मुख्य समाचार

    Showing 2,921-2,930 of 3,778 items.
  • सुनसरी, मोरङ्ग र झापामा एक होटल र निजी अस्पतालमा आइसोलेसन केन्द्र सञ्चालन गर्ने निर्णय

    धरान: प्रदेश सरकारले झापा, मोरङ्ग र सुनसरीको एक एक होटल र निजी अस्पतालमा आइसोलेसन केन्द्र सञ्चालन गर्ने भएको छ । आज मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टर(सिएमसि) प्रादेशिक समितिको बैठकले यस्तो निर्णय गरेको हो । कोभिड १९ का संक्रमितहरुको संख्या दिनानुदिन बृद्धि भइरह ...

    • प्रकाशित मितिः साउन २५, २०७७
    • 3,744 पटक पढिएको
    • क्लिक धरान
  • साउन ३२ गतेसम्म सुनसरी जिल्ला प्रशासनद्वारा निषेधाज्ञा घोषणा

    सुनसरी: कोरोना संक्रमण बढेपछि सुनसरी प्रशासनले जिल्लामा निषेधाज्ञा घोषणा गरेको छ। निषेधाज्ञा २६ गते राति १२ देखि साउन ३२ गते राति १२ बजेसम्म लागू हुने छ।  सुनसरी प्रशासनका अनुसार साउन २६ देखि सात दिनको लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको हो । सीमाका जिल्लामा कोरोना संक्रमण अत्यधिक रुपमा ...

    • प्रकाशित मितिः साउन २५, २०७७
    • 3,866 पटक पढिएको
    • क्लिक धरान
  • कोरोनाप्रति वीपीका डाक्टरकै चरम लापरवाही: स्वाब दिएर भेटघाट र अप्रेशनमा पनि संलग्न, पिसिआर रिपोर्ट पोजेटिभ आएपछि हंगामा

    धरान: वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानमा हिजो राती कोरोना पोजेटिभ रिपोर्ट आएका डाक्टरले त्यहाँ स्वास्थ्यकर्मी तथा सर्वसाधारण विरामीको स्वास्थ्यमाथि खेलवाड गरेको पाइएको छ । इएनटि विभागका ती डाक्टरलाई ज्वरो आएपछि कोरोनाको आशंका गरेर स्वाब दिएपछि सेल्फ क्वारेन्टिनमा नबसी सबैसँग भेटाघाट गरेको र ...

    • प्रकाशित मितिः साउन २५, २०७७
    • 5,362 पटक पढिएको
    • क्लिक धरान
  • संक्रमितले वेड भरिए, थपिने टुँगो छैन

    विराटनगरः प्रदेश १ मा कोरोना संक्रमित थपिदैगएपछि उपचार गर्ने आइसोलेटेड वेड अभाव हुन थालेको छ । सरकारले यस अघि तयारी गरेका वेड संख्या भरिएपनि नयाँ कहिले थपिने हो टुुँगो छैन । शनिवार मात्र प्रदेश १ मा ६७ सँक्रमित थपिएका छन् । लक्षणसहितका सँक्रमण बढ्नथालेपछि स्वास्थ्य चुुनौती थपिएको चिकित्सकले बताएका ...

    • प्रकाशित मितिः साउन २५, २०७७
    • 1,721 पटक पढिएको
    • क्लिक धरान
  • धरानको लकडाउन: तरकारी र दुध बोक्ने गाडीलाई निषेध, वियरको गाडीलाई भने छुट !

    धरान: शुक्रबार दिउँसो करिब ३ बजे राजन बास्तोलाको फेसबुक आइडिबाट २ वटा फोटो पोष्ट भयो, जसको क्याप्सन लेखिएको थियो,‘धरानको लकडाउन यस्तै हुन्छ ।’ उनले यस्तो लेख्नुको बिशेष कारण छ । पोष्ट भएको फोटो एउटा ढुवानी गर्ने ट्रकको हो, जहाँबाट गोर्खा स्ट्रंग वियर झिकिदै(अनलोड) गरेको देखिन्छ । यो तस् ...

    • प्रकाशित मितिः साउन २४, २०७७
    • 9,568 पटक पढिएको
    • क्लिक धरान
  • एकै परिवारका ३ जनामा कोरोना देखिए पछि धरान १५ को दशरथ पथ सिल (भिडियोसहित)

    धरान: एकै परिवारका तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि धरान १५ को दशरथ पथलाई सिल गरिएको छ । तीन जनामा संक्रमण पुष्टि भएकोले अन्यमा संक्रमण फैलिन नदिन उक्त संक्रमित क्षेत्रलाई सिल गरिएको हो । वडा नं १५ को कार्यालय, छिमेकी टोल विकास संस्था र प्रहरीले आज दिउँसो दशरथपथलाई सिल गरेको हो । कोशी राजमार् ...

    • प्रकाशित मितिः साउन २४, २०७७
    • 8,453 पटक पढिएको
    • क्लिक धरान
  • धरान उपमहानगरपालिकाकी महिला कर्मचारीसहित थप ४ जनामा कोरोना संक्रमण पुष्टि

    धरान: धरान उपमहानगरपालिकामा कार्यरत एक महिला कर्मचारीसहित थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो(शुक्रबार) कोरोना संक्रमण पुष्टि भएका धरान १५ का बालककी आमा र हजुरआमालाई पनि संक्रमण पुष्टि भएको हो । ती बालकको आमा धरान उपमहानगरपालिकामा काम गर्छिन् । यस्तै, वडा नं ४ को १० बर्षका एक बच्चामा पनि ...

    • प्रकाशित मितिः साउन २४, २०७७
    • 6,685 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरका कोरोना संक्रमित ३ पत्रकारको स्वास्थ्य सामान्य

    विराटनगरः विराटनगरका ३ पत्रकारमा कोरोना संक्रमित भएपछि सुरक्षित रुपमा घरमै बसेका छन् । उनीहरुको इच्छाबमोजिम नै होम क्वारेन्टाइनमा राखिएको हो । कोरोना संक्रमित हुने पत्रकारमा सन्जिव खनाल, कमल रिमाल र अर्का एक पुरुष नै हुन् । खनाल र रिमाल एउटै कार्यालयमा काम गर्दा कार्यालय सहयोगीलाई सामान्य रुघाखोकीक ...

    • प्रकाशित मितिः साउन २४, २०७७
    • 952 पटक पढिएको
    • क्लिक धरान
  • लकडाउनमा पनि धरानको तीनकुने नाकामा गाडीहरुको ताती (भिडियोसहित)

    धरान: साउन २२ गतेदेखि धरानमा लकडाउन छ । स्वास्थ्य सेवाको एम्बुलेन्स, शववाहन, वारुण यन्त्र र सरसफाईको गाडी बाहेक अन्य कुनै पनि सवारीसाधनहरु धरान प्रवेश गर्न नदिने र धरानभित्र पनि चल्न नदिने निर्णय छ । अन्यत्रबाट आएको ढुवानीको साधनहरु धरानभित्र नरोकि सिधै धनकुटातिर जाने वा पहाडबाट आएका गाडी सिधै इटहर ...

    • प्रकाशित मितिः साउन २४, २०७७
    • 3,401 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पाँच पुग्यो

    विराटनगरः प्रदेश १ मा कोरोना संक्रमणको कारण ज्यान गुुमाउनेको संख्या पाँच पुुगेको छ । आज विराटनगरको कोशी अस्पतालमा थप एकजनाको कोरोनाकै कारण ज्यान गएको मेडिकल सुपरिटेण्डेन (मेसु) चुमनलाल दासले जानकारी दिए । दासका अनुसार मृतक आजै विहान मात्र अस्पताल भर्ना भएका थिए । उनी निमोनियाबाट ग्रस्त थिए । कोरोना ...

    • प्रकाशित मितिः साउन २३, २०७७
    • 1,379 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित