झापा: झापा बिर्तामोड ५ मा घरको छतबाट खसेर एक बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार १३ बर्षीया कृतिका भण्डारीको मृत्यु भएको छ । हिजो राती १० बजे खाना खाईसकेपछि घरको छतमा गई तल हेर्ने क्रममा अचानक लड्दा कृतिका गम्भिर घाईते भएकी थिईन । उनलाई तत्काल उपचारको लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ल ...
धरान: लायन्स क्लव अफ धरान विजयपुरले एचआइभी संक्रमित दश जना एकल महिला परिवारलाई खाद्यान्न प्रदान गरेको छ । क्लवले बिहिवार धरान पोजिटिभ समुहको कार्यलयमा एक कार्यक्रमको आयोजना गरि खाद्यन्न प्रदान गरेको हो । खाद्यान्न सामग्रीमा १० केजी चामल, १ केजी दाल, १ केजी चना, १ केजी नुन र १ लिटर तेल रहेको क्लवका ...
उदयपुर: उदयपुर जिल्लामा आज एकै दिन लागुऔषधसहित ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २ जना श्रीमान् श्रीमति पनि रहेका छन् । आज बिहान साढे १० बजे त्रियुगा ६ लालपत्ताबाट लागुऔषधसहित थप दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ। पक्राउ पर्नेमा सप्तरी कृष्ण सबरमका ३ ...
झापा: बिर्तामोड ७ झापामा एक नाबालक मृत अवस्थामा फेला परेका छन् । स्थानीय राजु मर्डीको दुई बर्षीय छोरा जीवन मर्डी आज बिहान मृत अवस्थामा फेला परेका हुन् । हिजो राती ९ बजे मृतक नाबालक घरबाट बेपत्ता भएका थिए । आफन्तले खोजी गर्ने क्रममा आज बिहान ६ बजे सोही स्थानमा रेखा खोलाले बगाएको अवस्थामा ३ सय मिटर द ...
मोरङ: बिराटनगर १५ रानी एरियामा वालि भत्किएर किच्दा ५५ बर्षीया समिरु नेसाको मृत्यु भएको छ । आज बिहान साढे ८ बजे कलमा पानी लिन जादै गर्दा एक्कासी बिराट जुटमिलको वाल भत्किएर समिरुलाई किचेको थियो । उनी गम्भीर घाइते भएकी थिइन् । घाइते समिरुको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा दिउँसो साढे १२ बजे म ...
धनकुटा: धनकुटा महालक्ष्मी ९ सिरिसेमा बर्षा बस्ने धन बहादुर लिम्बुको ७ महिनाकी छोरीको आफ्नै घरले पुरीएर मृत्यु भएको छ । आज दिउसो १२ बजे बर्षाको कारण ढुङ्गा माटो र टिनको छानो भएको घर भत्किएको थियो । सोही घरले पुरिएर नाबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । घटनामा परि धन बहादु ...
ओखलढुंगा: ओखलढुंगाको सिद्धिचरण १२ सिमलडाँडा मोलुङ १ कुन्तादेबीमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । मोलुङ खोला हाईड्रोपावर ट्रान्समिसन लाईनको सुपरभाईजर २८ बर्षीय परनेश खत्रीको करेन्ट लागेर मृत्यु भएको हो। उनलाई आज बिहान पौने ११ बजे सिमलडाँडामै बिजुली सप्लाईको मर्मतको लागि जम्पर छुटाउन बिजुली ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रदेश नं २ सिरहाको औरी ३ ठेगाना भएका ५० बर्षीय पुरुष रहेका छन् । उनका हिजो मध्यराती १२ बजेर ४५ मिनेटमा प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानक ...
सुनसरी: सुनसरी कोशी गाँउपालिका १ स्थित राजमार्गमा टिफरको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका २९ बर्षीय राजकुमार यादब रहेका छन् । आज बिहान पौने ११ बजे को १ ख ६२१६ नम्बरको टिफरले साईकल यात्री यादबलाई ठक्कर दिदा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसर ...
धरान: धरानलगायत देशभरको अधिकांश स्थानमा वर्षा भइरहेको छ । कतिपय ठाउँमा ‘अति भारी’ वर्षा र कतै भारी वर्षा भएकाले तटीय क्षेत्र तथा आसपासमा बसोबास गर्नेहरूलाई सतर्कता अपनाउन बाढी सूचना केन्द्रले आह्वान गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सबै प्रदेशमा नै ठूलो वर्षा हुने सम्भावना ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित