समाज

    Showing 751-760 of 1,787 items.
  • धरानमा छठ पूजाको तयारी, समिति सक्रिय नभएको गुनासो (भिडियोसहित)

    धरान: तराई मधेशमा धुमधामले मनाइने छठ पूजाको धरानमा पनि तयारी शुरु भएको छ । ब्रतालुहरुले बुधबार र बिहिबार अस्ताउदो र उदाउदो सूर्यलाई अर्घ दिएर मनाइने छठ धरानमा पनि मनाइदै आएको छ । छठ पूजाको लागि पोखरी, नदी किनारहरु सजाउन थालिएको छ । धरानमा पनि सेउती र सर्दु खोला किनारमा छठ पूजाको लागि तयारी भइरह ...

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • 2,648 पटक पढिएको
    • क्लिक धरान
  • शनिबार झापा र उदयपुरमा भएको दुर्घटनामा ३ जनाको मृत्यु

    धरान: झापा र उदयपुरमा शनिबार भएको छुट्टा छुट्टै दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । इटहरीस्थित १ नरम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार शनिबार साँझ करिब ५ बजेर ४० मिनेटमा झापाको बिर्तामोड नगरपालिका ५ बुट्टाबारीस्थित पुर्व पश्चिम लोकमार्गमा मोटरसाइकलले विपरीत दिशाबाट आइरहेको स्कुटीलाई ठक् ...

    • प्रकाशित मितिः कार्तिक २१, २०७८
    • 1,738 पटक पढिएको
    • क्लिक धरान
  • भाइटीकाको दिन केराबारीमा स्कारपियो र मोटरसाइकल जुध्यो, ३ जनाको मृत्यु

    धरान: मोरङको केराबारी गाउँपालिका ९ बेलचौरीस्थित भित्रि पक्की सडकखण्डमा स्कारपियो र मोटरसाइकल एकआपसमा ठक्कर खादा ३ जनाको मृत्यु भएको छ । इटहरीस्थित १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार हिजो शनिबार भाइटीकाको दिन उत्तरबाट दक्षिणतर्फ जादै गरेको को ४० प १७२७ नम्बरको मोटरसाइकल र विपरीत दिश ...

    • प्रकाशित मितिः कार्तिक २१, २०७८
    • 2,747 पटक पढिएको
    • क्लिक धरान
  • देशविदेशका नेपालीहरुमा भाइटीकाको रौनक (फोटोफिचर)

    धरान: देशविदेशमा नेपालीहरुमा आज तिहारको मुख्य दिन भाइटीकाको रौनक छाएको छ । दिदीबहिनीहरुले आफ्ना दाजुभाईहरुलाई सप्तरंगी टीका र फूलमाला लगाएर भाइटीका मनाएका छन् । दाजुभाईहरुको दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तीको कामना गर्दै सप्तरंगी टीका लगाइदिन्छन् । यस्तै, दिदीबहिनीलाई पनि दाजुभाईहरुले पूजा ग ...

    • प्रकाशित मितिः कार्तिक २०, २०७८
    • 2,078 पटक पढिएको
    • क्लिक धरान
  • आज भाइटीका, ११ बजेर २ मिनेटमा उत्तम साइत

    धरान: आज तिहारको पाँचौँ दिन भाइटीका मनाइदैछ । आजको दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै सप्तरङ्गी टीका लगाउछन् । तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । दिदीबहिनीले दाजुभाइल ...

    • प्रकाशित मितिः कार्तिक २०, २०७८
    • 1,473 पटक पढिएको
    • क्लिक धरान
  • धरान १७ मा आगलागी, काठको घरमा पुर्णरुपमा क्षति

    धरान: ग्याँस पड्केर धरान १७ स्थित एक घरमा आगलागी भएको छ । आगलागीले जलेर काठको घर पुर्णरुपमा नष्ट भएको छ । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरका अनुसार अहिले आगलागी नियन्त्रण भइसके पनि काठको पुरानो शैलीको घर भने जलेर पुर्णरुपमा क्षति भएको छ । डिएसपी कुँवरका अनुसार उक्त घरमा भाडामा ...

    • प्रकाशित मितिः कार्तिक १९, २०७८
    • 5,920 पटक पढिएको
    • क्लिक धरान
  • तिहारको चौथो दिन आज गाई, गोरु र गोर्वद्धन पूजा गरिदै

    धरान: तिहारको चौथो दिन आज गाई, गोरु र कृषकको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गा ...

    • प्रकाशित मितिः कार्तिक १९, २०७८
    • 1,932 पटक पढिएको
    • क्लिक धरान
  • तिहारमा झिलिमिलि धरान (फोटोफिचर)

    धरान: तिहार झिलिमिलि बत्ति र फूलको पर्व हो । एक आपसमा खुशी बाँड्दै रमाइलो गरि देउसी र भैली खेल्दै मनाइने चाड हो, तिहार । तिहारमा दियो, बत्ति बालेर घरलाई झिलिमिलि पारिन्छ । फूलको मालाले सिंगारिन्छ । अझ लक्ष्मीपूजाको साँझमा हरेक घरमा उज्यालो हुन्छ । परम्परागत दियो बाल्ने चलन हिजोआज लोप भएर आधुनिक ...

    • प्रकाशित मितिः कार्तिक १८, २०७८
    • 4,339 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा राती १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने

    धरान: सुनसरीमा राती १० बजेसम्म मात्र तिहारको देउसी भैलो खेल्न पाइने भएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले बुधबार एक अपिल जारी गर्दै स्वास्थ्य मापदण्ड पालना गरि देउसी, भैलो, नाचगानलगायत राती १० बजेसम्म मात्र शान्तिपुर्णरुपमा सञ्चालन गर्न आग्रह गरेको छ । अनुरोध पालना नभए कानुन वमोजिम कारबाही ग ...

    • प्रकाशित मितिः कार्तिक १७, २०७८
    • 2,409 पटक पढिएको
    • क्लिक धरान
  • यमपञ्चक शुरु: आज एकैदिन काग र कुकुर तिहार

    धरान: यसबर्षको नेपालीहरुको दोस्रो ठुलो चाड यमपञ्चक अर्थात तिहार आजदेखि शुरु भएको छ । आज एकै दिन काग तिहार र कुकुर तिहार परेको छ । काग र कुकुरलाई यमदूतका रूपमा मानिन्छ।आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो मीठो खानेकुरा दिएर मनाइन्छ । बिहान त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने धर्मशास्त्र ...

    • प्रकाशित मितिः कार्तिक १७, २०७८
    • 1,607 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित