मुख्य समाचार

    Showing 3,191-3,200 of 3,791 items.
  • एन्फा क्वारेन्टाइनका १६ जनाकै पिसिआर रिपोर्ट नेगेटिभ

    धरान: एन्फा एकेडेमी धरान १७ स्थित क्वारेन्टाइनमा रहेका एक सुरक्षाकर्मीसहित १६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । स्वाब संकलन गरिएको ४ दिन पछि उनीहरुको रिपोर्ट नेगेटिभ आएको हो । क्वारेन्टिनको सुरक्षामा खटिएको नेपाली सेनाका क्याप्टेनसहित १६ जनाको स्वाब जेठ २४ गते संकलन गरिएको थियो । उनीहरुको स्वाब ...

    • प्रकाशित मितिः जेठ २८, २०७७
    • 1,801 पटक पढिएको
    • क्लिक धरान
  • दिदीको घरमा बसेका मनिराज सेउतीमा मृत भेटिए

    धरान: दिदीको घरमा बस्दै आएका १६ बर्षीय मनिराज राई सेउती खोलामा मृत अवस्थामा भेटिएका छन् । उनी धरान १४ विजयपुरमा आफ्नी दिदीको घरमा बस्दै आएका थिए । उनी आज बिहान विजयपुरको झेलुङ्गे पुल मुनि मृत अवस्थामा भेटिएका हुन् । बिहान मर्निङ वक गर्न जानेहरुले उनलाई मृत अवस्थामा भेटेपटि प्रहरीमा खबर पुगेको थियो ...

    • प्रकाशित मितिः जेठ २८, २०७७
    • 4,589 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा नाटक घर निर्माणको विवाद समाधानतर्फ (भिडियोसहित)

    धरान: धरानमा निर्माण हुने भनिएको प्रादेशिक नाटक घरको विवाद समाधानतर्फ उन्मुख भएको छ । धरान ८ स्थित सभागृह क्षेत्रमा निर्माण हुन लागेको नाटक घरबारे स्थानीयबासीबाट विरोध हुन थालेपछि आज(मंगलबार) बिहान धरान उपमहानगरपालिकाको पहलमा रंगकर्मी र स्थानीयबासीसहितको वृहत छलफल भएको थियो । उक्त छलफलमा ठोस निर्णय ...

    • प्रकाशित मितिः जेठ २७, २०७७
    • 2,911 पटक पढिएको
    • क्लिक धरान
  • विदेशबाट फर्किएर युवाहरु के गर्न चाहन्छन् ? प्रदेश एक सरकारले शुरु गर्यो अनलाइनबाट लगत संकलन

    विराटनगर: कोभिड-१९ महामारीको कारणले विदेशमा लाखौं नेपाली युवाहरुले रोजगारी गुमाएका छन् । ती नेपाली युवाहरु स्वदेश फर्किए कसरी व्यवस्थापन गर्ने ? विज्ञहरुले ठोस योजना बनाउनुपर्ने सुझाव सरकारलाई दिइरहेका छन् । यही कुरालाई मध्यनजर गर्दै प्रदेश १ सरकारले वैदेशिक रोजगारीबाट फर्किएका युवाहरु स्वदेश फर्कि ...

    • प्रकाशित मितिः जेठ २७, २०७७
    • 2,346 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा एकसहित देशभर ३२३ नयाँ संक्रमित पुष्टि, भरतपुरमा एकको मृत्यु

    धरान: नेपालमा आज एकैदिन ३२३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ती मध्ये एक जना सुनसरीका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले नयाँ ३२३ जना संक्रमित थपिएको जानकारी दिए । उनका अनुसार ती मध्ये एक जना सुनसरीका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञ ...

    • प्रकाशित मितिः जेठ २७, २०७७
    • 1,474 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश एक संसदमा सरकारलाई प्रश्न-खेलाडीलाई दिने भनेको रकम किन दिइएन ?

    विराटनगरः प्रदेश एक सरकारले खेलाडीलाई दिने घोषणा गरेको रकम ६ महिना कट्दा समेत नदिइएको भन्दै प्रदेश सांसदले आपत्ति जनाएका छन् । सांसद कुसुम श्रेष्ठले १३ औँ एसियाली खेलकुद प्रतियोगीतामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदेश एक सरकारको  मंसिर २५ गते बसेको क्यावीनेटले आर्थिक सहयोग गर्ने निर्णय ...

    • प्रकाशित मितिः जेठ २७, २०७७
    • 1,607 पटक पढिएको
    • क्लिक धरान
  • विपदको बेला उपचार नगर्ने नीजि स्वास्थ्य संस्थालाई सरकारीकरण गर्न प्रदेश सासंदको माग

    विराटनगरः प्रदेश एकका सांसद सुुयर्माराज राईले नीजि स्वास्थ्य संस्थालाई सरकारीकरण गर्न माग गरेका छन् । विपतको बेला सरकारसँग सहकार्य गरि नागरिकको स्वास्थ्य उपचारमा खटिनुुपर्ने बेला बन्द गर्ने र बिरामी उपचार नगर्ने गैरजिम्मेवार अस्पताललाई तुरुन्त सरकारीकरण गर्न संघीय सरकारलाई सिफारिस गर्न माग गरे ।&nb ...

    • प्रकाशित मितिः जेठ २७, २०७७
    • 2,199 पटक पढिएको
    • क्लिक धरान
  • सत्तारुढ सांसदकै आरोप : 'सरकार प्रतिगामी बाटोमा हिंड्यो, नीति कार्यकम असन्तुलित भयो'

    विराटनगरः प्रदेश सरकारले तयार पारेकाे नीति कार्यक्रममाथि धारणा राख्ने अधिकांश सत्तापक्षकै सांसदले चर्को आलोचना गरेका छन् भने केन्द्रिकृत वितरणमुखी प्रणालीको ह्याङ ओभर हट्न नसकेको गुनासो गरेका छन । सत्तारुढ दल नेकपाकै सांसद राजेन्द्र राईले सरकारको नीति तथा कार्यक्रम धेरै भएको भन्दै पहिले राखेका कार् ...

    • प्रकाशित मितिः जेठ २७, २०७७
    • 1,866 पटक पढिएको
    • क्लिक धरान
  • रिपोर्ट नेगेटिभ आएपछि वीपीबाट २८ जना डिस्चार्ज भए

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत २८ जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् । प्रतिष्ठानका अनुसार डिस्चार्ज भएका सबै पुरुष हुन् । उनीहरु सबै झापा जिल्लाका हुन् । डिस्चार्ज भएका व्यक्तिहरुको उमेर १८ बर्षदेखि ५६ बर्ष उमेर समुहका छन् । उनीहरुको पिसिआर रिपोर्ट न ...

    • प्रकाशित मितिः जेठ २७, २०७७
    • 1,428 पटक पढिएको
    • क्लिक धरान
  • आज ३१४ जना संक्रमित थपिए, एक जनाको मृत्यु

    धरान: नेपालमा आज एकै दिन ३१४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित मिडिया ब्रिफिङमा ३१४ जना नयाँ संक्रमित पुष्टि भएको जानकारी दिएका छन् । ती मध्ये २९४ जना पुरुष र २० जना महिला भएको प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । कुल संक्रमित संख्या ३७६२ पुगेको पनि ...

    • प्रकाशित मितिः जेठ २६, २०७७
    • 1,234 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित