समाचार

    Showing 1,321-1,330 of 1,688 items.
  • न्यायाधिश काेराेना संक्रमित भएपछि माेरङ जिल्ला अदालत तीन दिन बन्द

    विराटनगर: मोरङ जिल्ला अदालतका न्यायाधिशलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । न्याधिशलाई कोरोना भएपछि अदालतको सेवा तीन दिनलाई बन्द गरिएको छ । श्रेष्तेदार इश्वरमणी ओझाका अनुसार कोरोना आशंका गरिएका न्यायाधिशसहित ४ जनाको स्वाव संकलन गरिएको थियो ।उनीहरुको विराटनगरको प्रदेश जनस्वास्थ्य प्रयोगशालाको ल्या ...

    • प्रकाशित मितिः साउन २६, २०७७
    • 2,403 पटक पढिएको
    • क्लिक धरान
  • माेरङका १७ मध्ये १० पालिकामा लकडाउन

    विराटनगरः माेरङका १७ मध्ये १० पालिकामा लकडाउन गरिएकाे छ । लकडाउन हुनेमा विराटनगर महानगरपालिका, रंगेली, रतुवामाई, सुनबर्षी, सुन्दरहरैचा, पथरीशनिश्चरे, बेलबारी, उर्लाबारी नगरपालिका,धनपालथान र कानेपोखरी गाउँपालिकाले लकडाउन गरेका छन् । यता माेरङकै जहदा र कटहरी गाउँपालिकाले लकडाउनको घोषणा नगरे पनि कार्य ...

    • प्रकाशित मितिः साउन २५, २०७७
    • 1,562 पटक पढिएको
    • क्लिक धरान
  • साउन ३२ गतेसम्म सुनसरी जिल्ला प्रशासनद्वारा निषेधाज्ञा घोषणा

    सुनसरी: कोरोना संक्रमण बढेपछि सुनसरी प्रशासनले जिल्लामा निषेधाज्ञा घोषणा गरेको छ। निषेधाज्ञा २६ गते राति १२ देखि साउन ३२ गते राति १२ बजेसम्म लागू हुने छ।  सुनसरी प्रशासनका अनुसार साउन २६ देखि सात दिनको लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको हो । सीमाका जिल्लामा कोरोना संक्रमण अत्यधिक रुपमा ...

    • प्रकाशित मितिः साउन २५, २०७७
    • 3,894 पटक पढिएको
    • क्लिक धरान
  • तमोरमा १५ बर्षीय बालक बेपत्ता

    ताप्लेजुङ: ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ४ का एक बालक तमोर नदीमा वेपत्ता भएका छन् । स्थानीय १५ बर्षीय शुक्रबिर लिम्बुलाई तमोर नदीले बगाएर बेपत्ता बनाएको हो । हिजो शनिवार दिउँसो १२ बजे साथीहरुसंगै तमोरमा पौडी खेल्न गएका उनलाई अचानक नदीले बगाएर बेपत्ता बनाएको थियो । घटनाबारे खबर पाएपछि प्रहरी चौकी ...

    • प्रकाशित मितिः साउन २५, २०७७
    • 1,380 पटक पढिएको
    • क्लिक धरान
  • हराएको छोरा खोजिदिन बाबुको अपिल

    विराटनगरः गत साउन ६ गतेदेखि विराटनगर ४ बाट हराएका २८ वर्षीय विकल अधिकारीलाई खोजिदिन परिवारले आग्रह गरेको छ । उनका बुवा पुस्कल अधिकारीका अनुसार साउन ६ गते देखि हराएका विकल अहिलेसम्म भेटिएका छैनन् । विवाहित उनी परिवारको एक्लो छोरा भएको अधिकारीले बताए । विना कारण घरबाट हिँडेको छोरा धेरै दिनसम्म नआएपछि ...

    • प्रकाशित मितिः साउन २४, २०७७
    • 2,296 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरका एक पत्रकारमा काेराेना पुष्टि

    विराटनगरः विराटनगरमा एक पत्रकारमा कोरानो संक्रमण पुष्टि भएको छ । नेपाल पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष बन्धु पोख्रेलले साप्ताहिक पत्रिका चलाउने एक पत्रकारमा कोरोना संक्रमण भएको पुष्टि गरेका छन् । उनका अनुसार ती पत्रकारले साउन १९ गते स्वाब दिएका थिए । ती पत्रकार गुद्रि नजिक बस्छन् । केही दिन अघि ...

    • प्रकाशित मितिः साउन २३, २०७७
    • 1,503 पटक पढिएको
    • क्लिक धरान
  • जंगली हात्तीले कुल्चिएर झापामा एक जनाको मृत्यु

    झापा: झापाको कमल गाउँपालिका ५ टुक्रेमा जंगली हात्तीको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट स्थानीय ५८ बर्षीय रोहित रेग्मीको मृत्यु भएको हो । आज बिहान सवा ४ बजे जंगलबाट बस्ती छिरेको २ वटा जंगली हात्तीले रेग्मीको टाटीबेराले बनेको घरमा समेत क्षति पुर्‍याएको छ । उनी भाग्ने क्रम ...

    • प्रकाशित मितिः साउन २३, २०७७
    • 1,720 पटक पढिएको
    • क्लिक धरान
  • मोवाइल चार्ज गर्दा करेन्ट लागेर धरानमा एक वृद्धको मृत्यु

    धरान: धरान उपमहानगरपालिका १६ का ६५ बर्षीय केशर बहादुर गुरुङको करेन्ट लागेर मृत्यु भएको छ । उनको हिजो बिहिवार बिहानै करेन्ट लागेको र उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आफ्नै घरमा मोवाइल चार्ज गर्ने क्रममा अचानक करेन्ट लागेर उनी ...

    • प्रकाशित मितिः साउन २३, २०७७
    • 2,176 पटक पढिएको
    • क्लिक धरान
  • चिर्पट प्रहार गरी हत्या गर्ने पक्राउ

    खोटाङ: खोटाङको केपिलासगढी गाउँपालिका १ का २७ बर्षीय राकेश राई हत्या आरोपमा पक्राउ परेका छन् । साउन २० गते राती पौने ९ बजेको समयमा स्थानीय ५६ बर्षीय जबरधन राईसँग सामान्य बिबाद हुँदा उनले रिसको आवेगमा दाउराको चिर्पटले प्रहार गरेका थिए । गम्भीर घाईते भएका राईलाई अस्पताल लैजाने तयारी गर्दा गर्दै घरमा न ...

    • प्रकाशित मितिः साउन २२, २०७७
    • 923 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरमा मुसाको विष खाएर बैँकभित्रै कर्मचारीद्वारा आत्महत्या

    विराटनगरः विराटनगरको सनराईज बैँकमा कार्यरत एक कर्मचारीले मुसाको विष खाएर आत्महत्या गरेकी छिन् । आत्महत्या गर्नेमा विराटनगर ८ की ३० वर्षीय सनाज खतिवडा भएको मोरङ प्रहरी प्रमुख सन्तोष खड्काले जानकारी दिए । मृतक बैंकको कर्जा शाखामा कार्यरत थिइन् । प्रहरीका अनुसार उनले लुवान नामको विषय खाएको प्रष्ट भएको ...

    • प्रकाशित मितिः साउन २१, २०७७
    • 1,302 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित