धरान: धरानमा थप १८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको माइक्रोबायोलोजी ल्याबमा गरिएको पछिल्लो पिसिआर परिक्षणको रिपोर्ट अनुसार विभिन्न वडाका १८१ जनालाई संक्रमण पुष्टि भएको हो । गएको बुधबार एन्फा एकेडेमीमा संकलन गरिएको स्वाब र वीपी प्रतिष्ठानमा लिइएको स्व ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा इटहरीका एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी ४ का ७९ बर्षीय वृद्ध पुरुष रहेका छन् । उनको आइतबार दिउँसो ४ बजेर ५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए । मृतकलाई पह ...
धरान: प्रदेश १ मा आज ५५७ जना कोरोना संक्रमितहरु थपिएका छन् । थपिएका मध्ये ३५८ जना पुरुष छन् भने १९९ जना महिला छन् । सामाजिक विकास मन्त्रालयका अनुसार मोरंगको २५० जनामा संक्रमण पुष्टि भएको छ । ती मध्ये विराटनगरमा ९२ पुरुष र ५९ महिला गरि १५१ जना संक्रमण छन् । यस्तै, सुनसरीमा ११८ जना संक्रमित थपिएका छन ...
धरान: नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा २ हजार ८ सय ५६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या भने ४५ हजार ५ सय ७२ छ । पछिल्लो २४ घण्टा कोरोनामुक्त भएर ३ हजार ३ सय ...
धरान: धरान रन र धरान पोजेटिभ समुहको सहकार्यमा स्थापना भएको एचआइभी संक्रमित तथा प्रभावित बालबालिकाहरुको शिक्षाको लागि हातेमालो अक्षय कोषबाट यसपटक खाद्यान्न वितरण गरिएको छ । विगतमा शैक्षिक सामग्रीहरु वितरण गरिदै आए पनि कोभिडको कारण पढाई प्रभावित भएकोले यसपटक ती बालबालिकाहरुको परिवारलाई खाद्यान्न वितर ...
धरान: हिजो बुलका सास फेर्न गाह्रो भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएका धरानका एक व्यक्तिको मृत्यु भएको छ । धरान १३ का ५३ बर्षीय पुरुषको हिजो प्रतिष्ठानमा मृत्यु भएको हो । उनको शुक्रबार पिसिआर गरिए पनि रिपोर्ट आइसकेको छैन । तर, मृतकको लक्षणहरु कोरोनाको देखिएकोले सोही अनुसार शव व्यव ...
शारदीय नवदुर्गाको नवौँ दिन आश्विन शुक्ल नवमी हो। यसलाई महानवमी पनि भनिन्छ । यो दुर्गापूजाको अन्तिम दिन हो। यस दिन नवदुर्गाका नौ शक्तिमध्ये नवौँ अर्थात् अन्तिम शक्ति सिद्धिदात्रीको उपासना गरिन्छ। सिद्धिदात्रीको अर्थ सिद्धि दिने भन्ने हो। मार्कण्डेय पुराणमा बताइएअनुसार सिद्धि आठ प्रकारका छन् । ती हुन ...
धरान: उपचारको क्रममा धरानका थप एक कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ । धरान १७ की ६२ बर्षीया वृद्धाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको हो । उनको शनिबार दिउँसो ३ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए । डा.श्रेष्ठका अनुसार मृत ...
धरान: प्रदेश १ मा आज ३८९ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकाहरुमा २३२ जना पुरुष छन् भने १५७ जना महिला छन् । मोरङको विराटनगरमा १०७ महिला र ११८ पुरुष गरि २२५ जनामा संक्रमण देखिएको छ भने बेलबारीमा १ महिला, सुन्दर हरैचा नगरपालिकामा १ महिला र २ पुरुष, कटहरीमा २ पुरुष, ग्रामथानमा १ पुरुष, लेटांगमा ४ ...
धरान: कोरोना संक्रमित ५ महिनाको शिशुको उपचारको क्रममा मृत्यु भएको छ । मोरङको सुन्दर हरैचाका शिशुको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रतिष्ठानका अनुसार उनको हिजो साँझ ७ बजेर ५० मिनेटमा मृत्यु भएको थियो । मृतक छोरी हुन् । प्रतिष्ठा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित