समाज

    Showing 1,321-1,330 of 1,787 items.
  • इनरूवा नगरपालिकाकी उपमेयर भन्छिन्ः शिक्षाले सामाजिक विकृती विरुद्ध लड्ने शक्ति दिन्छ

    जिल्लाको सदरमुकाम भएर पनि धेरै वालवालिका शिक्षाको उज्यालो घामबाट वञ्चित रहेका छन् । तिनिहरु मध्ये किशोरी बढि समस्यामा पर्ने गरेका छन् । विद्यालय शिक्षाको क्रमभंगता पछि अभिभावकले चाँडो विवाह गर्ने परिपाटीले किशोरीको जीवनमा निकै ठुलो समस्या उत्पन्न हुने गरेको छ । आजको विज्ञान प्रविधिको युगमा पनि छोरी ...

    • प्रकाशित मितिः असोज ११, २०७७
    • 1,766 पटक पढिएको
    • जमुना गौतम पोख्रेल
  • अशक्त पुण्यको घरमा वल्डलिंकको निःशुल्क इन्टरनेट जडान

    धरान: शारीरिकरुपमा अशक्त रहेका धरान १५ महादेव चोक निवासी शारीरिकरुपमा अशक्त मजदुर पुण्य प्याकुरेलको घरमा इन्टरनेट जडान गरिएको छ । आज शनिवार यातायात मजदुर संगठनले इन्टरनेट जडान गरिदिएको हा । धरान शाखास्थित वल्र्ड लिङ्गकका सेल्स सुपरभाइजर प्रशान्त कार्कीले निःशुल्क इन्टरनेट डिभाइस र इन्टरनेट लाइन उपल ...

    • प्रकाशित मितिः असोज १०, २०७७
    • 2,020 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • धरान २० मा पहिरोले विस्थापित ७ परिवारलाई राहत वितरण

    मोहन श्रेष्ठ धरान: धरान उपमहानगरपालिका वडा नं २० विष्णुपादुकास्थित आँपटारमा गएको पहिरोबाट विस्थापित पीडितहरुलाई राहत वितरण गरिएको छ । टिम नेपो र सिस्टरहुड नेपालले संयूक्तरुपमा पहिरोले विस्थापित ७ घर परिवारलाई राहत वितरण गरेको हो । राहत स्वरुप २ सय केजी चामल, ७५ केजी दाल, ३५ केजी नुन्, ४० पाकेट तेल ...

    • प्रकाशित मितिः असोज ९, २०७७
    • 1,795 पटक पढिएको
    • क्लिक धरान
  • आज पनि धरानलगायत देशको विभिन्न स्थानमा बर्षा

    धरान: आज शुक्रवार पनि धरानलगायत देशको विभिन्न स्थानमा बर्षा भइरहेको छ । धरानमा रातीदेखि नै बर्षा भइरहेको हो । आज देशभर पानी पर्ने मौसमविदहरुले जनाएका छन् । जल तथा मौसम विज्ञानलेआज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ । मौसम पुर्वानुमान महाशाखाका अनुसा ...

    • प्रकाशित मितिः असोज ९, २०७७
    • 1,452 पटक पढिएको
    • क्लिक धरान
  • ‘कोरोनाको जोखिम घटेको होइन, बढेको छ’

    इटहरीः स्थानीय पालिका र जिल्ला प्रशासनले कोरोना नियन्त्रण तथा रोकथामका लागि लगाएको लकडाउन र निषेधाज्ञा खुल्ला गरेसँगै बजार पसल खुलेका छन् भने दैनिकी सामान्य बन्दै गएको छ । तर, कोरोना नियन्त्रणका लागि खटिरहका स्वास्थ्यकर्मी भने जोखिम घटेको नभइ बढिरहेको बताएका छन् । इटहरी उपमहानगरले सँचालन गरेको इटहर ...

    • प्रकाशित मितिः असोज ९, २०७७
    • 2,862 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा रुखको हाँगाले लागेर घाइते भएकी ३ बर्षीया नाबालिकाको मृत्यु

    धरान: सुकेको रुखको हाँगाले लागेर गम्भीर घाइते भएकी धरान १४ की नाबालिकाको उपचारको क्रममा मृत्यु भएको छ । धरान १४, दुई धारेमा आज मध्याह्न सुकेको रुखको हाँगा खसेर एकै परिवारका आमा र २ छोरीहरु घाइते भएका थिए । तीन जना मध्ये गम्भीर घाइते भएकी ३ बर्षीया एबिसा राईको उपचारको क्रममा न्युरो हस्पिटल विराटनगरम ...

    • प्रकाशित मितिः असोज ८, २०७७
    • 4,163 पटक पढिएको
    • क्लिक धरान
  • धरान १४ दुई धारेमा रुखको हाँगाले लागेर २ नाबालिका गम्भीर घाइते, वीपीबाट एक जना विराटनगर रिफर

    धरान: सुकेको रुखको हाँगाले लागेर धरान १४ दुई धारेमा एकै परिवारका ३ जना घाइते भएका छन् । घाइते भएकामध्ये आमा २६ बर्षीया विष्णु राईको अवस्था सामान्य छ भने जेठी छोरी नेबिसा राई र ३ बर्षीया एबिसा राई गम्भीर घाइते छन् । घाइते दुवै बच्चालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बाल आकस्मिक कक्षमा ल ...

    • प्रकाशित मितिः असोज ८, २०७७
    • 2,924 पटक पढिएको
    • क्लिक धरान
  • सक्रिय संक्रमित २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिश

    धरान: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय कोरोना संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए बन्दाबन्दी गर्नुपर्ने निष्कर्ष निकालेको प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार २ ...

    • प्रकाशित मितिः असोज ८, २०७७
    • 2,694 पटक पढिएको
    • क्लिक धरान
  • धरान २० को पहिरोग्रस्त क्षेत्रमा उपमेयरसहित नेपाली सेनाको टोली, टेण्टमा विस्थापित परिवारलाई सारियो (भिडियोसहित)

    धरान: धरान २० विष्णुपादुकामा पहिरोको कारण विस्थापित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । नेपाली सेनाको टोलीले आज आइतबार साँझ पहिरोग्रस्त क्षेत्रमा पुगेर विस्थापितहरुलाई स्थानान्तरण गरेको हो । वडा नं २० का अध्यक्ष मणिराम राईका अनुसार उपमेयर मञ्जु भण्डारी सुवेदीसहित नेपाली सेनाका मेजरको ...

    • प्रकाशित मितिः असोज ४, २०७७
    • 3,199 पटक पढिएको
    • क्लिक धरान
  • सुनिहाङ्मालाई न्याय दिलाउन अभियान समिति गठन, सिंगापुरबाट मृतकको श्रीमानलाई पनि झिकाएर अनुसन्धान गर्न माग (भिडियोसहित)

    धरान: धरान उपमहानगरपालिका वडा नं ११ की सिंगापुर लाहुरेसँग विवाह गरेको ३ महिना पनि नबित्दै रहस्यमय तरिकाले मृत्यु भएकी सुनिहाङ्मा लिम्बुलाई न्याय दिलाउनको लागि एक अभियान समिति गठन भएको छ । छथरे समाज, धरानको हलमा हिजो शनिबार भएको शोक सभा आयोजना गर्ने क्रममा सुनिहाङ्मालाई न्याय दिलाउन समिति गठन गरिएको ...

    • प्रकाशित मितिः असोज ४, २०७७
    • 19,809 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित