समाचार

    Showing 241-250 of 1,687 items.
  • मोटरसाईकल चोरी गर्ने दुहबीका एक युवा पक्राउ

    विराटनगर: मोटरसाइकल चोरी गर्ने सुनसरीको दुहबीका एक युवा पक्राउ परेका छन् । मोरङ प्रहरीका अनुसार दुहबी ५ का २० बर्षीय मनिष परियार चोरी भएको मोटरसाइकल सहित पक्राउ परेका हुन् । उनले पुष १४ गते विराटनगर महानगरपालिका ७ मा पार्किङ गरि राखेको को २८ प ६५४९ नम्बरको यामाहाको एफ जेट मोटरसाईकल चोरी गरेको प ...

    • प्रकाशित मितिः पुस २१, २०७८
    • 1,413 पटक पढिएको
    • क्लिक धरान
  • रिजन दाहालको हत्या गरि फरार युवा पक्राउ

    विराटनगर: करिब दुई महिना अघि मोरङको बुढीगंगा गाउँपालिकामा रिजन दाहालको हत्या गरेर फरार व्यक्ति पक्राउ परेका छन् । गत कार्तिक २८ गते बुढीगंगा ७ का २६ बर्षीय दाहालको खुकुरी प्रहार गरि हत्या गरिएको थियो । उक्त घटनामा संलग्न बुढीगंगा ६ गेरावनीका २२ बर्षीय अजय लिम्बु पक्राउ परेका हुन् । उनलाई सोमबार ...

    • प्रकाशित मितिः पुस २१, २०७८
    • 3,388 पटक पढिएको
    • क्लिक धरान
  • भोली धरान डेको अवसरमा सार्वजनिक विदा

    धरान:धरान स्थापना दिवसको अवसरमा उपमहानगरपालिकाले भोली मंगलबार सार्वजनिक विदा दिएको छ । कार्यपालिका बैठकले पुष २० गते धरान डेको अवसरमा धरान क्षेत्रमा सार्वजनिक विदा दिने निर्णय गरेको उपमहानगरपालिकाले जनाएको छ । धरानमा पुष २० गतेदेखि २३ गते तीन दिनसम्म धरान डे मनाउने निर्णंय गरेको छ । धरान डे उत्सवको ...

    • प्रकाशित मितिः पुस १९, २०७८
    • 3,288 पटक पढिएको
    • क्लिक धरान
  • होण्डा शो रूम धरानको एक्सचेन्ज अफर सुरू

    धरानः नयाँ वर्ष २०२२ को अवसरमा धरान ८ स्थित देव ट्रेडर्स होण्डा शोरुमले बोनस एक्सचेन्ज अफर शुरु गरेको छ । पुष २३ गते शुक्रबारसम्म प्रत्येक दिन बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म एक्सचेन्ज अफर चल्ने छ । पहिलो दिनै ग्राहकहरूको उल्लेख्य सहभागिता जनाएको मोटर्सका सञ्चालक देवेन्द्र कुंवरले बताए । एक्सचेन ...

    • प्रकाशित मितिः पुस १८, २०७८
    • 1,281 पटक पढिएको
    • क्लिक धरान
  • होण्डा सोरूम धरानमा एक्सचेन्ज अफर, दुई पांग्रे सवारीमा ७ हजारसम्म थप भ्यालु पाइने

    धरानः नयाँ वर्ष २०२२ को अवसरमा धरान ८, बरगाछी स्थित देव ट्रेडर्स होण्डा शोरुम धरानले पुष १८ गतेदेखि २३ गतेसम्म होण्डा बोनस एक्सचेन्ज अफर ल्याएको छ।एक्सचेन्जमा बोनस बापत कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी होण्डाको दुईपांङ्ग्रे सवारी खरिद गर्दा ग्राहकहरुले मुल्यांकन बोनस बापत ...

    • प्रकाशित मितिः पुस १६, २०७८
    • 1,534 पटक पढिएको
    • क्लिक धरान
  • खैरो हिरोईनसहित इटहरीका २ जना युवा पक्राउ

    मोरङ: बिराटनगर १४ मा लागुऔषध खैरो हिरोईनसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी इटहरी उप-महानगरपालिका-९ का २२ बर्षीय निसान चौधरी र इटहरी-१२ का २८ बर्षीय दिवस तामाङ रहेका छन्। बिहिबार राती ९ बजे सि.आर.भी. जतुवाबाट खटिएको प्रहरी टोलीले प्रदेश १-०२-०४६ प ११८७  नम्वरको मोटरसाईकल चे ...

    • प्रकाशित मितिः पुस १६, २०७८
    • 1,750 पटक पढिएको
    • क्लिक धरान
  • धरानका ९ जना नगर प्रहरीको बढुवा, दज्र्यानी चिन्ह प्रदान

    धरान: धरान उपमहानगरपालिकाले ९ जना नगर प्रहरीहरुलाई दज्र्यानी चिन्ह प्रदान गरेको छ ।बिहिबार मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले नगर प्रहरी ४ जना र बारुणयन्त्र शाखामा कार्यरत ५ जनालाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन् । मेयर तिलक राईले दज्र्यानी चिन्ह प ...

    • प्रकाशित मितिः पुस १५, २०७८
    • 6,138 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीको दुहबीबाट कटुवा पेस्तोलसहित १ जना पक्राउ

    दुहबी: सुनसरीको दुहवी नगरपालिका ३ बाट १ थान कटुवा पेस्तोल सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईटहरी उपमहानगरपालिका १२ खनारका ३४ बर्षीय काउ भनिने शुशिल साह रहेका छन् । उनलाई दुहवी ३ बाट गए राती दुहबी प्रहरीले पक्राउ गरेको हो । शाहले पेस्तोल लिई हिडिरहेको भन्ने बिशेष सूचनाका आध ...

    • प्रकाशित मितिः पुस १४, २०७८
    • 1,913 पटक पढिएको
    • चन्दन रौनियार
  • मोडल पब्लिक स्कुलमा चोरी गर्ने २ जना सामानसहित पक्राउ

    सुनसरी: सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका ४ स्थित मोडल पव्लिक स्कुलको कम्प्युटर चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी भोक्राहानर्सिङ ५ का १८ बर्षीय प्रवेज आलम र २१ बर्षीय सुरज भुजेल रहेका छन्। स्कुलको कोठाबाट कम्प्युटरको सिपियु ३ थान ३, एलसिडि ३ थान, प्रोजेटर मिसि ...

    • प्रकाशित मितिः पुस १४, २०७८
    • 1,823 पटक पढिएको
    • क्लिक धरान
  • यी हुन् एटिएम तोडफोड गर्ने युवा, अदालतबाट ५ दिनको म्याद थप

    विराटनगर: आइतबार राती करिब साढे ९ बजे विराटनगर ३ स्थित माछा पुच्छ्रे बैंकको कञ्चनबारी शाखाको एटिएम मेशिन तोडफोड भएको थियो ।  प्रहरीले एटिएम मेशिन फोडेर रकम चोरी गरेर लैजान खोज्ने युवालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । एटिएम मेशिन तोडफोड गरी रकम चारीको प्रयास गर्ने मोरङको रतुवामाई नगरपालिका ५ क ...

    • प्रकाशित मितिः पुस १३, २०७८
    • 1,414 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित