मुख्य समाचार

    Showing 491-500 of 3,790 items.
  • धरानको चारकोसे जंगलमा सडेको अवस्थामा भेटियो शव

    धरान: धरानको चारकोसे जंगलमा सडेको अवस्थामा एक शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार वडा नं ६ मा पर्ने चारकोसे जंगलभित्र शव भेटिएको हो । शव फेला परेपनि सडेको कारण महिला वा पुरुष कस्को हो भन्ने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दि ...

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • 2,688 पटक पढिएको
    • क्लिक धरान
  • कालोमोसो र हातपात घटनामा संलग्न 'नो केवलकार' पक्षलाई पक्राउ गर्न प्रहरी परिचालन

    धरान: मुक्कुमलुङ पाथीभारामा केवलकार बनाउनुपर्ने पक्षको भनिएका पदम चेम्जी मावोलाई कालोमोसो दल्ने र हातपात भएको घटनामा संलग्नहरुलाई पक्राउ गर्न प्रहरी परिचालित भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मावोले ईलाका प्रहरी कार्यालय धरानमा उजुरी दिने तयारी गरेका छन् भने घटना संलग्नहरुलाई पक्र ...

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • 1,550 पटक पढिएको
    • क्लिक धरान
  • मुक्कुमलुङमा केवलकार पक्षका एक व्यक्तिलाई कालोमोसो दलेर हातपात, घटनास्थलमा पुग्यो प्रहरी

    धरान: मुक्कुमलुङ पाथीभारामा नो केवलकार भन्दै आन्दोलनरत पक्षले धरानमा केवलकार पक्षका एक व्यक्तिलाई कालोमोसो दलेर हातपातसमेत गरेका छन् ।आइतबार याक्थुङ चुम्लुङको पत्रकार सम्मेलन भैरहेको स्थान धरानस्थित एच के मेलोडीमा पदम चेम्जी मावोलाई कालोमोसो दल्नुका साथै हातपात भएको हो । मावो याक्थुङ चुम्लुङका नवनिर ...

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • 1,444 पटक पढिएको
    • क्लिक धरान
  • कोशी प्रदेश प्रिमियर लिग: यस्तो छ सुपर लिगको खेल तालिका

    धरान: कोशी प्रदेश प्रिमियर लिगमा सुपर लिगको खेल तालिका सार्वजनिक गरिएको छ ।आयोजक कोशी प्रदेश फुटबल संघले शनिबार धरान रंगशालामा पत्रकार सम्मेलन गर्दै सुपर लिगको खेल तालिका सार्वजनिक गरेको हो । आयोजक संघका अध्यक्ष किशोर राईले खेल तालिका सार्वजनिक गरेका थिए । चार समुहमा पहिलो चरणको लिग खेलाइएको थियो । ...

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • 1,492 पटक पढिएको
    • क्लिक धरान
  • सरकारले उच्चस्तरीय वार्ता समिति नबनाएपछि मुक्कुमलुङ संरक्षणको लागि थप संघर्षको कार्यक्रम घोषणा

    धरान: सरकारले उच्चस्तरीय समिति नबनाएको र लिखित सहमति अनुसार केवलकार निर्माण कार्य रोकेर वार्ताको वातावरण नबनाएको भन्दै ञनो केवलकार पक्षझले  मुक्कुमलुङ संरक्षणका लागि थप संघर्षका कार्यक्रमहरू घोषणा गरेको छ ।आन्दोलनरत पक्षले सोमबार ललितपुरस्थित चुम्लुङ हिममा पत्रकार सम्मेलन गर्दै थप संघर्षका कार् ...

    • प्रकाशित मितिः माघ २८, २०८१
    • 1,289 पटक पढिएको
    • क्लिक धरान
  • नवौं सबिन कप गल्फ प्रतियोगितामा सुयेश प्याकुरेल विजेता

     धरान: नवौं सबिन कप गल्फ प्रतियोगितामा सुयेश प्याकुरेल विजेता बनेका छन् ।पार ७० को गल्फ कोर्षमा शनिबार सम्पन्न प्रतियोगितामा नेट ९ अन्डर ६१ को स्कोर बनाउदै प्याकुरेल विजेता बनेका हुन् । चौध ह्याण्डीक्याप खेलाडी उनले ग्रस ५ ओभर खेलेका थिए ।यस्तै, ८ ह्यान्डीक्याप खेलाडी सुमन भुजेलले नेट ४ अन्डर ६ ...

    • प्रकाशित मितिः माघ २७, २०८१
    • 930 पटक पढिएको
    • क्लिक धरान
  • सडक दुर्घटना न्युनिकरण कार्ययोजना अन्तिम चरणमा : आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारी

    इटहरी: सडक दुर्घटना न्युनिकरण तथा सार्वजनिक यातायातलाई सुधारका लागि कोशी प्रदेश सरकारले निर्माण गर्ने योजना अन्तिम चरणमा पुगेको कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले बताएका छन् ।आइतबार इटहरीमा आयोजित नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल यातायात मजदुर संघले सडक सुरक्ष ...

    • प्रकाशित मितिः माघ २७, २०८१
    • 957 पटक पढिएको
    • क्लिक धरान
  • बुढासुब्बा गोल्डकपमा एनआरटी तेस्रो पटक च्याम्पियन

    धरान : डिफेन्डिङ च्याम्पियन न्युरोड टिम (एनआरटी) उपाधी रक्षा गरेको छ ।धरान १६ स्थित रंगशालमा शनिबार भएको फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ ले पराजित गर्दै एनआरटीले उपाधीमा जोगाएको हो । यो जित सङ्गै बुढासुब्बामा एनआरटी तेस्रो पटक च्याम्पियन बनेको छ । यसअघि एनआरटीले बुढासुब्बाको १० औं र २४ औं सं ...

    • प्रकाशित मितिः माघ २६, २०८१
    • 1,360 पटक पढिएको
    • क्लिक धरान
  • राजश्व तिरेको भन्दा बढी खयर बोकेको ८ वटा ट्रक धरानबाट नियन्त्रण

    धरान: राजश्व तिरेर स्वीकृति लिएको भन्दा बढी परिमाणमा खयर लोड गरि ल्याएको पाइएपछि धरानबाट ८ वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । अस्थायी प्रहरी चौकी तिनकुनेबाट खटिएको प्रहरी सहायक निरीक्षक डाइमण्ड ज्योती घिमिरेको नेतृत्वमा शुक्रबार ट्रकहरु नियन्त्रणमा लिएको हो । कोशी राजमार्ग हुदै इटहरीतर्फ ज ...

    • प्रकाशित मितिः माघ २६, २०८१
    • 1,122 पटक पढिएको
    • क्लिक धरान
  • आत्मकथा बिक्री गर्दै धरान आइपुगे महावीर पुन, स्कुल र चोकहरुमा आफै पुस्तक बेच्दै (भिडियो)

    धरान: चर्चित वैज्ञानिक डा.महावीर पुन पुस्तककोरुपमा प्रकाशित आफ्नो आत्मकथा बिक्री गर्न धरान आइपुगेका छन् । उदयपुरबाट कोशी तरेर सुनसरी प्रवेश गरेका पुन बराहक्षेत्र नगरमा बिक्री सकेर धरान आइपुगेका हुन् । बिहिबार राती धरान आइपुगेका उनले आज (शुक्रबार) बिहानैदेखि विभिन्न स्थान तथा स्कुलहरुमा पुगेर आफ ...

    • प्रकाशित मितिः माघ २५, २०८१
    • 1,581 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित