स्वास्थ्य

    Showing 1,151-1,160 of 1,985 items.
  • मेनेजरलाई कोरोना पोजेटिभ देखिएपछि एनएमबि बैंकको धरान शाखा बन्द

    धरान: धरानमा आज थपिएका कोरोना संक्रमित मध्ये एक जना बैंकका मेनेजर पनि भएको खुलेको छ । आज बिहान धरानमा संक्रमण पुष्टि भएका एक दर्जन व्यक्तिहरुमध्ये एक जना एनएमबी बैंक धरानका शाखा मेनेजर पनि छन् । बैंकका मेनेजरलाई संक्रमण भएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाले पुष्टि गरेको छ । महाशाखाका रामबाबु ...

    • प्रकाशित मितिः असोज १२, २०७७
    • 3,419 पटक पढिएको
    • क्लिक धरान
  • धरान २ की कोरोना संक्रमित महिलाको मृत्यु

    धरान: धरानका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आज धरान २ ठेगाना भएकी ३८ बर्षीया महिलाको मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार उनको आज बिहान ५ बजेर ४५ मिनेटमा निधन भएको हो । मृतकलाई हिजो राती ११ बजेर ५० मिनेटमा प्रतिष्ठानको आकस्मिक कक्ष ...

    • प्रकाशित मितिः असोज १२, २०७७
    • 2,722 पटक पढिएको
    • क्लिक धरान
  • वीपीका चिकित्सकहरुको मागप्रति उपकुलपतिको वेवास्ता, फ्याकल्टी अध्यक्ष भन्छन्,'प्रमोसनबाहेक अन्य कुनैमा सहमति हुदैन' (भिडियोसहित)

    धरान: कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले कर्मचारीहरुको सरुवा गर्न भ्याए, तर उनकै कार्यालयअघि दिनहुँ आन्दोलन गरिरहेका चिकित्सकहरुको मागप्रति भने उपकुलपतिले खासै चासो दिएका छैनन् । चिकित्सा तथा दन्त चिकित्सा शिक्षक क ...

    • प्रकाशित मितिः असोज १२, २०७७
    • 2,535 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा पत्रकार, उपमहानगरको अधिकृत र वडाका ईञ्जिनियरलाई पनि कोरोना संक्रमण पुष्टि

    धरान: धरानमा एक जना पत्रकारलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । धरानका ३८ बर्षीय एक पुरुष पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको हो । धरानमा पत्रकारलाई कोरोना संक्रमण देखिएको यो पहिलो हो । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार वडा नं १६ का एक ईञ्जनियरलाई पनि संक्रमण पु ...

    • प्रकाशित मितिः असोज १२, २०७७
    • 2,550 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा अहिले सम्मकै धेरै १ सय ८१ कोरोना संक्रमित थपिए, ३६ जना डिस्चार्ज

    विराटनगर: प्रदेश १ मा आज १ सय ८१ कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । संक्रमित थपिएकाहरुमा मोरंगका मात्र १६७ जना छन् । यस्तै, सुनसरीमा ७, झापामा ३, भोजपुरमा २, ते¥हथुम र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयक ...

    • प्रकाशित मितिः असोज ११, २०७७
    • 1,115 पटक पढिएको
    • क्लिक धरान
  • वीपीका उपकुलपति एकपछि अर्को विवादमा, ईञ्जिनियर हटाएर ओभरसियरलाई शाखा प्रमुख बनाए

    धरान: कोरोना संक्रमण भएर होम आइसोलेसनमा रहेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरी एकपछि अर्को विवादमा पर्दै गएका छन् । प्रतिष्ठान सुधार गर्छु भन्दै उपकुलपतिमा नियुक्ती भएका गिरी पछिल्लो समय अनावश्यकरुपमा कर्मचारी सरुवामा चलखेलको कारणले विवादमा तानिएका ...

    • प्रकाशित मितिः असोज १०, २०७७
    • 4,711 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा ११ जनासहित प्रदेश १ मा आज १ सय ६ संक्रमित थपिए, निको भएर १ सय १९ डिस्चार्ज

    विराटनगर: प्रदेश १ मा आज १ सय ६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ७२ जना संक्रमित थपिएका छन् भने सुनसरीमा २४, झापामा ७, भोजपुरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ६४ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा २६ महिला र ३ ...

    • प्रकाशित मितिः असोज १०, २०७७
    • 2,544 पटक पढिएको
    • क्लिक धरान
  • वीपी प्रतिष्ठानमा कोरोना संक्रमित वृद्धको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज ३ सप्तरीका ६३ बर्षीय वृद्ध रहेका छन् । उनको राती साढे १ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार मृतक विराट मेडिकल कलेज ...

    • प्रकाशित मितिः असोज १०, २०७७
    • 1,197 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा ८५ कोरोना संक्रमित थपिए, ३८ जना डिस्चार्ज

    विराटनगर: प्रदेश १ मा आज ८५ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकाहरुमा मोरंगमा ४१ छन् भने सुनसरीमा २५, झापामा १२, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ८ महिला र १६ पुरुषमा संक्रमण देखिएको छ । यस्तै, बुढीगंगामा ५, बेलबारी र धनपालथानमा ...

    • प्रकाशित मितिः असोज ९, २०७७
    • 1,443 पटक पढिएको
    • क्लिक धरान
  • उपकुलपति कार्यालयअघि आज पनि वीपीका चिकित्सकहरुको प्रर्दशन

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका फ्याकल्टीहरुले आज पनि उपकुलपति कार्यालयअघि प्रर्दशन गरेका छन् । बिहानैदेखि भारी बर्षा भएपनि चिकित्सक शिक्षकहरुले उपकुलपति कार्यालयअघि प्रर्दशनलाई जारी राखेका हुन् । मागहरुप्रति वेवास्ता गरेको भन्दै चिकित्सा तथा दन्तचिकित्सा कल्याण समाजले हिजो ...

    • प्रकाशित मितिः असोज ९, २०७७
    • 1,223 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित