स्वास्थ्य

    Showing 1,521-1,530 of 1,985 items.
  • एन्फा क्वारेन्टाइनमा रहेका धरानका एक महिला र पुरुषमा कोरोना संक्रमण पुष्टि

    धरान: आज धरानमा दुई जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । धरान १७ स्थित एन्फा एकेडेमी क्वारेन्टाइनमा रहेका एक महिला र पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । उनीहरु दुवैलाई क्वारेन्टाइनबाट वीपी कोइरुराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइसकेको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसा ...

    • प्रकाशित मितिः असार २३, २०७७
    • 1,696 पटक पढिएको
    • क्लिक धरान
  • कोरोना महामारीको बेला पनि चिकित्सक कुटिएको भन्दै वीपीमा प्रर्दशन, सुरक्षाको ग्यारेन्टी गर्न माग

    धरानः कोरोना महामारीको बेला पनि उपचारमा खटिएका चिकित्सकहरु असुरक्षित भएको भन्दै चिकित्सकहरुले मंगलबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रर्दशन गरेका छन् । युवा चिकित्सक संघ प्रदेश १ को आयोजनामा नेपाल चिकित्सक संघ, संघको जुनियर डाक्टर कमिटिसहितको टोलीले प्रर्दशन गरेको हो । पछिल्लो पटक झा ...

    • प्रकाशित मितिः असार २३, २०७७
    • 2,456 पटक पढिएको
    • क्लिक धरान
  • होमियो चिकित्सकहरुलाई दर्ताको लागि काउन्सिलको व्यवस्था गर्न सुझाव

    विराटनगर: प्रदेश १ सरकारलाई होमियो चिकित्सकहरुको दर्ता हुने काउन्सिलको व्यवस्था गर्न सुझाव दिईएको छ । सामाजिक विकास मन्त्रालयले गठन गरेको होमियोप्याथिक सेवा विकास तथा विस्तार अध्ययन कार्यदलले आज मन्त्री जीवन घिमिरे समक्ष अध्ययन प्रतिवेदन बुझाएको हो । कार्यदलले होमियो चिकित्सकहरुलाई दर्ताको लागि का ...

    • प्रकाशित मितिः असार २२, २०७७
    • 1,455 पटक पढिएको
    • क्लिक धरान
  • आज एक सय ८० जना कोरोना संक्रमित थपिए

    धरान: पछिल्लो २४ घण्टामा नेपालमा १ सय ८० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत विभिन्न जिल्लामा १८० जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको पुष्टि गरेका हुन् । योसँगै.कुल संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको पनि डा.गौतमले जानकारी ...

    • प्रकाशित मितिः असार २२, २०७७
    • 1,088 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश एकमा ६ जना संक्रमित थपिए, १५ डिस्चार्ज

    विराटनगर: प्रदेश १ मा सोमबार ६ जना पुरुषमा कोरोना संक्रमित थपिएका छन् । झापामा ४, खोटाङ र सुनसरीमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भापाको मेचीनगरमा १, विर्तामोडमा २ र गौरीगञ्जमा १, सुनसरीको रामधुनीमा १, खोटाङको दिक्तेल रुपाकोट मजुवागढी नगरपाल ...

    • प्रकाशित मितिः असार २२, २०७७
    • 1,090 पटक पढिएको
    • क्लिक धरान
  • तीन महिनामा वीपीको ल्याबमा १० हजार भन्दा बढी पिसिआर परीक्षण, २६७ मात्र पोजेटिभ रिपोर्ट

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १० हजार भन्दा बढी पिसिआर परीक्षण भएको छ । प्रतिष्ठानमा तीन महिनाको अवधिमा १० हजार बढी स्वाबको नमुनाको परीक्षण भएको हो । प्रतिष्ठानमा चैत १६ गते पिसिआर परीक्षणको लागि ल्याब स्थापना गरिएको थियो । त्यसयता प्रतिष्ठानको माइक्रोबायोलोजी ल्याबमा १० हज ...

    • प्रकाशित मितिः असार २०, २०७७
    • 1,317 पटक पढिएको
    • क्लिक धरान
  • आज २३२ कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु

    धरान: पछिल्लो २४ घण्टामा नेपालमा २३२ जना कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिंगको क्रममा विभिन्न प्रयोगशालामा भएको परीक्षणमा यो संख्यामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा.जोगेश्वर गौतमका अनुसार ४ हजार ...

    • प्रकाशित मितिः असार २०, २०७७
    • 1,182 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा आज १२ संक्रमित थपिए, ३६ जना डिस्चार्ज

    विराटनगरः प्रदेश १ मा शनिबार १२ जना कोरोना संक्रमित थपिएका छन् । पिसिआर परीक्षणको क्रममा मोरङमा ६, झापामा ५ र इलाममा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ३ महिला र २ पुरुष, सुन्दरहरैचामा १ पुरुषमा संक्रमण पुष्टि भएको छ । यस्तै, झापाको कचन ...

    • प्रकाशित मितिः असार २०, २०७७
    • 1,116 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश सरकारबाट कोभिड-१९ नियन्त्रण र उपचारमा भएको कार्य एवं खर्चको विवरण सार्वजनिक (पुर्णपाठसहित)

    विराटनगर: प्रदेश १ सरकारले कोभिड १९(कोरोना भाइरस) संक्रमणको रोकथाम, नियन्त्रण र उपचारमा गरिएको कार्य एवं खर्चहरुको सम्पुर्ण विवरण सार्वजनिक गरेको छ । सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा २७ करोड ३३ लाख ८९ हजार ८९० रुपैयाँ खर्च भएको जानकारी दिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका ...

    • प्रकाशित मितिः असार २०, २०७७
    • 1,891 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ बाट कोरोनामुक्त भएर २१ जना डिस्चार्ज

    विराटनगर: प्रदेश १ बाट आज २१ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट १५ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ जना डिस्चार्ज भएका हुन । आज डिस्चार्ज हुनेमा १३ महिला र ८ पुरुष रहेका छन् । मोरंगबाट १२, सुनसरीबाट ५ र उदयपुरबाट ४ जना डिस्चार्ज भएका हुन् ...

    • प्रकाशित मितिः असार १९, २०७७
    • 1,037 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित