको होला ...

    • प्रकाशित मितिः असोज २६, २०७८
    • 2,528 पटक पढिएको
    • क्लिक धरान
  • भीषण मुकारुङ्गको खोर्सानी डल्ले भाग-२ 'ए सिम्मा' सार्वजनिक

    धरान: गायक भीषण मुकारुङ्गको चर्चित पुर्वेली गीत  ‘खोर्सानी डल्ले ’ को भाग-२ 'ए सिम्मा' को म्युजिक भिडियो सार्वजनिक भएको छ ।बिहिवार ‘ तक्मे बुडा डट कम ’ युट्युब च्यानलबाट भिडियो सार्वजनिक गरिएको हो । दुर्लभ जन्तरेको शब्द रहेको गीतमा विशेष खालिङ्गले सङ्गीत भरेका छन् भने गीतको संङ्गीत संयोजन चन्दु ...

    • प्रकाशित मितिः असोज २२, २०७८
    • 1,849 पटक पढिएको
    • क्लिक धरान
  • धरानका युवा कलाकारहरुको सृर्जना: 'दिन बिताउछुँ, रिक्सा कुदाउँछु..' गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

    धरानः पछिल्लो समय धरानको रंगमञ्चलाई उठाउन प्रयासरत युवा रंगकर्मीहरु विभिन्न सृर्जनात्मक कार्यमा सक्रिय छन् । त्यसैको एउटा उदाहरण हो, शुक्रबार धरान १० स्थित होटल वाइट डोभमा आयोजित एक कार्यक्रम । ‘दिन बिताउँछु, रिक्सा कुदाउँछु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक कार्यक्रम हो । गीतको म्युजिक भिड ...

    • प्रकाशित मितिः असोज १५, २०७८
    • 3,095 पटक पढिएको
    • क्लिक धरान
  • गायक चन्द्र वान्तावाको गीत ‘खोज्दै साथ..’ म्युजिक भिडियोसहित सार्वजनिक

    धरान: गायक चन्द्र वान्तावाको स्वर रहेको लोक आधुनिक गीत ‘खोज्दै साथ...’ सार्वजनिक भएको छ ।        गायक वान्तावाले आफ्नै युट्युब च्यानल मार्फत म्युजिक भिडियोसहित यो गीत सार्वजनिक गरेका हुन् । गीतको रचना शम्भु राई ‘पृथक’ले गरेका छन् भने संगीत विनोद प्रियदर्शी राईले भरेका छन् । गीतको ...

    • प्रकाशित मितिः असोज १४, २०७८
    • 2,346 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित