राजनीति

    Showing 1,201-1,210 of 2,198 items.
  • जेठभित्र स्थानीय तह निर्वाचन गर्न गठबन्धन सहमत

    धरान: सत्तारुढ गठबन्धन आगामी जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्न तयार भएको छ। सत्तारुढ गठबन्धन दलहरु स्थानीय तह निर्वाचन पछि सार्न कसरत गरेपछि चौतर्फी आलोचना र दवाव आउन थालेपछि आज ९शनिबार० साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले जेठभित्र निर्वाचन गर्न स ...

    • प्रकाशित मितिः माघ १५, २०७८
    • 1,334 पटक पढिएको
    • क्लिक धरान
  • सरकारविरुद्ध धरानमा राष्ट्रिय युवा संघको प्रर्दशन (भिडियोसहित)

    धरान: सरकारविरुद्ध नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल धरानले बुधबार प्रर्दशन गरेको छ ।  संघले बुधबार दिउँसो भानुचोकमा सरकारविरुद्ध नाराबाजी तथा प्रर्दशन गरेको हो । सत्ता गठबन्धन सरकारले पेट्रोलियम पदार्थमा मुल्यवृद्धि गरेको, समयमा स्थानीय चुनाव नगराउने षडयन्त्र गरिरहेको र संघीय स ...

    • प्रकाशित मितिः माघ १२, २०७८
    • 1,913 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ बाट राष्ट्रिय सभामा गठबन्धनबाट दुई र एमालेका एक उम्मेद्वार निवार्चित, गठबन्धनमा घात

    धरान: प्रदेश १ बाट राष्ट्रियसभा सदस्य निर्वाचनमा दुई जना गठबन्धनका उम्मेदवार निवार्चित भएका छन् भने एक जना नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अन्य प्रदेशमा सत्ता गठबन्धनले क्लिन स्विप गरिरहदा प्रदेश १ मा भने एमालेबाट एक जना प्रदेशसभा सदस्यमा निवार्चित गराउन सफल भएको छ । मतभार सत्ता गठबन्ध ...

    • प्रकाशित मितिः माघ १२, २०७८
    • 2,332 पटक पढिएको
    • क्लिक धरान
  • माओवादी प्रदेश १ समितिको बैठकः तीन कार्यदल गठन, पार्टी कार्यालयको आफ्नै भवन बनाउने

    विराटनगर: नेकपा माओवादी केन्द्र प्रदेश १ समितिको दोस्रो बैठक सम्पन्न भएको छ । उक्त बैठकले विभिन्न तीन कार्यदल गठन गरेको छ ।  विराटनगरको विष्णुमाया पुस्तकालयमा मङ्गलबार बसेको बैठकले विभिन्न तीन कार्यदल पनि गठन गरेको छ । जसमा उपाध्यक्ष शिवकुमार डाँगी संयोजक रहेको उत्पादन सम्बन्धी अध्ययन कार्यदल, ...

    • प्रकाशित मितिः माघ ११, २०७८
    • 1,536 पटक पढिएको
    • क्लिक धरान
  • राष्ट्रिय युवा संघ मोरङले प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठायो

    मोरङ: राष्ट्रिय युवा संघ नेपाल मोरङले विभिन्न ४ सूत्रीय माग राख्दै मोरङको प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरबहादुर देवालाई ज्ञापन–पत्र बुझाएको छ ।  संघका मोरङ संयोजक मनोज राईको नेतृत्वमा सोमबार विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय मोरङमा पुगेर प्रमुख जिल्ला अधिकारी काँशीराज दाह ...

    • प्रकाशित मितिः माघ १०, २०७८
    • 1,413 पटक पढिएको
    • चन्दन रौनियार
  • वीपीबारे सरकारले गरेको निर्णयप्रति एमाले धरानले भन्यो,'गैरकानुनी र निन्दनीय छ, तत्काल सच्याउ'

    धरान: नेकपा एमाले धरान उपमहानगर कमिटीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबारे सरकारले गरेको निर्णयको विरोध जनाएको छ । एमालेले पदाधिकारीलाई ऐनमा व्यवस्था भएअनुसार नहटाई काम गर्न रोक लगाउने र कर्मचारी खटाउने निर्णय गैरकानुनी भएको पनि जनाएको छ । अध्यक्ष हर्कजंग एभेङ र सचिव सुदेश चापगाईले सोमबार ...

    • प्रकाशित मितिः माघ १०, २०७८
    • 1,892 पटक पढिएको
    • क्लिक धरान
  • वडामा पुगेर नगरबासीको गुनासो सुन्दै धरान उपमहानगरपालिका

    धरान: धरान उपमहानगरपालिकाले वडामा पुगेर नै गुनासो सुन्न थालेको छ ।  उपमहानगरपालिकाले वडामा भएका विकास निर्माणबारे अन्तरक्रिया गर्दै जनताको सुझाव तथा गुनासो सुन्न थालेको हो । मेयर तिलक राईको नेतृत्वमा प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेल, शिक्षा तथा खेलकुद महाशाखा प्रमुख रत्न कट्वाल, स्व ...

    • प्रकाशित मितिः माघ ७, २०७८
    • 2,910 पटक पढिएको
    • क्लिक धरान
  • धरानको कार्यपालिका बैठक एमालेद्वारा बहिष्कार, एजेण्डाबारे मेयरले समन्वय नगरेको आरोप

    धरान: नेकपा एमालेले बहिष्कार गरेपछि धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक स्थगित भएको छ । मेयर तिलक राईले कार्यपालिका बैठकको एजेण्डाबारे आवश्यक छलफल र समन्वय नगरेको भन्दै एमालेले बहिष्कार गरेको हो । एमालेको बहिष्कार पछि आज बिहान ८ बजे बस्ने भनिएको कार्यपालिका बैठक गणपुरक संख्या नपुगेको कारण स्थगित ...

    • प्रकाशित मितिः माघ ७, २०७८
    • 2,099 पटक पढिएको
    • क्लिक धरान
  • हिउँदे अधिवेशनबाट प्रदेशको नाम टुंगो लगाउछौं: मुख्यमन्त्री राई

    विराटनगर: प्रदेश नं.१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश नं.१ को नामकरण प्रदेश सभाको आउँदो हिउँदे अधिवेशनबाट टुंगो लगाउने बताएका छन् । सञ्चारकर्मीसँग आज (मंगलबार) कुराकानी गर्दै मुख्यमन्त्री राईले प्रदेशको नाम संसदले टुंगो लगाउने विषय भएको बताए । आफूहरू सरकारमा आएपछि संसदको एउटा पनि बै ...

    • प्रकाशित मितिः माघ ४, २०७८
    • 1,519 पटक पढिएको
    • क्लिक धरान
  • एमालेको सातौं जिल्ला अधिवेशन: सन्देश र कार्यभार

    नेकपा (एमाले) जिल्ला कमिटी सुनसरीको सातौं जिल्ला अधिवेशन भब्य ढङ्गबाट ईनरुवास्थित जेल फिल्डमा सम्पन्न भएको छ। केन्द्रीय कमिटीको बैठकको निर्णय बमोजिम देशै भरीका जिल्ला कमिटिहरुको अधिवेशन पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्मा ओलीले एकै पटक भर्चुअल माध्यमबाट २०८७ पुष २३ गतेका दिन उदघाटन गर् ...

    • प्रकाशित मितिः माघ ४, २०७८
    • 1,849 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित