साहित्य

    Showing 81-90 of 92 items.
  • धरानमा बन्ने प्रादेशिक नाटक घरको प्रारम्भिक नक्सा तयार, अनुमानित लागत ५ करोड

    धरान: धरान ८ सभागृहमा निर्माण गरिने प्रादेशस्तरको नाटक घर निर्माणको प्रारम्भिक नक्सा तयार भएको छ । यो आर्थिक बर्षमा निर्माण शुरु गर्न लागिएको नाटक घरको डिपिआर भने कलाकार बिक्रम श्रीले तयार गर्दैछन् । हाल प्रारम्भिक नक्सा मात्र तयार भएको र लागत अनुमानित ५ करोड रहेको रंगकर्मी नविन मेन्याङ्बोले जानकार ...

    • प्रकाशित मितिः जेठ २६, २०७७
    • 4,013 पटक पढिएको
    • क्लिक धरान
  • हात धुनु राम्रो हुन्छ साबुन पानीले..

    हात धुनु राम्रो हुन्छ साबुन पानीलेबुढा-बुढी युवादेखि बाबु नानीले  लकडाउनको बेला हुन्छ घरमा बस्नु बेसकोरोनाले छाड्ने भएन संसारका कुनै देश प्राथना गरौ ईश्वरलाई घरभित्रै बसेरमन्दिरमा पनि बस्ला भाइरस च्याँखे थापेर आफै भित्र लुक्न सक्छ यो अदृश्य शत्रुसामाजिक दुरी राख्दै क्वारेन्टाइन बस्नु जथाभाबी ...

    • प्रकाशित मितिः वैशाख ५, २०७७
    • 1,450 पटक पढिएको
    • प्रा.डा.माधब लम्साल
  • लेखक भुईदल राईको निधन, मुख्यमन्त्रीद्वारा समवेदना प्रकट

    धरान: राजनीतिज्ञ एवं लेखक, साहित्यकार भुईदल राईको निधन भएको छ । उनको हिजो मध्याह्न इटहरीस्थित निवासमा ९१ बर्षको उमेरमा निधन भएको हो । स्वर्गीय राईको पुख्यौली थलो भोजपुरको गतुवागढीस्थित सिन्द्राङ हो । उनी लामो समय धरानमा पनि बसेका थिए । लेखनमा अत्यन्त सक्रिय राईको थुप्रै पुस्तकहरु प्रकाशित छन् । समस ...

    • प्रकाशित मितिः चैत २७, २०७६
    • 1,768 पटक पढिएको
    • क्लिक धरान
  • रहेनन् साहित्यकार उपेन्द्र पागल

    सुनसरी: साहित्यकार उपेन्द्र पागलको आज दिउँसो निधन भएको छ । सुनसरीको मधेशास्थित आफ्नै निवासमा उनको निधन भएको डा.भिम खतिवडाले जानकारी दिए । लेखनमा उपेन्द्र पागल नामले परिचित उनको खास नाम उपेन्द्र बहादुर बस्नेत हो । उनी ७७ बर्षका थिए ।उनलाई पछिल्लो समय दमको समस्या थियो । चित्रकलामा पनि पोख्त उनी साहित ...

    • प्रकाशित मितिः चैत १९, २०७६
    • 1,134 पटक पढिएको
    • क्लिक धरान
  • लकडाउनमा बत्ती निभाउँदै जुरमुराए स्रष्टाहरू

    केन्ट(बेलायत): कोभिड–१९ कोरोना भाइरसको महामारीले विश्वका सवा दुई अर्ब बढी मानिसहरू अहिले लकडाउनमा छन् । यूके पनि छ मार्च २३ यता तीन हप्ते लक डाउनमा छ । यसबीच सबैको सामान्य जीवनचर्या प्रभावित मात्रै भएको छैन । कतिपय मानसिक रूपले विक्षिप्त पनि बनेका छन् । नागरिकहरूमा सकारात्मक उर्जाको सञ्चार ग ...

    • प्रकाशित मितिः चैत १६, २०७६
    • 1,334 पटक पढिएको
    • क्लिक धरान
  • रुदिना: हङकङका नेपालीको वास्तविक भोगाईको दस्तावेज

    हङकङमा तीनवटा डब्लु (वमेन, वेदर र वर्क) अर्थात आइमाइ, मौसम र कामको कुनै भरोसा वा विश्वास हुँदैन भन्ने उक्ति यहाँ बसोवास वा रहने सबैको मुखमा कण्ठस्त हुन्थ्यो, छ । यो लाईनबाट उपन्यासले आफ्नो ओपनिङ गरेको छ । यो लाइनले सम्भवतः सबै हङकङबासी नेपालीमा पन्च कसो नगर्ला ? र मलाई पनि यही लाइनले शुरुमा नै पन्च ...

    • प्रकाशित मितिः चैत ६, २०७६
    • 1,696 पटक पढिएको
    • सञ्जय याक्खा
  • बजेट पाए पनि थिएटर हल निर्माण हुन नदिन चलखेल भएको भन्दै रंगकर्मीहरुले निकाले जुलुस (भिडियोसहित)

    धरान: धरान कला, साहित्य एवं सँस्कृतिको सहर हो । धरानमा रंगमञ्चको सय बर्ष लामो इतिहास छ । तर, यति लामो इतिहास भएको धरानमा अहिलेसम्म एउटै पनि नाटक घर अर्थात थिएटर हाल निर्माण नहुनु विडम्बनापुर्ण छ । हुन त यहाँ चालिसको दशकदेखि थिएटर हल बनाउन रंगकर्मीहरु कस्सिएका थिए । तर अहिलेसम्म सार्थकता पाउन सकेको ...

    • प्रकाशित मितिः चैत ४, २०७६
    • 2,448 पटक पढिएको
    • क्लिक धरान
  • उपन्यास रुदिनाको धरानमा 'होम लञ्च'(भिडियोसहित)

    धरान: धरान १९ निवासी शिव प्रधान करिब अढाई दशकअघि हङकङ गएका थिए । हङकङको ब्यस्त जीवनमा पनि उनले आफ्नो लेखन कार्यलाई छोड्न सकेनन् । उनी बिशेष गरी आख्यान(कथा) लेख्छन् । तिनै कथाकार प्रधानको तेस्रो कृतिकोरुपमा उपन्यास रुदिना अहिले बजारमा आएको छ । माघ २४ गते काठमाण्डौंमा विमोचन भएको यो उपन्यास आइतबार गृ ...

    • प्रकाशित मितिः चैत २, २०७६
    • 2,138 पटक पढिएको
    • क्लिक धरान
  • मास्टर चक्रबहादुर पालुङ्वाको जीवनी विमोचन

    धरान: मास्टर चक्रबहादुर पालुङ्वाको जीवनी 'चक्रको युग चक्र' विमोचन गरिएको छ । धरान १२ चतरालाइनस्थित होेटल पुर्वी स्टारमा एक समारोहबीच पुस्तकको विमोचन गरिएको हो । उक्त पुस्तकको कार्यक्रमका प्रमुख अतिथि एवं पुर्व प्रदेश १ प्रमुख प्रा.डा.गोविन्द तुम्बाहाङसहित अतिथिहरुले संयुक्तरुपमा गरेका थिए । मास्टर ...

    • प्रकाशित मितिः फागुन २५, २०७६
    • 1,418 पटक पढिएको
    • क्लिक धरान
  • कोरोनाको असर: धरानमा हुने भनिएको भाषाशास्त्री तथा मानवशास्त्रीहरुको सम्मेलन पनि स्थगित

    धरान: विश्वव्यापीरुपमा फैलिदै गएको कोरोना भाइरस(कोभिड १९)को कारण एक पछि अर्को कार्यक्रमहरु स्थगित हुदै गएका छन् । यसैक्रममा यही फागुन २५ देखि २७ गतेसम्म धरानमा आयोजना हुने भनिएको भाषा, साहित्य, सँस्कृतिसम्बन्धी प्रादेशिक सम्मेलन पनि स्थगित भएको छ । केन्द्रका अध्यक्ष डा.रमेश घिमिरे र सचिव डा.रमेश ल ...

    • प्रकाशित मितिः फागुन २०, २०७६
    • 3,778 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित