समाज

    Showing 981-990 of 1,787 items.
  • धरानमा एम्बुलेन्सबाट सय किलो गाँजा वरामद, २ जना पक्राउ

    धरान: लकडाउनको बेला एम्बुलेन्समा गाँजासहित २ जना धरानबाट पक्राउ परेका छन् ।  हिजो(सोमबार) राती करिब ९ बजे भेडेटारबाट धरानतर्फ आइरहेको को १ च ५५५९ नम्बरको एम्बुलेन्सबाट गाँजा वरामद भएको हो । हुडेप नेपाल लेखिएको मारुतीलाई एम्बुलेन्स बनाएर गाँजा ओसारपसार गरिएको प्रहरीको भनाई छ । उक्त एम्बुलेन्सलाई ...

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • 6,950 पटक पढिएको
    • क्लिक धरान
  • रेल्वे युथ क्लबद्वारा ‘कोभिड १९ राहत कोष’ स्थापना

    धरान: धरान १७ स्थित ‘रेल्वे युथ क्लब’ले ‘कोभिड १९ राहत कोष’ स्थापना गरेका छन् ।  क्लबका पदाधिकारी तथा सदस्यहरुले लकडाउनको कारण समस्यामा परेका विपन्न परिवारलाई सहयोग गर्ने गरि कोभिड १९ राहत कोष स्थापना गरेका हुन् । उनीहरुले आर्थिक रुपमा विपन्न र दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने मजदुर परि ...

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 2,076 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा संक्रमितको शव व्यवस्थापनमा स्काउट पनि खटिने, नेपाली सेनाले तालिम दिदै

    धरान: कोरोना महामारीको दोस्रो लहरमा संक्रमणसँगै मृत्यु दर पनि बढ्दो छ । जसले गर्दा मृतकको शवहरुको व्यवस्थापन निक्कै कठिनाई भइरहेको छ । हालसम्म कोरोना संक्रमितको शवलाई नेपाली सेनाको टोलीले व्यवस्थापन गर्दै आएको छ । यद्यपी, सेनाको टोलीलाई पनि हरेक स्थानीय तहमा पुगेर शव व्यवस्थापन गर्न निक्कै समस् ...

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 2,561 पटक पढिएको
    • क्लिक धरान
  • एमाले धरान वडा नं १३ कमिटीद्वारा विपन्न परिवारलाई राहत वितरण

    धरान: नेकपा एमाले १३ न वडा कमिटीले आफ्नो वडाका अति विपन्न ४१ परिवारलाई राहत बितरण गरेको छ।कोरोना महामारीको दोस्रो लहरको कारण गत बैशाख २१ देखि पुर्णरुपमा लकडाउन हुँदा अतिबिपन्न परिवारलाई खाना खान नै समस्या भएपछि राहत सामाग्री बितरण गरिएको एमाले वडा नं १३ कमिटीका सदस्य घनश्याम तिम्सिनाले जानकारी दिए । ...

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 2,146 पटक पढिएको
    • क्लिक धरान
  • ९ बर्षकी झट्केलो छोरीलाई करणी प्रयास गर्ने पक्राउ

    धरान: आफ्नो झट्केलो छोरीलाई जर्बजस्ती करणी गर्ने प्रयास गरेको आरोपमा एक व्यक्ति पक्राउ परेको छ ।  सुनसरीको रामधुनी नगरपालिका ८ तीनकुने घर भएपनि इनरुवा ३ मा डेरामा बस्दै आएका ३५ बर्षीय एक व्यक्ति पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयले आइतबार ती व्यक्ति पक्राउ परेको जानकारी दिए पनि उनको परि ...

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 3,163 पटक पढिएको
    • क्लिक धरान
  • धरानको वडा नं १३ आजदेखि सिल

    धरान: कोरोना संक्रमण बढ्दै गएपछि आजदेखि धरान उपमहानगरपालिकाको १३ नम्बर वडालाई सिल गरिएको छ । दैनिकरुपमा संक्रमितको संख्या बढ्दै गएको र संक्रमणको जोखिम उच्च भएकोले हिडडुलमा पुर्णरुपमा निषेध गर्न वडालाई सिल गरिएको वडा कार्यालयले जनाएको छ । वडालाई जेठ १५ गतेसम्मको लागि सिल गर्ने निर्णय हिजो गरिएको थियो ...

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 4,325 पटक पढिएको
    • क्लिक धरान
  • संक्रमण बढेपछि धरानको वडा नं १३ सिल गर्ने निर्णय

    धरान: कोरोना संक्रमण बढ्दै गएपछि धरानको वडा नं १३ लाई एक साताको लागि सिल गर्ने निर्णय गरिएको छ ।  वडामा रहेका सुरक्षा अधिकारीहरुसँग परामर्श लिएर भोली आइतबारदेखि जेठ १५ गतेसम्मको लागि वडालाई सिल गर्ने निर्णय गरिएको वडाअध्यक्ष नेत्र काफ्ले जानकारी दिए । उनका अनुसार ईलाका प्रहरी कार्यालय धरानका डि ...

    • प्रकाशित मितिः जेठ ८, २०७८
    • 5,017 पटक पढिएको
    • क्लिक धरान
  • घरेलु मदिरा वरामद गरि प्रहरीद्धारा नष्ट

    विराटनगर: प्रहरीले विराटनगरबाट घरेलु मदिरा वरामद गरि नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरंग का अनुसार आज बिहान करिब साढे ७ बजे विराटनगर १२ खबरीस्थित मंगलबारे टोलबाट घरेलु मदिरा र विभिन्न सामाग्रीहरु वरामद गरेको हो । गैह्र कानूनीरूपमा घरेलु मदिरा बनाइरहेको सुचनाको आधारमा वडा प्रहरी कार्यालय ...

    • प्रकाशित मितिः जेठ ८, २०७८
    • 2,276 पटक पढिएको
    • क्लिक धरान
  • एक साता बित्दा पनि आफन्त नभेटिए पछि सुनसरी प्रहरीद्वारा मृतकको तस्बिर सार्वजनिक

    धरान: आत्महत्या गरेको एकसाता बितिसक्दा पनि आफन्तजन फेला नपरेपछि प्रहरीले मृतक युवतीको तस्बिर सार्वजनिक गरेको छ ।  जिल्ला प्रहरी कार्यालय सुनसरीले मृतक युवतीको तस्बिर सार्वजनिक गर्दै मृतक वा उनको आफन्त, अभिभावकलाई चिन्नुहुनेले जानकारी गराएर सहयोग गर्न पनि अपिल गरेको छ । प्रहरीका अनुसार मृतकको शव ...

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • 6,026 पटक पढिएको
    • क्लिक धरान
  • सुतेकै ठाउँमा विष्णु ऋषिदेवको हत्या, एक पक्राउ

    विराटनगर: मोरङको सुन्दरहरैचा नगरपालिका ३ स्थित लोचनीमा आज बिहान एक व्यक्तिको हत्या भएको छ ।  बिहान करिब ६ बजे स्थानीय ४० बर्षीय विष्णु ऋषिदेवको धारिलो हतियार प्रहार गरि हत्या गरिएको अवस्थामा भेटिएको थियो । प्रहरीका अनुसार मृतकलाई घाँटीमा हतियार प्रहार भएको थियो । घटनाबारे जानकारी पाएपछि जिल्ला ...

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • 4,777 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित