मुख्य समाचार

    Showing 1,721-1,730 of 3,790 items.
  • धरानको मेयरमा एमाले प्रदेश कमिटीबाट ४ जनाको मात्र नाम सिफारिश, कस्को सम्भावना वलियो ?

    धरान: नेकपा एमाले प्रदेश कमिटीले धरानको मेयर र उपमेयरको उम्मेदवारका आकांक्षीहरुको नाम केन्द्रमा पठाएको छ ।  प्रदेश कमिटीका पदाधिकारीहरुको बैठक बसेर मेयरमा ४ जना र उपमेयरमा ५ जनाको नाम केन्द्रमा पठाएको हो । एमाले प्रदेश कमिटीका सचिव चिन्तन पाठकका अनुसार मेयरमा मोतिराज सुनुवार, मञ्जु भण्डारी, मनो ...

    • प्रकाशित मितिः वैशाख ७, २०७९
    • 4,666 पटक पढिएको
    • क्लिक धरान
  • धरानको मेयरमा कांग्रेसबाट ९ जना र उपमेयरमा १० जना उम्मेदवारका आकांक्षीहरु सिफारिश

    धरान: नेपाली कांग्रेस धरान उपमहानगर कार्यसमितिले बैशाख ३० गतेको निर्वाचनको लागि मेयर र उपमेयरका आकांक्षीहरुको नाम सिफारिश गरेको छ । आज नगर कार्यसम्पादन समितिको बैठक बसेर मेयरमा ९ जना आकांक्षीहरुको नाम सिफारिश गर्ने निर्णय गरेको हो भने उपमेयरमा १० जना आकांक्षीहरुको नाम सिफारिश गर्ने निर्णय भएको कांग् ...

    • प्रकाशित मितिः वैशाख ६, २०७९
    • 5,469 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा लागुऔषध दुव्यर्सनको कारण चोरीलगायत अपराध हुन्छ: डिएसपी श्रेष्ठ (भिडियोसहित)

    धरान:ईलाका प्रहरी कार्यालय धरानका प्रमुख एवं डिएपसी बुद्ध श्रेष्ठले धरानमा चोरीको घटनाहरु हुनुमा लागुऔषध दुव्यर्सन भएको बताएका छन् । डिएसपी श्रेष्ठले सोमबार धरानका सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गर्दै यस्तो बताएका हुन् । धरानका युवाहरु दुव्यर्सनमा फसेको भन्दै उनले यही कारणले अपराध भएको पनि बताए । ‘यह ...

    • प्रकाशित मितिः वैशाख ५, २०७९
    • 3,002 पटक पढिएको
    • क्लिक धरान
  • धरानको एउटा वडा, जहाँ एक इञ्च पनि छैन कालोपत्रे सडक

    धरान: भौतिक विकास निर्माणमा पुर्व अर्थात प्रदेश नं १ कै नमुना सहर हो धरान । हङकङको कपी गरेर भानुचोकमा निर्माण गरिएको घण्टाघर धरानको प्रतिक बनेको छ भने जनताकै सहभागितामा निर्माण भएको चिल्ला पक्की सडक, सिंगारिएको घरहरुले युरोपकै झल्को दिन्छ । तर, यही धरान उपमहानगरपालिकाको वडा नं २० मा अहिलेसम्म एक इञ् ...

    • प्रकाशित मितिः वैशाख ५, २०७९
    • 5,780 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा चुनावी गठबन्धन गर्न सत्तारुढ दलहरुमा जुटेन सहमति, माओवादी केन्द्रले मेयर र जसपाले उपमेयर दाबी

    धरान: बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरुबीच चुनावी गठबन्धनको लागि केन्द्रदेखि स्थानीयस्तरसम्म कसरत भइरहेको छ । धरानमा पनि गठबन्धन दलहरु लगातार छलफलमा बसेपनि सहमति जुट्न सकेको छैन । अझ नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ का सभापति सुजेन्द्र गोले तामाङले आइतबार सामाजिक सञ्जाल ...

    • प्रकाशित मितिः वैशाख ४, २०७९
    • 2,381 पटक पढिएको
    • क्लिक धरान
  • धरानका जनप्रतिनिधिको ५ बर्ष: नगरबासीलाई खानेपानी पाउनै सकस

    धरान :  २०७४ सालको स्थानीय तह निर्वाचनको बेला धरानका राजनीतिक दलहरुको प्रमुख चुनावी एजेण्डा थियो, नगरबासीलाई खानेपानीको सहज आपूर्ति गरिदिने । त्यतिबेला धरानको खानेपानी समस्या हल गर्ने लक्ष्य लिएर एसियाली विकास बैंक(एडिबि)को ऋण तथा अनुदान सहयोगमा २२ मिलियन डलर बराबरको एकीकृत सहरी विकास आयोज ...

    • प्रकाशित मितिः वैशाख ३, २०७९
    • 1,886 पटक पढिएको
    • क्लिक धरान
  • नाटक 'बन्द बाक्सा' हेरेपछि

    धरानमा चैत्र २७ गतेदेखि मञ्चन भईरहेको रङ्गभूमि एकेडेमीको प्रस्तुती “बन्द बाक्सा” धरानका युवा राजनीतिककर्मीहरुसँग बसेर हेरियो । हुनत योजना चुम्लुकर्मीहरुसँग हेर्ने थियो । तर नाटक सकिएपछि थाहा भयो, चुम्लुङकर्मीहरु नाटक हेर्न आईपुगेनन् ।नाटक हेरिरहँदा त्यो अँध्यारो हलमा अरुको त थाहा भएन, तर मेरो चाहीँ ...

    • प्रकाशित मितिः वैशाख ३, २०७९
    • 1,772 पटक पढिएको
    • नरप्रसाद लुङ्फुङ्वा लिम्बु
  • प्रहरीले बोलाउदा आउने सर्तमा राती नै छाडिए धरान ३ का वडाअध्यक्ष

    धरान: मदिरा पिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्यक्रममा बिथोल्न पुगेपछि पक्राउ परेका धरान ३ का वडाअध्यक्ष आशाकुमार श्रेष्ठलाई प्रहरीले गए राती नै छाडेको छ। ईलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठका अनुसार प्रहरीले बोलाउदा कार्यालय आउने सर्तमा उनलाई राती १० बजेतिर छाडिएको हो ...

    • प्रकाशित मितिः वैशाख ३, २०७९
    • 3,101 पटक पढिएको
    • क्लिक धरान
  • मदिरा पिएर राप्रपाको कार्यक्रम विथल्ने धरान ३ का वडा अध्यक्ष श्रेष्ठ पक्राउ, राप्रपा नेता भन्छन्, 'लज्जास्पद घटना भयो'

    धरान: धरानको वडा नं ३ का वडाअध्यक्ष आशाकुमार श्रेष्ठ पक्राउ परेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्वाचन सम्बन्धी कार्यक्रम भइरहदा मदिरा पिएर गएका वडाअध्यक्ष श्रेष्ठले जथाभावी गालीगलौज गर्ने र बिथल्न खोजेपछि पक्राउ परेका हुन् । उनलाई ईलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएर राखेको छ ...

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • 2,856 पटक पढिएको
    • क्लिक धरान
  • भेडेटार नजिकै बस र टेम्पो दुर्घटना, टेम्पो चालकको मृत्यु

    धरान: कोशी राजमार्गस्थित धरान ४ भेडेटार नजिकमा बस र टेम्पो एकआपसमा जुध्दा टेम्पो चालकको घटनास्थलमा नै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका अनुसार आज बिहान ६ बजेर ५० मिनेटमा उक्त दुर्घटना भएको हो । धरानबाट उत्तर (भेडेटारतर्फ) गइरहेको को १ ख ४४८० नम्बरक ...

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • 3,754 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित