स्वास्थ्य

    Showing 1,951-1,960 of 1,985 items.
  • टेकुबाट भागेर आएका व्यक्ति नर्मल हुदै, वीपीमा किताब पढेर समय बिताउदै

    धरानः वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना आशंकाका विरामीहरुलाई लक्षित गरी तयार गरिएको आइसोलेसन वार्डमा हालसम्म २ जनाको उपचार गरिएको छ । प्रतिष्ठानका अनुसार उनीहरुलाई शुरुमा नोवेल कोरोना भाइरस (कोभिड १९) को आशंकामा क्वारेन्टाइनमा राखेर उपचार गरिए पनि नतिजा भने नेगेटिभ अर्थात कोरोना नभ ...

    • प्रकाशित मितिः फागुन २८, २०७६
    • 1,739 पटक पढिएको
    • क्लिक धरान
  • कोरोनाबाट जोगिन मिसावट रक्सी पिउदा इरानमा ३६ को मृत्यु

    तेहरान: इरानमा कोरोना भाइरसबाट बच्ने उपाय भन्दै मिसावट भएको रक्सी पिउँदा ३६ इरानीहरूको मृत्यु भएको त्यहाँको सरकारी समाचार संस्था आइआरएनएले जनाएको छ। देशको दक्षिण पश्चिममा पर्ने खुजिस्तान प्रान्तको अभाज शहरमा उक्त घटना घटेको हो। उक्त समाचारका अनुसार 'मिसावटयुक्त त्यस्तो रक्सी पिउने अवस्था त्यसले कोर ...

    • प्रकाशित मितिः फागुन २८, २०७६
    • 1,397 पटक पढिएको
    • बीबीसी
  • ब्रिटेनकी स्वास्थ्यमन्त्रीलाई कोरोना सङ्क्रमण, चीनमा नयाँ संक्रमण दर घट्यो

    एजेन्सी: ब्रिटेनकी कनिष्ठ स्वास्थ्य मन्त्रीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। नदिन डोरिजले आफू घरभित्रै अलग्गिएर बसिरहेको बताएकी छन्।स्वास्थ्यकर्मीहरूले उनमा कोबाट भाइरसको सङ्क्रमण भयो भन्ने पत्ता लगाउने प्रयास गरिरहेका छन्। उनी प्रधानमन्त्री बोरिस जोनसनले बिहीवार आयोजना गरेको भोजमा सहभागी भ ...

    • प्रकाशित मितिः फागुन २८, २०७६
    • 3,315 पटक पढिएको
    • बीबीसी
  • धरानमा अत्यावश्यक सेवाबाहेक सभा सम्मेलन नगर्न उपमहानगरको आग्रह

    धरानः धरान उपमहानगरपालिकाले नगर क्षेत्रभित्र अत्यावश्यक सेवा बाहेकको सभा सम्मेलन नगर्न आग्रह गरेको छ । विश्वभर फैलिरहेको कोरोना भाइरसबाट पूर्वसर्तकता अपनाउने उद्देश्यले उपमहानगरले नगरबासीमा यस्तो आग्रह गरेको हो । उपमहानगरले शुक्रबार एक विज्ञप्ती जारी गदै नगर क्षेत्रभित्र कुनै पनि सभा सम्मेलन नगर्न ...

    • प्रकाशित मितिः फागुन २३, २०७६
    • 1,282 पटक पढिएको
    • क्लिक धरान
  • यसरी भेटियो धरानमा वीपी अगाडिको मेडिकलमा लुकाइएको मास्क(भिडियोसहित)

    धरान: कोरोना भाइरसको कारण विभिन्न वस्तुको कृत्रिम अभाव सृर्जना भइरहेको जनगुनासो आएपछि धरान उपमहागनरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदीको नेतृत्वमा एक टोली आज शुक्रबार दिउँसो बजार अनुगमनमा निस्किएको थियो । ग्याँस डिलर, भाटभटेनी सुपर मार्केट र पेट्रोल पम्प अनुगमन सकेर टोली धरान १८ स्थित वीपी कोइराला ...

    • प्रकाशित मितिः फागुन २३, २०७६
    • 33,821 पटक पढिएको
    • क्लिक धरान
  • कोरोनाबारे प्रदेश सरकारद्वारा विशेष ‘टाक्स फोर्स’ गठन

    विराटनगरः विश्वमा महामारिको रुपमा रहेको कोरोना संक्रमणबारे प्रदेश एक सरकारले विशेष टाक्स फोर्स गठन गरेको छ । प्रमुख सचिव दिनेश भट्टराईको संयोजकत्वमा बनेको उक्त विशेष समितिले हिजो बिहिबारदेखि काम शुरु गरेको सरकार प्रवक्ता हिक्मत कुमार कार्कीले जानकारी दिएका छन् । संसदको पाँचौ अधिवेशनमा सरकारको तयारी ...

    • प्रकाशित मितिः फागुन २३, २०७६
    • 3,451 पटक पढिएको
    • क्लिक धरान
  • टेकुबाट भागेर धरान आएका व्यक्तिमा कोरोनाको लक्षण छैन, डिप्रेसनको समस्या भएको आफन्तजनको भनाई(भिडियोसहित)

    धरान: टेकुबाट भागेर धरान आएर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत व्यक्तिमा कोरोनाको कुनै लक्षण पनि नदेखिएको पाइएको छ । चिकित्सकहरुका अनुसार टेकुबाट भागेर पुनः प्रतिष्ठानमा उपचारको लागि आइसके पछि शंका निवारणकै लागि नमुना जाँचको लागि टेकु अस्पतालमा पठाइएको छ । ती व्यक्तिलाई कोरोना भए ...

    • प्रकाशित मितिः फागुन २३, २०७६
    • 5,230 पटक पढिएको
    • क्लिक धरान
  • वीपीका जुनियर कर्मचारीद्वारा अनसन बस्ने घोषणा

    धरान: तलब बृद्धिलगायत विभिन्न १० बुँदे माग राखेर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक कर्मचारीले आमरण अनसन बस्ने घोषणा गरेका छन् । प्रतिष्ठानका जुनियर फोरम्यान किरण भटराईले अनसनको घोषणा गरेका हुन् उनले आफ्ना माग १५ दिनभित्र पुरा गर्न पनि प्रतिष्ठान पदाधिकारीलाई अल्टिमेटम दिएका छन् । भटराई ...

    • प्रकाशित मितिः फागुन २३, २०७६
    • 2,320 पटक पढिएको
    • क्लिक धरान
  • टेकुबाट भागेर धरान आएका विरामी वीपीको आइसोलेसनबाट पनि भागे, एक घण्टापछि प्रहरीले भेट्यो

    धरान: कोरोनाको आशंकामा टेकु अस्पतालमा उपचार भइरहदा भागेर धरान घर आएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका विरामी यहाँबाट पनि भागेका छन् । प्रतिष्ठानको आइसोलेसन वार्डमा उपचार भइरहेको अवस्थामा उनी बिहिबार राती भागेका थिए । वीपीबाट भागेपछि अस्पतालमा फेरि पनि हलचल मच्चियो । उनी भागे ...

    • प्रकाशित मितिः फागुन २२, २०७६
    • 15,486 पटक पढिएको
    • क्लिक धरान
  • टेकु अस्पतालबाट हराएका विरामी धरानमा, वीपी प्रतिष्ठानको आइसोलेसन वार्डमा उपचार गरिदै

    धरान: कोरियाबाट आएर टेकु अस्पताल, काठमाण्डौंमा उपचाररत अवस्थामा अचानक हराएका विरामी धरानका भएको खुलेको छ । अस्पतालबाट भागेर धरान घर आएका उनी उपचारको लगि अहिले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आफै भर्ना भएका छन् । इलाका प्रहरी कार्यालय धरानका प्रमुख एवं डिएसपी ढुण्डीराज न्यौपाने ...

    • प्रकाशित मितिः फागुन २२, २०७६
    • 8,797 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित