धरान: धरानमा पनि कोरोना संक्रमण समुदायस्तरमा पुगेको आशंका बढीरहेको बेला आज धरान उपमहानगरपालिकामा चिकित्सकसहित वृहत सुरक्षा बैठक बसेको छ । बैठकले संक्रमण फैलन नदिन केही निर्णयहरु गर्दै भोली(बिहिबार) पुनः सिडिओ, जिल्ला प्रहरी प्रमुखसहित सर्वदलीय बैठक बस्ने निर्णय गरेको छ । धरानका मेयर तिलक राईका अनुस ...
धरान: उदयपुरको बेलका नगरपालिकामा सब्जी खेती लगाउन गएका धरानका एक युवाको बाढीले बगाएर मृत्यु भएको छ । धरान ५ का ३५ बर्षीय कर्णबहादुर राईको कल्भर्टमा आएको बाढीले बगाएर मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको हो । उनलाई बेलका नगरपालिका ३ भोटेपुल नजिक कल्भर्टमा आएको बाढीले ब ...
इटहरीः लुुटपाट एवं डकैती गर्ने उद्देश्यले नै काठमाण्डौदेखि टाटा सुमो रिजर्भ गरेर पूर्व आएका ६ युवामध्ये ४ लाई इटहरी प्रहरीले पक्राउ गरेको छ। गत साउन ९ गते धरानबाट इटहरी आउँदै गरेको बसमा सवार ५७ बर्षीय डम्बर प्रसाद वास्तोलाको साथमा ९७ हजार ६ सय लुटपाट भएपछि प्रहरीले लुटेराको खोजी तीव्र पारेको थ ...
धरान: इटहरी उपमहानगरपालिका–१९ को भवानीपुरमा २०७६ माघ पहिलो साता स्थानीय मच्छिन्द्र वन, बद्री वन, हब्बु विश्वकर्मा र नरमाया पुरीको मृत्यु भयो । ५० वर्ष नाघेका सबैमा श्वास–प्रश्वासको समस्या थियो । वडा नम्बर १९ का वडाध्यक्ष श्रीनारायण चौधरी भन्छन्, “उनीहरू सबै दम र श्वास–प्रश्व ...
ओखलढुंगा: करिब ११, १२ बर्षका एक नाबालकविरुद्ध जर्बजस्ती करणीको उजुरी परेपछि जिल्ला प्रहरी कार्यालयको प्रत्यक्ष निगरानीमा छन् । उनी नाबालक भएपछि निरासहतमा नराखी नै जिल्ला प्रहरी कार्यालयले निगरानीमा राखेर अनुसन्धान अघि बढाइरहेको छ । उनले ४ बर्षीय नाबालिकालाई बलात्कार गरेको आरोप छ । छिमेकी नाबालिकाला ...
धरान: धरान १३ स्थित अमरहाटबाट विजयपुर निस्कने बाटोलाई आरसिसि ढलान गरिएको छ । डाँडामा बनेको बाटो तर घुमाउरो नभै ठाडो उकालो छ, त्यसैले यो बाटोमा सवारी लिएर यात्रा गर्न जोखिमपुर्ण पनि छ । आज बिहान एउटा ट्याक्टर बालुवा लिएर विजयपुरतिर जादै थियो । तर, उकालो चढ्न नसकेपछि चालक हाम्फालेर भागे, ट्याक्टर बाट ...
धरान: एक जना कोरोना सक्रमित प्रहरी सुनसरी सदरमुकाम इनरुवाको बजार क्षेत्रमा हिडडुल गर्नुका साथै धेरै मानिसहरुसँग सम्पर्कमा रहेको पुष्टि भएपछि प्रशासनले बजार, पसल बन्द गराएको छ । जिल्ला प्रशासन कार्यालयल सुनसरी र इनरुवाका जनप्रतिनिधिहरुको बैठकले संक्रमित व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ पछि पिसिआर जाँच ग ...
धरान: पाँच दिनअघि सुनसरीको सिमानामा सशस्त्र प्रहरीको गोली लागेर घाइते भएका एक युवाको मृत्यु भएको छ । हरिनगरा गाउँपालिका ७ घुस्कीस्थित दशगजा नजिक साउन २ गते राती सशस्त्रसँगको झडपमा गोली लागेर स्थानीय २१ बर्षीय साहवाज मियाँ घाइते भएका थिए । उनको उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा ...
मोरङ: क्लिनिकबाट अवैधरुपमा औषधी बिक्री बितरण तथा किनबेच गर्ने ३ जनालाई प्रहरीले बेलबारीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा क्लिनिक सञ्चालकसहित धरान १७ का एक युवा पनि छन् । मोरङको बेलवारी नगरपालिका ६ सोमवारेमा रहेको सुसाङ टेक्निकल क्लिनिकबाट उनीहरुलाई पक्राउ गरेको हो । गोप्य सूचनाका आधारमा १ नम्बर प ...
धरान: साउन ४ गतेदेखि नेवार जातिले मनाउने गरेको विभिन्न चाडपर्व तथा जात्राहरु शुरु भएको छ, तर विश्वव्यापी बनेको कोरोना महामारीको कारण धरानमा ती जात्रा तथा चाडपर्वहरु भिडभाड नगरी घरपरिवारमा सिमित रहेर मात्र मनाइने भएको छ । कोरोना संक्रमणलाई ध्यानमा राखेर नेवाः समुदायसँग आवद्ध संघसंस्था र सरोकारवालाहर ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित