मुख्य समाचार

    Showing 3,641-3,650 of 3,778 items.
  • धरान १० का युगल बेलायतमा मृत फेला

    आसफोर्ड(बेलायत): बेपत्ता भएर खोजी भइरहेका आसफोर्ड निवासी युवा युगल लिम्बुलाई मृत अवस्थामा प्रहरीले फेला पारेको छ । केन्ट प्रहरीले खोलाछेउ तैरिरहेको अवस्थामा लिम्बुको शव बरामद गरेको हो । लिम्बु शनिबार मध्यरातको करिब साढे एक बजेदेखि बेपत्ता भएका थिए । ३३ वर्षीय लिम्बुको शव भिक्टोरिया पार्कछेउको रिभर ...

    • प्रकाशित मितिः फागुन २८, २०७६
    • 2,781 पटक पढिएको
    • अमित याक्थुम्बा
  • ब्रिटेनकी स्वास्थ्यमन्त्रीलाई कोरोना सङ्क्रमण, चीनमा नयाँ संक्रमण दर घट्यो

    एजेन्सी: ब्रिटेनकी कनिष्ठ स्वास्थ्य मन्त्रीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। नदिन डोरिजले आफू घरभित्रै अलग्गिएर बसिरहेको बताएकी छन्।स्वास्थ्यकर्मीहरूले उनमा कोबाट भाइरसको सङ्क्रमण भयो भन्ने पत्ता लगाउने प्रयास गरिरहेका छन्। उनी प्रधानमन्त्री बोरिस जोनसनले बिहीवार आयोजना गरेको भोजमा सहभागी भ ...

    • प्रकाशित मितिः फागुन २८, २०७६
    • 3,248 पटक पढिएको
    • बीबीसी
  • आज धरान उपमहानगर र सबै वडा कार्यालय बन्द रहने

    धरान: सरसफाई शाखामा कार्यरत महिला कर्मचारीको निधनमा आज धरान उपमहानगरपालिकाले शोक विदा दिएको छ । वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले एक सुचना जारी गर्दै आज विदा दिइएको जानकारी दिएका छन् । उपमहागनरकको सफाईकर्मी कृष्णमाया राईको हिजो मंगलबार निधन भएको थियो । उनको निधनमा आज बुधबार उपमहानगरपालिका ...

    • प्रकाशित मितिः फागुन २८, २०७६
    • 1,060 पटक पढिएको
    • क्लिक धरान
  • पुर्वसञ्चारमन्त्री बाँस्कोटाको घरमा बम विष्फोट

    काठमाडौं: सञ्चारमन्त्रीबाट राजिनामा दिएका पुर्वमन्त्री गोकुल बाँस्कोटाको घरमा आज बिहान बम बिष्फोट भएको छ । भक्तपुरको लोकन्थलीस्थित पूर्वमन्त्री बाँस्कोटाको घरको पर्खालमा बिष्फोट भएको हो । प्रहरीका अनुसार पूर्वतर्फको पर्खालमा बम विस्फोट भएको छ । विष्फोटबाट गेटमा क्षति पुगेको छ भने झ्यालको सिसा पनि फ ...

    • प्रकाशित मितिः फागुन २८, २०७६
    • 1,332 पटक पढिएको
    • क्लिक धरान
  • कोखामा छुरा लागेका अनन्तको भेन्टिलेटरमा उपचार

    धरान: हिजो मंगलबार धरानमा भएको छुरा काण्डका एक घाइते धरान ४ का अनन्त राईको स्वास्थ्यमा अझै सुधार भएको छैन । उनको अहिले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डि आइसियुमा राखेर उपचार भइरहेको छ । प्रतिष्ठानस्थित प्रहरी विटका अनुसार घाइते राईलाई राती नै आइसियुमा लगिएको थियो । प्रतिष्ठानको आइसियु ...

    • प्रकाशित मितिः फागुन २८, २०७६
    • 2,909 पटक पढिएको
    • क्लिक धरान
  • छुरा प्रहार गर्ने पक्राउ, घाइते अनन्तको अवस्था गम्भीर (भिडियोसहित)

    धरान: सामान्य विवादमा आफ्नै साथीलाई छुरा प्रहार गर्ने धरानका प्रकाश तामाङ पक्राउ परेका छन् । घटनालगत्तै फरार भएका तामाङलाई पुतलीलाइनस्थित तेह्रथुम लजमा लुकेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । ‘घटना पछि फरार भएकालाई खोजी कार्य तीब्र ...

    • प्रकाशित मितिः फागुन २७, २०७६
    • 19,345 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा छुरा प्रहार हुँदा दुई घाइते, वीपीमा उपचार हुदै

    धरान: सामान्य विवादमा आफ्नै साथीले छुरा प्रहर गर्दा धरानका दुई युवा घाइते भएका छन् । छुरा लागेर घाइते हुनेमा धरान ४ का १८ बर्षीय अनन्त राई र धरान १५ का १९ बर्षीय पेम्बा लामा रहेका छन् । दुवैलाई आफ्नै साथी धरान १, सिंहदेवीका प्रकाश तामाङले छुरा प्रहार गरेका हुन् । अनन्तको बाँया कोखामा छुरा प्रहार भए ...

    • प्रकाशित मितिः फागुन २७, २०७६
    • 5,901 पटक पढिएको
    • क्लिक धरान
  • धरान बजार सुनसान, वीपीमा धुमधामले होली(फोटो फिचर)

    धरान: धरानको पनि मुख्य भानुचोकसँगै अन्य चोकहरुमा होलीको रौनक त्यति देखिएको छैन । मानिसहरुले परिवारजनसँग सामान्यरुपमा अबिर दलेर होली मनाएको फोटोहरु फेसबुकमा पोष्ट गरिरहेका छन् । सरकारसँगै प्रशासनको आह्वानले धरानको होली प्रभावित भएको देखिए पनि धरानमै रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ ...

    • प्रकाशित मितिः फागुन २७, २०७६
    • 3,364 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • धरानमा जर्बजस्ती रंग दल्ने दुई युवती पक्राउ

    धरान: जर्बजस्ती रंग दलेको आरोपमा प्रहरीले धरान १९ बाट २ जना युवतीलाई नियन्त्रणमा लिएको छ । धरान १९ स्थित हरियालीमा ती युवतीले अन्यलाई जर्बजस्ती रंग दलेपछि विवाद भइरहदा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरु वडा नं १९ कै युवती भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्य ...

    • प्रकाशित मितिः फागुन २७, २०७६
    • 7,489 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरमा चिर्पट प्रहार गरेर श्रीमतीको हत्या

    मोरङ: मोरङको विराटनगर महानगरपालिका १२ मलङवाका ७२ बर्षीय परण ऋषिदेवले दाउराको चिर्पटले प्रहार गरी ७० बर्षीया आफ्नै श्रीमती सगुत्री ऋषिदेवको हत्या गरेका छन् । सोमवार साँझ ५ बजेको समयमा घरायसी बिबाद हुँदा आवेगमा आएर परणले श्रीमतीलाई टाउकोमा दाउराको चिर्पटले प्रहार गरेका थिए । श्रीमानको आक्रमणबाट सगुत् ...

    • प्रकाशित मितिः फागुन २७, २०७६
    • 1,725 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित