समाज

    Showing 1,471-1,480 of 1,787 items.
  • धरानबाट ब्राउन सुगरसहित ३ युवाहरु पक्राउ

    धरान: प्रहरीले धरानबाट ब्राउन सुगरसहित हिजो ३ जना युवाह?लाई पक्राउ गरेको छ । दिउँसो करिब साढे ५ बजे धरान ८ स्थित भित्री सडकमा शंकास्पद अवस्थामा हिडिरहेको अवस्थामा धरान १८ शिवमार्गका २६ बर्षीय प्रवल राईलाई प्रहरीले चेकजाँच गरेको थियो । त्यसक्रममा उनको साथबाट १५० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रह ...

    • प्रकाशित मितिः असार २९, २०७७
    • 3,759 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा गाँजाको अवैध खेती र बिक्री गर्ने एक पक्राउ

    धरान: धरानमा पनि अवैधरुपमा गाँजा खेती र बिक्री गर्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान १३ का २९ बर्षीय नविन मगर रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय धरानले गाँजासहित पक्राउ गरेको जनाएको छ । गाँजा घरबाट बेचबिखन गर्ने गरेको बिशेष सुचनाको आधारमा प्रहरी टोली खटिएर पक्राउ गरिएको डिएसप ...

    • प्रकाशित मितिः असार २९, २०७७
    • 3,348 पटक पढिएको
    • क्लिक धरान
  • पहिरोले वेपत्ता भएका संखुवासभाका ११ जना अझै भेटिएनन्, विस्थापित ८२ परिवारलाई प्रदेश सरकारले राहत सामग्री पठाउने तयारी

    धरान: भारी बर्षासँगै गएको पहिरोले वेपत्ता बनाएको संखुवासभाको सिलिचोङ गाउँपालिकामा ११ जना अझै फेला परेका छैनन् । पहिरोले सोही गाउँपालिकाका ८२ परिवार विस्थापित भएका छन् । पहिरोको उच्च जोखिम र पहिरोले क्षति पुगेका घरका ३ सय ४९ जनालाई गाउँपालिकाले सुरक्षित स्थानमा लगेर राखेको छ । तिनै परिवारलाई प्रदेश ...

    • प्रकाशित मितिः असार २९, २०७७
    • 1,474 पटक पढिएको
    • क्लिक धरान
  • धरान ७ मा उज्यालो वडा, सुरक्षित वडा कार्यक्रम: सिसिटिभी र सौर्य बत्ति जडान

    धरान: धरान उपमहानगरपालिकाको वाड नं ७ ले उज्यालो वडा, सुरक्षित वडा कार्यक्रम अन्र्तगत सिसिटिभी र सौर्य बत्ति जडान गरिएको छ । वडाको विभिन्न मुख्य चोकमा जडान गरिएको सिसिटिभीको आइतबार उपमेयर मञ्जु भण्डारी सुवेदीले गरिन् । सिसिटिभीको कन्ट्रोलरुम वडाको कार्यालयमा राखिएको छ । वडाअध्यक्ष जीवन सुवेदीका अनुस ...

    • प्रकाशित मितिः असार २९, २०७७
    • 1,644 पटक पढिएको
    • क्लिक धरान
  • संखुवासभा पहिरोमा उद्दारमा खटिएका एकको मृत्यु

    संखुवासभा: संखुवासभा सिलिचोङ गाउँपालिका १ बेसिन्दामा अबिरल बर्षाको कारण पहिरो जाँदा वेपत्ता ११ जनाको उद्दारमा खटिएका एकको मृत्यु भएको छ । उद्दारमा खटिएकामध्ये स्थानीय २५ बर्षीय मदन राईको मृत्यु भएको प्रहरीले जनाएको छ । उद्दारमा खटिएका राई एक्कासी बेहोस भएका थिए । उनको बिहान सवा ११ बजे मृत्यु भएको ज ...

    • प्रकाशित मितिः असार २८, २०७७
    • 1,753 पटक पढिएको
    • क्लिक धरान
  • संखुवासभा पहिरो अपडेटः ४ जनाको जीवितै उद्दार, हराएका अझै भेटिएनन्

    धरानः सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरामा हराइरहेकाको पहिचान खुलेको छ । पहिराेले आठ घर बगाएको छ भने ११ जना सम्पर्कविहीन छन्। चार जनालाई स्थानीयवासीले जीवितै उद्दार गरेका छन्। प्रहरी नायब उपरीक्षक नवराज मल्लका अनुसार पहिरामा राममान राई, हस्तीकुमारी राई, एन्जीला राई, नम्रता र ...

    • प्रकाशित मितिः असार २८, २०७७
    • 1,248 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा सर्दु खोलाको बाढीले तारा सुब्बा स्मृति पार्कको वाल भत्कायो, निराजन बस्तीमा पहिरो (भिडियोसहित)

    धरान: तीन दिनदेखिको निरन्तरको बर्षाले धरानमा पनि क्षति पुर्याउन थालेको छ । सर्दु खोलामा आएको बाढीले धरान १६ स्थित निर्माणाधिन तारा सुब्बा स्मृति पार्कको वाल भत्काएको छ । आज राती सर्दुमा आएको बाढीले धरान १६ को नौलो बस्तीमा निर्माणाधिन पार्कको जग्गा संरक्षण गर्न निर्माण गरिएको वालको ४ वटा सेट भत्काएक ...

    • प्रकाशित मितिः असार २८, २०७७
    • 5,331 पटक पढिएको
    • क्लिक धरान
  • संखुवासभाको सिलिचोङमा पहिरोः ११ जना बेपत्ता

    धरानः सँखुवासभाको सिलिचोङ गाउँपालिकामा गएराती पहिरो गएको छ । पहिरोका कारण ७ घर बगेका छन् भने ११ नागरिक वेपत्ता भएको गाउँपालिका अध्यक्ष राम बहादुर कुलुङले जानकारी दिएका छन् । कुलुङ हिजैमात्र सदरमुकाम खाँदवारी आएका आएका थिए । पहिरो गएको ठाउँ खाँदवारी देखि एक दिनको पैदल दुरीमा पर्छ । कुलुङले पहिरो गए ...

    • प्रकाशित मितिः असार २८, २०७७
    • 1,506 पटक पढिएको
    • क्लिक धरान
  • निरन्तर बर्षाले धरानका २६ सय सुकुम्बासी घरहरु जोखिममा, १८ घरमा क्षति पुगेको प्रारम्भिक विवरण

    धरान: निरन्तर परेको बर्षा पछि आएको बाढीले धरानको सुकुम्बासी वस्तीका २६ सय घर जोखिममा परेको नेपाल बसोबास बस्ती संरक्षण समाजले जनाएको छ । समाजका केन्द्रीय महासचिव कुमार कार्कीका अनुसार दुई दिनदेखि निरन्तर जारी बर्षाले धरानका १८ सुकुम्बासी घरमा क्षति पुगेको जानकारी आएको छ । अहिले उनको नेतृत्वमा क्षतिक ...

    • प्रकाशित मितिः असार २७, २०७७
    • 4,330 पटक पढिएको
    • क्लिक धरान
  • कोशी ब्यारेजमा ३५ ढोका खोलियो, पानीको वहाव उच्च हुदै

    धरान: सप्तकोशीमा पानीको वहाव उच्च भएपछि कोशी ब्यारेजको ३५ वटा ढोका खोलिएको छ । आज दिउँसो साढे ३ बजेको मापन अनुसार सप्तकोशीमा पानीको वहाव २ लाख ४० हजार ४ सय ६५ प्रतिसेकेण्ड क्युसेक रहेको छ । कोशीमा पानीको वहावको यो मापन यो बर्षकै उच्च हो । पहाडी जिल्लामा निरन्तर भारी बर्षा हुन थालेपछि हिजो साँझदेखि ...

    • प्रकाशित मितिः असार २६, २०७७
    • 1,892 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित