विदेश

    Showing 51-60 of 68 items.
  • चीनमा भन्दा अमेरिकामा धेरै कोरोना संक्रमितको संख्या

    एजेन्सी: कोरोनाभाइरस सङ्क्रमणका पछिल्ला आँकडा अनुसार अब सबभन्दा धेरै सङ्क्रमितको संख्या अमेरिकामा पुगेको छ । जन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोभिड १९ सङ्क्रमितको संख्या ८२ हजार चार सय पुगेको छ । चीनमा कुल सङ्क्रमितको संख्या ८२ हजारभन्दा कम छ भने इटलीमा ८० हजार छ । परीक्षण धेरै गरिएक ...

    • प्रकाशित मितिः चैत १४, २०७६
    • 1,710 पटक पढिएको
    • बीबीसी
  • कोरोनाले लण्डनमा एक नेपालीको मृत्यु भएको आशंका

    लन्डन: बेलायतमा रहदै आएका एक जना नेपालीको मृत्युको कारण कोरोना भाइरस संक्रमण भएको आशंका गरिएको छ । लण्डनस्थित नर्थवीक पार्क अस्पतालमा भर्ना भएका संखुवासभाका लीलाबहादुर राईको निधन भएको थियो । उनको निधनबारे अस्पतालले औपचारिक जानकारी दिएको छैन । तथापी, परिवारजनलाई राईको निधन कोरोना भाइरसको कारण भएको ...

    • प्रकाशित मितिः चैत ९, २०७६
    • 1,026 पटक पढिएको
    • क्लिक धरान
  • निर्भया बलात्कार काण्डका चारै दोषीलाई मृत्युदण्ड दिइयो

    एजेन्सी: भारतको दिल्लीमा सन् २०१२ मा भएको बहुचर्चित सामूहिक बलात्कार तथा हत्या कसुरमा दोषी ठहर गरिएका चार व्यक्तिलाई मृत्युदण्ड दिइएको छ। उनीहरूलाई आज शुक्रवार बिहान सवेरै दिल्लीको तिहाड कारागार परिसरभित्र झुन्ड्याएर मृत्युदण्ड दिइएको थियो । भारतीय समयअनुसार बिहान ५ः३० बजे झुन्ड्याएर मृत्युदण्ड दिइ ...

    • प्रकाशित मितिः चैत ७, २०७६
    • 2,078 पटक पढिएको
    • बिबिसि
  • पोर्चुगलमा एक नेपालीलाई कोरोना संक्रमण

    पोर्चुगल: पोर्चुगलको ग्रामीण इलाका फारोमा कृषि मजदुरको रुपमा काम गर्ने एक नेपाली नागरिकलाई कोरोना(कोभिड १९) संक्रमण भएको छ। फारो नगरपालिकाका मेयर रोजेरिउ बाकलिआउले स्वास्थ्य निर्देशनालयको हवला दिँदै घटनाको पुष्टी गरेका छन् । फारोका मेयरले स्थानीयहरुलाई अतिआवश्यक काम बाहेक घरबाहिर ननिस्कन र सरकार एव ...

    • प्रकाशित मितिः चैत ३, २०७६
    • 1,369 पटक पढिएको
    • शेरबहादुर परियार
  • धरान १० का युगल बेलायतमा मृत फेला

    आसफोर्ड(बेलायत): बेपत्ता भएर खोजी भइरहेका आसफोर्ड निवासी युवा युगल लिम्बुलाई मृत अवस्थामा प्रहरीले फेला पारेको छ । केन्ट प्रहरीले खोलाछेउ तैरिरहेको अवस्थामा लिम्बुको शव बरामद गरेको हो । लिम्बु शनिबार मध्यरातको करिब साढे एक बजेदेखि बेपत्ता भएका थिए । ३३ वर्षीय लिम्बुको शव भिक्टोरिया पार्कछेउको रिभर ...

    • प्रकाशित मितिः फागुन २८, २०७६
    • 2,777 पटक पढिएको
    • अमित याक्थुम्बा
  • कोरोनाबाट जोगिन मिसावट रक्सी पिउदा इरानमा ३६ को मृत्यु

    तेहरान: इरानमा कोरोना भाइरसबाट बच्ने उपाय भन्दै मिसावट भएको रक्सी पिउँदा ३६ इरानीहरूको मृत्यु भएको त्यहाँको सरकारी समाचार संस्था आइआरएनएले जनाएको छ। देशको दक्षिण पश्चिममा पर्ने खुजिस्तान प्रान्तको अभाज शहरमा उक्त घटना घटेको हो। उक्त समाचारका अनुसार 'मिसावटयुक्त त्यस्तो रक्सी पिउने अवस्था त्यसले कोर ...

    • प्रकाशित मितिः फागुन २८, २०७६
    • 1,369 पटक पढिएको
    • बीबीसी
  • ब्रिटेनकी स्वास्थ्यमन्त्रीलाई कोरोना सङ्क्रमण, चीनमा नयाँ संक्रमण दर घट्यो

    एजेन्सी: ब्रिटेनकी कनिष्ठ स्वास्थ्य मन्त्रीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। नदिन डोरिजले आफू घरभित्रै अलग्गिएर बसिरहेको बताएकी छन्।स्वास्थ्यकर्मीहरूले उनमा कोबाट भाइरसको सङ्क्रमण भयो भन्ने पत्ता लगाउने प्रयास गरिरहेका छन्। उनी प्रधानमन्त्री बोरिस जोनसनले बिहीवार आयोजना गरेको भोजमा सहभागी भ ...

    • प्रकाशित मितिः फागुन २८, २०७६
    • 3,243 पटक पढिएको
    • बीबीसी
  • भारतको दिल्लीमा लगातार हिंसा, मारिनेको सङ्ख्या २०

    एजेन्सी: भारतको राजधानी दिल्लीमा लगातार हिंसात्मक घटना भइरहेको छ । राजधानी दिल्लीमा दशकौं पछि देखिएको घातक हिंसाको घटनामा हालसम्म बीसजनाको ज्यान गैसकेको छ। सरकारले ल्याएको नागरिकतासँग सम्बन्धित नयाँ विवादास्पद कानुनको समर्थन र विरोध गर्नेहरूबीच गत आइतवार पहिलोपल्ट भिडन्त भएको थियो। त्यसयता हिंसाले ...

    • प्रकाशित मितिः फागुन १४, २०७६
    • 1,145 पटक पढिएको
    • बीबीसी
  • दिल्लीमा दशकौंयताको खराब हिंसा,१३ को मृत्यु

    एजेन्सी: भारतको राजधानी दिल्लीमा नयाँ नागरिकतासम्बन्धी कानुनको पक्ष र विपक्षमा उत्रिएका प्रदर्शनकारीहरूबीच दङ्गा भड्किँदा त्यहाँ दशकौँयताको सबभन्दा खराब हिंसा भएका छन्। हिंसामा परी कम्तीमा १३ जनाको ज्यान गइसकेको छ। तीमध्ये एक प्रहरी छन् । कैयौँ प्रहरीसहित डेढ सय मानिस घाइते भएका छन्। लाठी र ढुङ्गा ...

    • प्रकाशित मितिः फागुन १४, २०७६
    • 1,274 पटक पढिएको
    • बिबिसि
  • दिल्लीमा हिंसात्मक झडपः कम्तीमा चारको मृत्यु

    नयाँदिल्ली: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमण छन् । विश्वकै शक्तिराष्ट्रका प्रमुख आफ्नो देशमा आतिथ्य ग्रहण गरिरहेकै बेला भारतको राजधानीको दिल्लीको उत्तरपूर्वी क्षेत्रमा हिजो सोमबार हिंसात्मक प्रदर्शन भयो । उक्त प्रदर्शनको क्रममा भिडन्त हुँदा कम्तीमा चार जनाको ज्यान गएको बिबिसि हिन्दीले ज ...

    • प्रकाशित मितिः फागुन १३, २०७६
    • 1,500 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित