राजनीति

    Showing 2,131-2,140 of 2,198 items.
  • मुख्यमन्त्री राई र युरोपियन युनियनका राजदूतबीच भेटवार्ता

    विराटनगर: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र युरोपियन युनियन डेलिगेशन नेपालका राजदुत भेरोनिका कोडीबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा मुख्यमन्त्री राईसँग राजदूत कोडीले भेटवार्ता गरेकी हुन् । भेटवार्ताको क्रममा राजदूत कोडीले बहुक्षेत्र ...

    • प्रकाशित मितिः फागुन ३०, २०७६
    • 1,131 पटक पढिएको
    • क्लिक धरान
  • आज धरान उपमहानगर र सबै वडा कार्यालय बन्द रहने

    धरान: सरसफाई शाखामा कार्यरत महिला कर्मचारीको निधनमा आज धरान उपमहानगरपालिकाले शोक विदा दिएको छ । वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले एक सुचना जारी गर्दै आज विदा दिइएको जानकारी दिएका छन् । उपमहागनरकको सफाईकर्मी कृष्णमाया राईको हिजो मंगलबार निधन भएको थियो । उनको निधनमा आज बुधबार उपमहानगरपालिका ...

    • प्रकाशित मितिः फागुन २८, २०७६
    • 1,085 पटक पढिएको
    • क्लिक धरान
  • पुर्वसञ्चारमन्त्री बाँस्कोटाको घरमा बम विष्फोट

    काठमाडौं: सञ्चारमन्त्रीबाट राजिनामा दिएका पुर्वमन्त्री गोकुल बाँस्कोटाको घरमा आज बिहान बम बिष्फोट भएको छ । भक्तपुरको लोकन्थलीस्थित पूर्वमन्त्री बाँस्कोटाको घरको पर्खालमा बिष्फोट भएको हो । प्रहरीका अनुसार पूर्वतर्फको पर्खालमा बम विस्फोट भएको छ । विष्फोटबाट गेटमा क्षति पुगेको छ भने झ्यालको सिसा पनि फ ...

    • प्रकाशित मितिः फागुन २८, २०७६
    • 1,347 पटक पढिएको
    • क्लिक धरान
  • महिला सञ्जालले वृहत सभा रोकेर कोरोनाबारे पर्चा वितरण (भिडियोसहित)

    धरान: आज ८ मार्च अर्थात ११० औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस । विगतमा आजको दिन महिला संघसंगठनहरुले भव्यरुपमा कार्यक्रम गरेर मनाउथे । धरानमा पनि राजनीतिक दलका महिला संगठन र महिला सञ्जाल धरानले छुट्टा छुट्टै कार्यक्रम आयोजना गर्थे । आज भने धरानमा महिलाहरुले ठुला सभा तथा कार्यक्रम गरेनन् । विश्वव्या ...

    • प्रकाशित मितिः फागुन २५, २०७६
    • 2,643 पटक पढिएको
    • क्लिक धरान
  • उपप्रमुख नै विभेदको सिकार

    विराटनगरः प्रदेश एकका स्थानीय तहका उपप्रमुख एवंम न्यायिक समितिकै संयोजकले विभेदमा पर्ने गरेको गुनासो गरेका छन् । प्रमुखदेखि सेवाग्राहीसम्मबाट घुमाउरोरुपमा विभेदको सिकार भइरहेको अनुभव गरेका उनीहरुले अझैसम्म पितृसात्मक सोच हट्न नगरेको अनुुभव सुनाउँछन् । तेह्रथुमस्थित छथर गाउँपालिकाकी उपप्रमुख तारा ढक ...

    • प्रकाशित मितिः फागुन २५, २०७६
    • 728 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश एकका महिला सांसदको गुनासो,‘मिडियामा हाम्रा कुरा आएनन्’

    विराटनगरः प्रदेश एकका महिला सांसदले मिडियाको प्राथमिकतामा पर्न नसकेको गुनासो गरेका हुन् । प्रदेश एक संसदमा विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुले संसदको भुमिकामा अरु पुरुष सांसदहरु जस्तै जिम्मेवार भएर पनि उचित मौका नपाइरहेको गुनासो गरेका छन् । प्रदेश १ संसदको इलामबाट प्रतिनिधित्व गर्न ...

    • प्रकाशित मितिः फागुन २५, २०७६
    • 876 पटक पढिएको
    • क्लिक धरान
  • बुद्धचोकमा चिण्डोको प्रतिमा नबनाउन माग, धरानका विभिन्न गुम्बाहरुले मेयरलाई बुझाए ज्ञापन पत्र

    धरान: धरान १८ को प्रमुख चोककोरुपमा रहेको बुद्धचोकमा चिण्डो(वाबु)को प्रतिमा बनाउन मेयर तिलक राईले शिलान्यस गरेकोप्रति धरानका विभिन्न गुम्बाहरुले ध्यानाकर्षण भएको जनाएको छ । धरानका ८ गुम्बाहरुले आज(शुक्रबार) संयुक्तरुपमा मेयर राईलाई कार्यकक्षमा भेटेर ज्ञापन पत्र बुझाउदै बुद्धको प्रतिमा निर्माण गर्ने ...

    • प्रकाशित मितिः फागुन २३, २०७६
    • 4,773 पटक पढिएको
    • क्लिक धरान
  • उच्चस्तरीय समिति गठन गरेर गोर्खाहरुको माग पूरा गर्न गेसोको माग (भिडियोसहित)

    धरानः गोर्खा भुतपूर्व सैनिक संघ (गेसो)का अध्यक्ष कृष्ण कुमार राईले नेपाल सरकारले उच्चस्तरीय समिति गठन गरेर गोर्खाहरुको माग पूरा गर्न माग गरेको छ । विहीबार धरानको होटल सन्ध्या इनमा पत्रकार सम्मेलन गदै अध्यक्ष राईले चाडो दुई पक्षिय बार्ता गरेर प्रतिवेदन कार्यान्वयन गर्न माग गरे । ‘नेपाल सरकारले ...

    • प्रकाशित मितिः फागुन २२, २०७६
    • 1,652 पटक पढिएको
    • क्लिक धरान
  • कोरोनाको कारण महिला सञ्जालको कार्यक्रम पनि स्थगित, ८ मार्चमा जनचेतनामुलक पर्चा वितरण गरिने

    धरानः विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस(कोभिड १९)का कारण ८ मार्चमा गर्न लागिएको ‘११० औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस’को वृहत कार्यक्रम महिला सञ्जाल धरानले स्थगित गरेको छ । सञ्जालले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दैे ८ मार्च अर्थात फागुन २५ गते भानुचोकमा हुन लागेको कार् ...

    • प्रकाशित मितिः फागुन २२, २०७६
    • 3,420 पटक पढिएको
    • क्लिक धरान
  • कोरोना भित्रिन नदिन नाकामा कडाइ गर्दै प्रदेश सरकार, चीनसँगको नाका पुर्णरुपमा बन्द

    विराटनगरः प्रदेश एक सरकारले कोरोना भाइसर संक्रमण हुन नदिन प्रदेशका सबै नाकामा विशेष सतर्कता अपनाएको जानकारी दिएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले आज(बुधबार) संसदको पाँचौ तथा हिउँदे अधिवेशनमा बोल्दै छिमेकी मुलुक चिन तथा भारत तर्फका नाकामा विशेष सतर्कता अपनाइएको जानकारी दिए । संखुवासभा तथा ता ...

    • प्रकाशित मितिः फागुन २२, २०७६
    • 3,994 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित