मनोरञ्जन

    Showing 161-170 of 242 items.
  • सौजन युनाइटेडका सर्वोत्कृष्ट नृत्यकर्मी घोषित

    धरान: युनाइटेड डान्स एकेडेमीले फागुन महिनाको सर्वोत्कृष्ट नृत्यकर्मीकोरुपमा सौजन भुजेललाई घोषणा गरेको छ । एकेडेमीले हरेक महिना आफ्ना नृत्यकारहरु मध्येबाट एक जनालाई सर्वोत्कृष्ट घोषणा गरेर पुरस्कृत गर्ने गरेको छ । लगनशील र कर्तव्यनिष्ठ रही नृत्य क्षेत्रमा विशेष योगदान पुर्‍याएको भन्दै उनलाई फागु ...

    • प्रकाशित मितिः चैत २, २०७७
    • 2,324 पटक पढिएको
    • क्लिक धरान
  • सेवासुविधा बढाउनुपर्ने माग गर्दै धरानको बगरकोटमा सांगीतिक ब्याण्डहरुको स्ट्राइक, व्यवसायी भन्छन्, 'माग पुरा गर्न सकिदैन'

    धरान: विभिन्न ८ बुँदे माग राखेर धरानका सांगीतिक ब्याण्डहरुले बगरकोटका लाउञ्ज एण्ड बारहरुमा स्ट्राइक गरेका छन् ।धरान ब्याण्ड एशोसिएशनको अगुवाईमा हिजो आइतबारदेखि लाइभ कन्सर्ट स्ट्राइक गरेका हुन् । जसले गर्दा बगरकोटका व्यवसायीहरुले मार परेको गुनासो गरेका छन् । ब्याण्डहरुले भने माग पुरा नभएसम्म लाइभ पर् ...

    • प्रकाशित मितिः चैत २, २०७७
    • 5,486 पटक पढिएको
    • क्लिक धरान
  • मोफसलका कलाकारको सम्मानमा अनप्लग्ड कार्यक्रम सुरु हुदैं

    विराटनगर: मकालु टेलिभिजनले संगीत पारखीका लागि नयाँ कार्यक्रम ल्याउने भएको छ। टेलिभिजनका प्रमुख कार्यकारी दिवस सुवेदीका अनुसार मोफसलमा रहेर संगीत क्षेत्रलाई माया गर्दै आएका संगीतकर्मीको सम्मानमा अनप्लग्ड सुरु गरिएको छ । टेलिभिजन प्रमुख सुवेदीले कार्यक्रम विशुद्ध रुपमा दर्शकको रोजाईलाई आत्मसात गर ...

    • प्रकाशित मितिः चैत १, २०७७
    • 2,121 पटक पढिएको
    • क्लिक धरान
  • वडा स्तरीय एकल नृत्यमा रिस्ता याक्खा प्रथम

    धरान: धरान १३ स्थित जनजागृती समाजले आयोनजा गरेको वडा स्तरीय खुल्ला एकल नृत्य प्रतियोगितामा धरान १३ कि रिस्ता याक्खा प्रथम भएकी छिन् ।प्रत्येक बर्ष महाशिवरात्रीका दिन आयोजना हुने प्रतियोगितामा यो बर्ष याक्खा विजेता भएकी हुन् । उनलाई नगद ,ट्रफी र प्रमाण पत्र प्रदान गरिएको थियो । यस्तै उक्त प्रतियोगिता ...

    • प्रकाशित मितिः फागुन २७, २०७७
    • 2,271 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा चलचित्र पत्रकार संघको शाखा गठन

    सुनसरी : सुनसरीमा चलचित्र पत्रकार संघ, नेपालको शाखा गठन भएको छ । आज बुधबार इटहरीको ईलाइट सिनेमा हलमा भएको रङ्ग पत्रकारहरुको भेलाले संघको शाखा गठन गरेको हो । चलचित्र बिकास बोर्डका पुर्व अध्यक्ष राजकुमार राईको प्रमुख आथित्यमा भेला आयोजना भएको थियो । उक्त भेलाले हार्ट एफ एम धरानका कार्यक्रम संयोजक, र ...

    • प्रकाशित मितिः फागुन १९, २०७७
    • 2,084 पटक पढिएको
    • क्लिक धरान
  • मोतिराज सुनुवारको गीत ‘बढ न केपी बढ न..’ सार्वजनिक

    धरान: नेकपाका केन्द्रीय सदस्य मोतीराज सुनुवारको स्वर, शब्द तथा संगीत रहेको गीत ‘बढ न केपी बढ न..’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । नेकपाका केन्द्रीय सदस्य तथा सुनसरी अध्यक्ष रेवतीरमण भण्डारीले शुक्रबार एक कार्यक्रम बीच म्युजिक भिडियो सार्वजनिक गरेका थिए । गीतको मिक्सिङ कुन्दन राईले ...

    • प्रकाशित मितिः फागुन १५, २०७७
    • 2,118 पटक पढिएको
    • क्लिक धरान
  • नायक पल शाह र अरुण प्रधानबीच प्रहरी कार्यालयमा भयो सहमति (भिडियोसहित)

    धरान: नायक पल शाह र चलचित्रकर्मी महासंघ २ नम्बर प्रदेशका अध्यक्ष अरुण प्रधानबीच सहमति भएको छ । ईलाका प्रहरी कार्यालय धरानमा आज(शुक्रबार) साँझ शाह, उनका मेनेजर कृष्णप्रसाद जोशी र प्रधानबीच लिखित सहमति भएको हो । दुवै पक्ष एउटै क्षेत्रको व्यक्ति भएकोले दुवै पक्षले आआफ्नो गल्ती, कमजोरीहरु स्वीकार गर्दै ...

    • प्रकाशित मितिः फागुन १४, २०७७
    • 3,835 पटक पढिएको
    • क्लिक धरान
  • नायक पल शाहले लिखित माफी नमागे प्रदेश १ मा चलचित्र प्रदर्शनमा रोक लगाउने चेतावनी (भिडियोसहित)

    धरान: चलचित्रकर्मी महासंघका १ नं. प्रदेश अध्यक्ष अरुण कुमार प्रधानले नायक पल शाह र उनका मेनेजरले आफुमाथी र्दुव्यवहार र भौतिक आक्रमण गरेको कारण लिखितरुपमा माफी नमागे शाहको चलचित्र प्रदर्शनमा रोक लगाउने बताएका छन् । एक म्युजिक भिडियो छायाङकनका लागि बुधबार साँझ धरान आएका नायक शाहसहित उनका मेनेजर कृष्ण ...

    • प्रकाशित मितिः फागुन १४, २०७७
    • 2,693 पटक पढिएको
    • वसन्त वान्तवा राई
  • सुटिङ गर्न धरान आएका पल शाहका सेक्रेटरीले कलाकार प्रधानमाथि कुटपिट गरेको आरोप, प्रहरीमा पर्यो निवेदन

    धरान: कलाकार पल शाह युवाहरु माझ निक्कै लोकप्रिय छन् । तिनै कलाकार शाह म्युजिक भिडियो सुटिङ गर्ने क्रममा धरान छन् । तर, यहाँ उनको सुटिङ भन्दा पनि अर्का कलाकार अरुण प्रधानलाई दुव्र्यवहार र आक्रमण प्रयास भएको काण्डले चर्चामा छन् । शाह र उनका सेक्रेटरी कृष्णप्रसाद जोशीविरुद्ध प्रधानले ईलाका प्रहरी कार् ...

    • प्रकाशित मितिः फागुन १४, २०७७
    • 3,738 पटक पढिएको
    • क्लिक धरान
  • धरानको चोकहरुमा मौन सडक नाटक 'प्रतिगमन'

    धरान: युवा कलाकारहरुले स्थापना गरेको रंगभुमी एकेडेमीले धरानको चोकहरुमा मौन नाटक प्रतिगमन मञ्चन गर्न शुरु गरेको छ । पुष ५ गते प्रतिनिधिसभा विघटन र चुनावको मिति घोषणा गरिएपछि उत्पन्न राजनीतिक परिस्थितिलाई समेटेर रंगभुमीले नाटक प्रतिगमन मञ्चन गर्न थालेको हो । नाटकले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत ...

    • प्रकाशित मितिः फागुन १, २०७७
    • 3,141 पटक पढिएको
    • विकास चाम्लिङ राई

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित