समाचार

    Showing 1,101-1,110 of 1,688 items.
  • धरानको दुई स्थानमा भएको दुर्घटनामा परि ४ जना घाइते

    धरान: धरानको दुई स्थानमा भएको दुर्घटनामा परि ४ जना घाइते भएका छन् । इटहरीस्थित प्रदेश ट्राफिक कार्यालयका अनुसार हिजो साँझ ७ बजे धरान १५ स्थित भित्री सडक खण्डमा टेम्पो र अनटेष्ट स्कुटी एकआपसमा ठोक्किदा एक जना घाइते भएका छन् । पश्चिमबाट आउदै गरेको प्र १००२ ह ८४२३ नम्बरको टेम्पु र बिपरित दिसाबाट आएको ...

    • प्रकाशित मितिः कार्तिक ८, २०७७
    • 2,623 पटक पढिएको
    • क्लिक धरान
  • नवरात्रको आठौँ दिन महाष्टमीः महागौरीको अर्चना र कालरात्रिविधि

    नवदुर्गाका नौ शक्तिमध्ये आठौँ शक्तिको नाम महागौरी हो। शारदीय नवरात्रको आठौँ दिन अर्थात् आश्विन शुक्ल अष्टमीका दिन यिनै महागौरीको पूजा गरिन्छ। यस दिनलाई महाष्टमी पनि भनिन्छ। महाष्टमीका दिन दुर्गाका नौ शक्तिमध्ये महागौरीको अर्चना गर्ने दिन हो । गौरी शब्दको अर्थ गोरी भन्ने हुन्छ । गोरो वर्णकी महाशक्ति ...

    • प्रकाशित मितिः कार्तिक ८, २०७७
    • 2,675 पटक पढिएको
    • हरि पाण्डेय ‘पथिक’
  • वीपीको कोभिड अस्पतालमा धरान ११ की कोरोना संक्रमित महिलाको मृत्यु

    धरान: धरानमा आज थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान ११ की ५२ बर्षीया महिला छिन् । उनको आज दिउँसो ५ बजेर ५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनलाई उच्च रक्तचाप र मधुमेह जस्ता दीर्घ रोग भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए । उनलाई कार्तिक ३ गते क ...

    • प्रकाशित मितिः कार्तिक ७, २०७७
    • 3,108 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा ५६ जनासहित प्रदेश १ मा आज ४६० कोरोना संक्रमित थपिए

    विराटनगर: प्रदेश १ मा आज ४६० जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितहरुमध्ये मोरंगमा २६२ जना छन् भने सुनसरीमा १३१, झापामा ४१, उदयपुरमा ११, संखुवासभामा ४, ते¥हथुममा ३, धनकुटा र खोटाङमा २–२ र प्रदेश १ बाहिरका ४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्र ...

    • प्रकाशित मितिः कार्तिक ७, २०७७
    • 1,434 पटक पढिएको
    • क्लिक धरान
  • धरानका थप २ जना कोरोना संक्रमितको मृत्यु

    धरान: धरानका थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । दुवै जना धरान ८ का बासिन्दा हुन् । होम आइसोलेसनमा बसेका धरान ८ लांघाली चोकका करिब ६० बर्षीय वृद्धको हिजो राती ९ बजे मृत्यु भएको वडा ८ का सदस्य राम मगरले जानकारी दिए । उनका अनुसार मृतक करिब ९ दिनअघि संक्रमण पुष्टि भएर होम आइसोलेसनमा थिए । यस् ...

    • प्रकाशित मितिः कार्तिक ७, २०७७
    • 2,456 पटक पढिएको
    • क्लिक धरान
  • नवरात्रको सातौं दिन: कालरात्रिको आराधना र फूलपाती भित्र्याइँदै

    आश्विन शुक्ल सप्तमी शारदीय नवरात्रोत्सवको सातौं दिन हो। यस दिन दुर्गा भवानीका नौ शक्तिमध्ये कल्याणमयी देवी कालरात्रिको आराधना गरिन्छ।पौराणिक मान्यताअनुसार ब्रह्माको एक दिन अर्थात् चौध मन्वन्तरको अवधि सकिएपछि ब्रह्माण्डमा महाप्रलय हुन्छ। त्यस बेला सबै प्राणी जगत्को संहार हुन्छ। सृष्टिको त्यो भयंकर रा ...

    • प्रकाशित मितिः कार्तिक ७, २०७७
    • 1,581 पटक पढिएको
    • हरि पाण्डेय ‘पथिक’
  • प्रदेश प्रहरी प्रमुख डिआइजी कार्कीद्वारा सिमा क्षेत्रको आकस्मिक निरीक्षण, सिमावर्ती अपराध हुन नदिन कडाई गर्न निर्देशन

    विराटनगर: १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआइजी) ईश्वरबाबु कार्कीले मोरङ र सुनसरी जिल्लाको सिमावर्ती क्षेत्रमा आकस्मिकरुपमा स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन् । डिआइजी कार्की बिहिबार दिउँसो सिमा क्षेत्रमा रहेका प्रहरी युनिट तथा सिमा क्षेत्रको आकस्मिक स्थलगत अनुगमन ...

    • प्रकाशित मितिः कार्तिक ६, २०७७
    • 1,438 पटक पढिएको
    • क्लिक धरान
  • वीपी प्रतिष्ठानकी महिला कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने ५६ बर्षीया महिला हुन् । प्रतिष्ठानका अनुसार मृतक वीपी प्रतिष्ठानकै कर्मचारी हुन् । उनी गल्र्स होस्टलमा कार्यरत थिइन् । उनको आज दिउँसो १ बजेर १० मिनेटमा मृत्यु भएको प्रतिष्ठानका ...

    • प्रकाशित मितिः कार्तिक ६, २०७७
    • 4,481 पटक पढिएको
    • क्लिक धरान
  • तेह्रथुममा कार्यरत असई राई असोजको सर्वोत्कृष्ट प्रहरी घोषित

    विराटनगर: जिल्ला प्रहरी कार्यालय तेह्रथुममा कार्यरत प्रहरी सहायक निरीक्षक कुमार राई असोज महिनाको सर्वोत्कृष्ट प्रहरी (वेष्ट पुलिस अफ द मन्थ) घोषित भएका छन् । अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुको साथै विभिन्न जघन्य अपराधमा फरार प्रतिवादीहरुलाई पक्राउ गरि कानूनी कारवाहीको दायरामा ...

    • प्रकाशित मितिः कार्तिक ६, २०७७
    • 1,942 पटक पढिएको
    • क्लिक धरान
  • जवरजस्ती करणी उद्योगका फरार तीन जना पक्राउ

    मोरङ: जवरजस्ती करणी उद्योगका तिन जना फरार प्रतिबादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ धनपालथान ७ का २० बर्षीय जयकृष्ण मण्डल, २१ बर्षीय रोशन कुमार मण्डल र २३ बर्षीय मन्जित मण्डल रहेका छन् । उनीहरुलाई हिजो राती ८ बजे आफ्नै गाँउ घर एरियामा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल ...

    • प्रकाशित मितिः कार्तिक ६, २०७७
    • 1,186 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित