समाज

    Showing 1,241-1,250 of 1,785 items.
  • धरान १५ मा कौडा खेलिरहेका ७ जना मध्यराती पक्राउ, नगद १ लाख ८९ हजार पनि वरामद

    धरान: धरानबाट प्रहरीले जुवाजन्य कौडा खेलिरहेका ७ जनालाई पक्राउ गरेको छ । धरान १५ स्थित सुरेश लिम्बुको घरमा कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई हिजो राती साढे ११ बजे पक्राउ गरेको हो । उनीहरुको साथबाट १ लाख ८९ हजार २ सय १५ रुपैया पनि वरामद गरेको प्रहरीले जनाएको छ । साथै, १६ थान कौडा पनि वरामद भएको प्रह ...

    • प्रकाशित मितिः मंसिर ४, २०७७
    • 4,845 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीबाट ३ लाख नगदसहित तासको खालबाट ९ जना जुवाडे पक्राउ

    सुनसरी: इटहरी उपमहानगरपालिका ९ स्थित एक घरमा तास खेलिरहेका ९ जना जुवाडेहरुलाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सुचनाको आधरमा इटहरी ९ दक्षिण काली टोलका फुलबाबु साहको घरमा तासको खालबाट उनीहरु पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेहरुमा इटहरी ८ का ३८ बर्षीय राजकुमार साह ...

    • प्रकाशित मितिः मंसिर ३, २०७७
    • 1,854 पटक पढिएको
    • क्लिक धरान
  • भोजपुरको षडानन्द नगरपालिकामा घरमै कोरोना संक्रमित एक युवतीको मृत्यु

    भोजपुर: भोजपुर जिल्लामा पनि एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । भोजपुरको षडानन्द नगरपालिका ८, तुङ्गेछास्थित कमेरे पानीकी २८ बर्षीया युवतीको हिजो दिउँसा ३ बजे मृत्यु भएको नगर प्रमुख वीरवल राईले जानकारी दिए । उनका अनुसार मृतकको शवलाई व्यवस्थापनको लागि जिल्ला सदरमुकामबाट प्रमुख जिल्ला अधिका ...

    • प्रकाशित मितिः मंसिर ३, २०७७
    • 1,784 पटक पढिएको
    • क्लिक धरान
  • सूर्यको उपासना गरि मनाइने छठ पर्व शुरु

    धरान: सूर्यको उपासना गरि मनाइने छठ पर्व आजदेखि शुरु भएको छ । बिशेष गरि तराई एवं मिथिला क्षेत्रमा चार दिनसम्म धुमधामका साथ छठ पर्व मनाउने गरिन्छ । पर्वको मुख्य षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझ पवित्र जलाशयमा बनाइएको घाटमा स्नान गर्दै सूर्यलाई अर्घ दिइन्छ । त्यसबेला विभिन्न मिष्ठान्न परिकार तथ ...

    • प्रकाशित मितिः मंसिर ३, २०७७
    • 2,606 पटक पढिएको
    • क्लिक धरान
  • इटहरी आइसोलेसनमा संक्रमितहरुलाई सामुहिक भाईटीका, उपमेयर गौतमले पनि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई लगाइदिइन् टीका

    सुनसरी: इटहरी उपमहानगरद्धारा संचालित इटहरी आइसोलेसनमा आज सामुहिक भाईटीका लगाइएको छ । आइसोलेसनमा रहेका ६ जना संक्रमितहरुलाई उपमेयर लक्ष्मी गौतमको पहिलमा आइसोलेसनमा नै रहेकी एक संक्रमित महिलाले भाइटीका लगाइदिएकी हुन् । यस्तै, आइसोलेसनको सुरक्षामा खटिएका ११ जना सुरक्षाकर्मी र ४ जना स्वास्थ्यकर्मीहरुला ...

    • प्रकाशित मितिः मंसिर १, २०७७
    • 2,495 पटक पढिएको
    • क्लिक धरान
  • कोरोना कहरबीच यसपालीको भाईटीका (फोटोफिचर)

    धरान: नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको आज मुख्य दिन भाईटीका । तिहारलाई यमपञ्चक पनि भनिन्छ । भाईटीका तिहारको अन्तिम दिन हो । कोरोना कहरको कारण विगतको बर्षहरुमा जस्तो यसपाली दशैं तिहार मनाउने अवस्था भएन । तथापी, आज देश विदेशमा रहेका नेपालीहरुले सावधानी अपनाउदै भाईटीका मनाएका छन् । आज मध्याह्न ११ ब ...

    • प्रकाशित मितिः मंसिर १, २०७७
    • 2,380 पटक पढिएको
    • क्लिक धरान
  • आज भाइटीका : मध्याह्न ११:३७ मा उत्तम साइत

    धरानः प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पर ...

    • प्रकाशित मितिः मंसिर १, २०७७
    • 2,160 पटक पढिएको
    • क्लिक धरान
  • दिपावलीको मैन तथा दियो लापरवाहीपुर्वक छोड्दा मोरङको चार स्थानमा आगलागी, लाखौंको क्षति

    विराटनगर: लक्ष्मी पूजाको राती हिजो मोरङको विभिन्न ४ ठाउँमा आगलागी भएको छ । आगलागीबाट लाखौंको क्षति भएको प्रहरीले जनाएको छ । चार वटै आगलागी भएको स्थानहरुको प्रारम्भिक अनुसन्धान गर्दा दिपावलीको अवसरमा मैनबत्ति तथा दियो बालेर लापरवाहीपुर्वक छोडिएको अवस्थामा आगलागी भएको देखिएको मोरङ प्रहरीका प्रवक्ता ए ...

    • प्रकाशित मितिः कार्तिक ३०, २०७७
    • 1,659 पटक पढिएको
    • क्लिक धरान
  • तिहारको मनोवैज्ञानिक पक्ष र महत्त्व

    बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईसरको असर शारीरिक तथा मानसिक स्बास्थ्यमा मात्र होइन आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक, चाडपर्व, रहनसहन लगायतका प्राय सबै क्षेत्रमा परेको छ। कोरोना संक्रमणका कारण यस बर्षको तिहार पनि खुलेर हर्षोल्लासका साथ मनाउन सकिरहेका छैनौ । तर यो विषम परिस्थितिमा पनि हामीले ...

    • प्रकाशित मितिः कार्तिक ३०, २०७७
    • 2,989 पटक पढिएको
    • गोपाल ढकाल, मनोविद
  • यमपञ्चकको तेस्रो दिन: गाई तिहार, बलिपूजा र म्ह पूजा

    यमपञ्चकको तेस्रो दिन आज गाईतिहार र बलिपूजा गर्ने दिन हो। नेवार समुदायमा आजैका दिन म्ह पूजा गर्ने परम्परा छ। सामान्यतया चौथो तिहारको रूपमा गाईतिहार मान्ने चलन भए तापनि यसपल्ट मंसिर १ गते प्रतिपदा तिथि १० मुहूर्तभन्दा कम भएकाले आज यमपञ्चकको तेस्रो दिन नै गाईपूजा र बलिपूजा गरिँदै छ। गाईको धार्मिक महत ...

    • प्रकाशित मितिः कार्तिक ३०, २०७७
    • 3,874 पटक पढिएको
    • हरि पाण्डेय ‘पथिक’

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित