विदेश

    Showing 41-50 of 68 items.
  • कोरोना महामारीले विश्वभर २८ नेपालीको मृत्यु

    काठमाण्डौं: कोरोना भाइरसको महामारीबाट शनिबार साँझसम्म २८ जना गैरआवासीय नेपाली(एनआरएन)को मृत्यु भएको छ । गैरआवासीय नेपाली संघले गठन गरेको कोभिड १९ उच्चस्तरीय समितिअन्तरगतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकबाट यो खुलेको हो । संघले अध्यक्ष कुमार पन्तको अध्यक्षतामा समिति गठन गरेको थियो । संघका अनु ...

    • प्रकाशित मितिः वैशाख ७, २०७७
    • 1,332 पटक पढिएको
    • क्लिक धरान
  • युकेमा भूपू गोर्खा सैनिकको कारमा आगजनी, एसियाली नागरिकहरु असुरक्षित भएको भन्दै चिन्ता व्यक्त

    बेलायत:कोरोना भाइरस(कोभिड १९)को संक्रमणसँग जुधिरहेको बेलायतमा एक भूपू गोर्खा सैनिकको कारमा आगजनीको घटना भएको छ । उक्त घटनालाई कोरोना भाइरसको कारण एसियाली मुलका नागरिकहरुप्रति बढ्दो घृणाले निम्त्याएको भएको भन्दै चिन्ता व्यक्त गरिएको छ ।  बेलायतको मेडस्टोनमा हिजो राती करिब ११ बजे भूपू गोर्खा सैन ...

    • प्रकाशित मितिः वैशाख ५, २०७७
    • 3,141 पटक पढिएको
    • क्लिक धरान
  • बेलायतमा तीन साता लकडाउन थपियो

    काठमाण्डौ: बेलायतमा लकडाउनको समय तीन साता थपिएको छ । विदेश मन्त्री डोमिनिक राबले कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिन कम्तीमा तीन साता लकडाउन थप्ने घोषणा गरेका हुन् । प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोनाको सङ्क्रमण भएपछि विदेश मन्त्री राबले कार्यवाहक प्रधानमन्त्रीको रुपमा काम गरिरहेका छन् । ...

    • प्रकाशित मितिः वैशाख ५, २०७७
    • 1,585 पटक पढिएको
    • क्लिक धरान
  • विश्व स्वास्थ्य संगठनलाई दिदै आएको आर्थिक सहयोग रोक्ने ट्रम्पको घोषणा

    काठमाडौं: चीनको पक्ष लिएको र कोरोना भाइरस(कोभिड १९) नियन्त्रणमा सन्तोषजनक काम नभएको भन्दै अमेरिकाले विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)लाई दिदै आएको आर्थिक सहायता रोकेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओलाई आर्थिक सहायता रोक्न आफ्नो प्रशासनलाई निर्देशन समेत दिइसकेका छन् । उनले कोरोना भ ...

    • प्रकाशित मितिः वैशाख ३, २०७७
    • 1,125 पटक पढिएको
    • क्लिक धरान
  • भारतले लकडाउन तीन साता बढायो

    नयाँ दिल्ली: छिमेकी मुलुक भारतले तीन साताको लागि लकडाउन पुनः बढाएको छ । कोरोना संक्रमणको जोखिमलाई ध्यान दिदै आगामी मे महिनाको ३ तारिख(वैशाख २१ गते) सम्मको लागि भारतले लकडाउन बढाएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज मंगलबार देशबासीका नाममा सम्बोधन गर्दै लकडाउन बढाएको जानकारी दिएका हुन् । ...

    • प्रकाशित मितिः वैशाख २, २०७७
    • 1,159 पटक पढिएको
    • क्लिक धरान
  • कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख बढी

    वासिङ्टन: विश्वभर कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेहरुको संख्या एक लाख बढी पुगेको छ । जोन होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरले दिएको जानकारी अनुसार आज शनिबार बिहानसम्म कोरोनाको संक्रमणबाट विश्वभरि मृत्यु हुनेहरुको संख्या एक लाख दुई हजार ६ सय ७ पुगेको छ । यसैग ...

    • प्रकाशित मितिः चैत २९, २०७६
    • 1,173 पटक पढिएको
    • एजेन्सी
  • कोरोना महामारी शुरु भएको वुहानमा लकडाउन हटाइयो

    एजेन्सी: कोरोना भाइरसको विश्वव्यापी महामारी सुरु भएको चीनको हुबे प्रान्तस्थित वुहान सहरमा लगाइएको लकडाउन हटाइएको छ। स्मार्टफोनमा हुने व्यापक रुपमा प्रयोगमा आएको स्वास्थ्यसम्बन्धी एपमा 'हरियो' कोड देखिएकाहरूले जनवरी २३ तारिखयता पहिलोपटक वुहान सहरबाट अन्यत्र जान पाउनेछन्। लकडाउन हटाइएसँगै यातायातका स ...

    • प्रकाशित मितिः चैत २६, २०७६
    • 1,057 पटक पढिएको
    • बीबीसी
  • ब्रिटेनका स्वास्थ्यकर्मी प्लाष्टिकको पिपिई बनाएर प्रयोग गर्दै

    एजेन्सी: कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या लगातार बढ्न थालेपछि ब्रिटेनका अस्पतालहरू सघन उपचार कक्षका शैय्याहरू थप्न दिनरात काम गरिरहेका छन्। तर बीबीसीसँग कुरा गर्दै एक सघन उपचार कक्ष चिकित्सकले देशमा केही स्वास्थ्यकर्मीहरूले सहयोग र सुरक्षासाधनको अभावमा भोग्नुपरेको नमीठो पक्ष देखाएक ...

    • प्रकाशित मितिः चैत २३, २०७६
    • 1,282 पटक पढिएको
    • बीबीसी
  • भारतमा कोरोनाबाट ३२ को मृत्यु, संक्रमितका संख्या १६ सय नाघ्यो

    धरान: छिमेकी मुलुक भारतमा पनि कोरोना भाइरस संक्रमणको रोक्न चुनौतीपुर्ण बन्दै गएको छ । भारतमा कोरोनाको संक्रमण तीब्ररुपमा वृद्धि भइरहेको छ । पछिल्लो दुई सातामा भारतमा कोरोना संक्रमितहरुको संख्या एक सयबाट वृद्धि भएर १६ सय पुगेको छ भने कोरोनाको कारण ३२ जनाको मृत्यु भइसकेको छ । भारतमा दुई महिना अघि मात ...

    • प्रकाशित मितिः चैत १९, २०७६
    • 1,640 पटक पढिएको
    • क्लिक धरान
  • ब्रिटेनका प्रधानमन्त्रीलाई पनि कोरोना सङ्क्रमण भएको पुष्टि

    एजेन्सी: ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोनाभाइरस सङ्क्रमण भएको डाउनिङ्ग स्ट्रीटले जनाएको छ। जोनसनले आफूलाई कोरोनाभाइरसका मध्यम खालका लक्षणहरू देखिएको र डाउनिङ्ग स्ट्रीटमै एक्लिएर बस्ने बताएका छन् । एउटा वक्तव्यमा भनिएको छः'इङ्ल्यान्डका प्रमुख मेडिकल अधिकृतको व्यक्तिगत सुझावका आधारमा उनको ज ...

    • प्रकाशित मितिः चैत १४, २०७६
    • 2,428 पटक पढिएको
    • बीबीसी

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित