मुख्य समाचार

    Showing 3,551-3,560 of 3,792 items.
  • लकडाउनले सुनसान बुढासुब्बा मन्दिर(फोटोफिचर)

    धरान १४ विजयपुरस्थित बुढासुब्बा मन्दिर प्रसिद्ध धार्मिकस्थल हो । यो मन्दिरप्रति आम मानिसहरुको ठुलो आस्था छ । अरुबेला दिनहुँ दर्शन गर्न आउने श्रद्धालु भक्तजनहरुको भिड लाग्ने यो मन्दिर ३ दिन यता भने सुनसान छ । स्थानीय व्यवसायी लक्ष्मण श्रेष्ठका अनुसार बुढासुव्वामा दर्शन गर्न र पुजा गर्न दैनिक एक हजार ...

    • प्रकाशित मितिः चैत १३, २०७६
    • 4,291 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • इटहरीका मेयर चौधरी फेरी विवादमा, सञ्चारकर्मीलाई गरे अश्लील गाली(भिडियोसहित)

    इटहरीः बेला बखत विवादितरुपमा चर्चासँगै आलोचनाको पात्र बन्छन्, इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी । उनी अहिले पुनः विवाद र आलोचनाको पात्र बनेका छन् । इटहरीबाट प्रसारित एरिना टेलिभिजनका संचारकर्मीमाथि अपशब्द बोल्दै गालिगलौजमा मेयर उत्रिएको भिडियो अहिले भाइरल बनेको छ । सञ्चारकर्मीले उनलाई को ...

    • प्रकाशित मितिः चैत १३, २०७६
    • 3,394 पटक पढिएको
    • क्लिक धरान
  • लकडाउनले विपन्न परिवार भोकै, धरान १४ का अध्यक्षले दिए चामल, दाल र आलु

    धरान: लकडाउनले दैनिक ज्याला मजदुरी गरेर गरेर हातमुख जोड्ने अति विपन्न परिवारलाई निक्कै सकस पुर्याएको छ । यही कुरा बुझेर आज धरान वडा नं १४ का अध्यक्ष कृष्णप्रसाद भट्टराईले आफ्नो वडाका विपन्न परिवारलाई दैनिक उपभोग्य वस्तु वितरण गरेका छन् । वडा अध्यक्ष भट्टराईले आफ्नै खर्चमा ५ अतिविपन्न परिवारलाई खाद् ...

    • प्रकाशित मितिः चैत १३, २०७६
    • 5,195 पटक पढिएको
    • क्लिक धरान
  • कोरोना संक्रमित युवतीकै फ्लाइटमा आएकी महिला धरानमा भेटियो, बर्थ डे मनाउन र भेटघाट गर्न जानेहरुको खोजी गरिदै

    धरान: कोरोना संक्रमण देखिएकी युवती चढेकै जहाजमा नेपाल आएकी एक महिला धरानमा सम्पर्कमा आएका छन् । आफ्नै घरमा बसिरहेकी उनलाई कुनै स्वास्थ्य समस्या देखिएको छैन । तथापी, थ्रोट स्वाब लिएर आवश्यक चिकित्सकीय परामर्श लिनको लागि अहिले उपमहानगरपालिकाको आग्रहमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने ...

    • प्रकाशित मितिः चैत १३, २०७६
    • 6,825 पटक पढिएको
    • क्लिक धरान
  • कोरोना संक्रमित युवतीसँगै आएका एक जना वीपीको आइसोलेसनमा, अर्को व्यक्ति होम क्वारेन्टाइनमा पठाइयो

    धरान: कोरोना संक्रमण देखिएको युवतीसँगै कतारबाट नेपाल आएका मध्ये सुनसरीका २ जना प्रहरी र स्वास्थ्यकर्मीको सम्पर्कमा आएका छन् । ती मध्ये धरान ६ का एक जनालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा राखिएको छ भने सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिकाका अर्का व्यक्तिलाई होम क्वारेन्टाइनमा प ...

    • प्रकाशित मितिः चैत १२, २०७६
    • 3,476 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश एकका सबै सांसदले आपतकालिन कोषमा आधा महिनाको तलब दिने

    विराटनगरः प्रदेश एकका सबै सांसदले कोरोना भाइरसको सम्भावित जोखिम नियन्त्रणको लागि सरकयरले स्थापना गरेको कोषमा आधा महिनाको तलब दिने भएका छन् । संसद सचिवालयका सचिव गोपाल प्रसाद पराजुलीका अनुसार सत्तापक्ष र विपक्षी सबै सांसदहरुले मुख्यमन्त्री संयोजकत्व रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा उक्त ...

    • प्रकाशित मितिः चैत १२, २०७६
    • 1,555 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा लकडाउन उल्लंघन गर्ने १५९ जना पक्राउ, अटेरी नगर्न सम्झाएर छोडियो (अपडेट)

    धरान: लकडाउनकोे दोस्रो दिन धरानमा अवज्ञा गरेर बाहिर निस्किएका १५९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई फेरि पनि अटेर गरेर बाहिर ननिस्कने सर्तमा सम्झाएर अहिले भर्खर छोडिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । प्रहरीका अनुसार १४४ जना पुरुष र १५ जना महिला लकडाउन उल्लंघन गरेपछि समातिएका ...

    • प्रकाशित मितिः चैत १२, २०७६
    • 5,186 पटक पढिएको
    • क्लिक धरान
  • धरानको सुविधा ग्याँस डिलरमा तनाव, सञ्चालक पक्राउ

    धरान: लकडाउनको बेला प्रहरी प्रशासनसँग समन्वय नगरी ग्याँस बाँड्ने क्रमा धरान ९, कलेज रोडस्थित सुविधा ग्याँस डिलरमा भिड जम्मा भएर तनाव सृर्जना भएको छ । ग्याँस लिन उपभोक्ताहरुको घुँइचो लागेको थियो । थोरै संख्यामा मात्र ग्याँस आएको र नपाउने अवस्था सृर्जना भएपछि डिलर सञ्चालकसँग उपभोक्ताहरुको झगडासमेत भए ...

    • प्रकाशित मितिः चैत १२, २०७६
    • 6,926 पटक पढिएको
    • क्लिक धरान
  • लकडाउनको दोस्रो दिन यस्तो देखियो धरान(फोटोफिचर)

    धरान: लकडाउनको दोस्रो दिन आज बुधबार धरानमा प्रहरीले हिजोभन्दा कडाई गरेको छ । प्रहरीले पक्राउ गर्ने चेतावनी दिएपछि पहिलो दिनजस्तो खुलेआम हिड्नेहरुको संख्या कमी छ । यद्यपी, अझै पनि लकडाउन उल्लंघन गर्नेहरु छन् । तिनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर राखेको छ । अत्यावश्यक(अस्पताल जाने) काम, अत्यावश्यक ढ ...

    • प्रकाशित मितिः चैत १२, २०७६
    • 4,106 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • धरानमा लकडाउन उल्लंघन गर्नेहरु धमाधम पक्राउ (भिडियोसहित)

    धरान: आजदेखि कडारुपमा लकडाउन लागु गर्ने र अटेर गर्नेलाई पक्राउ गर्ने प्रहरीको चेतावनी पछि पनि खुलेआम सडकमा निस्कने क्रम रोखिएको छैन । आज बिहान ११ बजेसम्म प्रहरीले धरानको विभिन्न स्थानहरुबाट ५ महिलासहित ४२ जना पक्राउ गरिसकेका छ भने सवारीसाधनहरु पनि ठुलो संख्यामा नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरु ...

    • प्रकाशित मितिः चैत १२, २०७६
    • 16,115 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित