राजनीति

    Showing 761-770 of 2,198 items.
  • चुनाव जितेर गएपछि स्मरणीय हुने काम गर्छु:अशोक राई

    धरान: नेकपा एमाले जसपा तालमेलका सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा संयुक्त उम्मेद्वार अशोककुमार राईले आफु चुनाव जितेर गएपछि स्मरणीय हुने काम गर्ने बताएका छन् । धरान १८ स्थित रत्नचोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उम्मेद्वार राईले यस्तो प्रतिवद्धता जनाएका हुन् । उनले आफु धरानबासी भईसकेको ...

    • प्रकाशित मितिः कार्तिक २९, २०७९
    • 1,551 पटक पढिएको
    • क्लिक धरान
  • भोली धरानमा गठबन्धनको आमसभा: माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आउने

    धरान: मंसिर ४ गतेको निर्वाचनको चुनावी प्रचारको क्रममा भोली (बुधबार) लोकतान्त्रिका वाम गठबन्धनको चुनावी आमसभा हुने भएको छ । धरानको भानुचोकमा हुने वृहत आमसभामा प्रमुख अतिथिकोरुपमा सम्बोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने गठबन्धनको संयुक्त चुनावी प्रचार समितिले जनाए ...

    • प्रकाशित मितिः कार्तिक २९, २०७९
    • 923 पटक पढिएको
    • क्लिक धरान
  • म जनताको सेवक बन्न चाहान्छु: मनोज मेन्याङवो

    धरान: सुनसरी क्षेत्र नं १ बाट  प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार मनोज कुमार मेन्याङवोले आफू जनताको सेवक बन्नको लागि उम्मेद्वार बनेको बताएका छन् । धरानको चुनावी घरदैलो पश्चात आयोजित कोण सभामा बोल्दै मेन्याङबोले आफु शासक बन्न नभएर जनताको सेवक हुन उम्मेद्वार भएको बताएका हुन् । वितगमा पनि आफ ...

    • प्रकाशित मितिः कार्तिक २८, २०७९
    • 1,117 पटक पढिएको
    • क्लिक धरान
  • विजय राई: विद्यार्थी राजनीतिदेखि उदाएका नेता

    विद्यार्थी राजनीतिमा विजयकुमार राई परिचित नाम हो । त्रिभूवन विश्वविद्यालय कीर्तिपुरमा २०६० सालमा स्ववियु सभापति जितेपछि राजनीतिमा उनी परिचित भएका हुन् । यसको पनि खास कारण छ, विश्वविद्यालयमा नेवि संघको दबदबा थियो । तर, नेवि संघको दबदबालाई तोडेर उनी अनेरास्ववियुको झण्डा फहराउदै स्ववियु सभापति बने । स् ...

    • प्रकाशित मितिः कार्तिक २८, २०७९
    • 1,687 पटक पढिएको
    • क्लिक धरान
  • मुक्सामहाङ मेन्याङबो: जनयुद्धदेखि नै अविचलित राजनीतिक योद्धा

    सानै उमेरदेखि सङ्घर्षशील स्वभाव भएका मुक्सामहाङ मेन्याङ्बो (मुकेश) को जन्म २०३९ साल बैशाख १ गते ताप्लेजुङ जिल्लाको साविक थेचम्बु– ८, ओख्रे (हाल याङ्वरक गाउँपालिका–१) मा भएको हो । बुबा रणबहादुर मेन्याङ्बो र आमा शिवकुमारी लिम्बूको कोखबाट जन्मिएका मुकेश चार दाजुभाइमध्ये माइलो हुन् । शिक्षण पेसामा रहेका ...

    • प्रकाशित मितिः कार्तिक २८, २०७९
    • 4,581 पटक पढिएको
    • क्लिक धरान
  • तारा सुब्बा जिवित भएको भए मेरो सट्टामा उहाँको उम्मेद्वारी हुन्थ्यो:रेवतीरमण राई

    धरान: लोकतान्त्रिक वाम गठबन्धनबाट सुनसरी क्षेत्र नं १ प्रदेशसभा २ का उम्मेदवार रेवती रमण राईले धरान १६ स्थित स्वर्गीय मेयर तारा सुब्बा स्मृति पार्कमा पुगेर सालिकमा श्रद्धाञ्जली अर्पण गरेका छन् । चुनावी घरदैलो अभियानको क्रममा उक्त पार्कमा पुगेका उम्मेद्वार राईले स्वर्गीय मेयर सुब्बा जिवित भएको भ ...

    • प्रकाशित मितिः कार्तिक २८, २०७९
    • 992 पटक पढिएको
    • क्लिक धरान
  • एमाले उम्मेद्वार विजय राईले मतदातासँग गरे प्रतिवद्धता

    धरान: बराहक्षेत्रका मतदाताले आफ्नो गाउँ टोलको विकास लागी उम्मेदवारसँग प्रतिबद्धता खोजेका छन् । बराहक्षेत्र–५ लक्ष्मीपूबासीले आइतबार घरदैलो कार्यक्रममा आइपुगेका एमाले जसपाका संयुक्त उम्मेदवार विजयकुमार राई समक्ष भौतिक निर्माणका योजनाको माग समेत गरेका हुन् । मतदाताको आवश्यकता अनुसार आफुले काम गर् ...

    • प्रकाशित मितिः कार्तिक २८, २०७९
    • 1,443 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा भोली मनोज मेन्याङ्बोको चुनावी सभा हुने

    धरान: नेकपा एमाले पार्टी परित्याग गरेर सुनसरी क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेद्वारी दिएका मनोज मेन्याङ्बोको भोली (मंगलबार) धरानमा चुनावी सभा हुने भएको छ।  भानुचोकस्थित ट्याक्सी स्टेण्डमा निर्माण गरिएको स्टेजमा सभा हुने निर्वाचन परिचालन मुल कमिटीका संयोजक किशोरकुमार कार्कीले जानकारी दिए । उनका ...

    • प्रकाशित मितिः कार्तिक २८, २०७९
    • 980 पटक पढिएको
    • क्लिक धरान
  • स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङ समुहको चुनावी सभा, फोहोर टिपेर र शौचालय सफा गरेपछि मात्र सभा शुरु (भिडियोसहित)

    धरान: मंसिर ४ गतेको निर्वाचनमा हर्क साम्पाङ समुह भनेर चिनिएका स्वतन्त्र उम्मेद्वारहरु तर्कबहादुर मगर, समिर तामाङ र हेमचन्द्र राईको आइतबार भानुचोकमा चुनावी सभा थियो । मगर सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा उम्मेद्वार हुन् भने तामाङ प्रदेशसभा १(१) बाट उम्मेद्वार छन् । यस्तै, राई प्रदेशसभा १ (२) बाट ...

    • प्रकाशित मितिः कार्तिक २८, २०७९
    • 1,238 पटक पढिएको
    • क्लिक धरान
  • गठबन्धनका उम्मेद्वारहरुको जानकारी दिने क्युआर कोडको लञ्च, धरानलाई स्मार्ट सिटी बनाउने लक्ष्य

    धरान: मंसिर ४ गतेको निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनबाट प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेद्वारहरुको सम्पुर्ण जानकारी दिने गरि क्युआर कोडको लञ्च गरिएको छ ।  आइतबार धरान १९ मा घरदैलो अभियानको क्रममा प्रतिनिधिसभा सदस्यका उम्मेद्वार नेकपा माओवादी केन्द्रका मुक्सामहाङ मेन्याङ्बो र प्रदेशसभा १ (१) ...

    • प्रकाशित मितिः कार्तिक २७, २०७९
    • 2,729 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित